• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जापानकाे अर्काे चामत्कारिक प्रदर्शन, स्पेनलाई २–१ ले हराउँदै नकआउट चरणमा, जर्मनी बाहिरियाे

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १६, २०७९  ०२:२७
1140x725

काठमाडौं– पूर्वविश्व च्याम्पियन स्पेनसँग पहिलाे हाफमा एक गाेलले पछाडि परेकाे नतिजा उल्टाउँदै एसियाली फुटबलकाे ‘सुपरहाउस’ जापान कतारमा जारी विश्वकपकाे अन्तिम १६ मा प्रवेश गरेकाे छ। 

दाेस्राे हाफकाे ६ मिनेटभित्र जापानले २ गाेल गर्दै स्पेनलाई मात्र हाेइन, ४ पल्टकाे विश्व च्याम्पियन जर्मनीलाई पनि स्तब्ध पार्याे। समूह ‘इ’ अन्तर्गत बिहीबार राती भएकाे अर्काे खेलमा जर्मनीले ४–२ गाेलले काेस्टारिकालाई पराजित गरे पनि अन्तिम १६ मा प्रवेश पाउन सकेन। 

जापान समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेकाे हाे। उसले समूह चरणकाे खेलमा जर्मनीलाई पनि २–१ गाेलले पराजित गरेकाे थियाे। बिहिबार समूह चरणकाे अन्तिम खेलमा स्पेनलाई पनि उसले २–१ गाेलले नै स्तब्ध पार्याे। 

जापानकाे जितमा रित्सु दाेवान र  आवाे तानाका हिराे सावित भए। दाेस्राे हाफपछि अतिरिक्त खेलाडीकाे रुपमा मैदान प्रवेश गरेका रित्सुले ४८ मिनेटमा गाेल गर्दै पहिलाे हाफमा स्पेनले बनाएकाे एक गाेलकाे अग्रतालाई बराबरी गरेका थिए। 

स्पेनका लागि अल्भाराे माेराटाले ११ मिनेटमा गाेल गरेका थिए। जापानका लागि तानाकाले ५१ मिनेटमा अर्काे गाेल थपे। स्पेनले बाँकी ४० मिनेटमा गाेल फर्काउन सकेन। 

Ncell 2
Ncell 2
nimb
nimb

जापानसँग पराजित भए पनि स्पेन अधिक गाेल गरेकाे आधारमा अन्तिम १६ मा प्रवेश गरेका छ। स्पेन र जर्मनीले बराबरी ४ अंक जाेडे पनि स्पेनले विपक्षी टाेलीविरुद्ध ९ गाेल गरेकाे थियाे। त्यसैले उ उपविजेता हुँदै दाेस्राे चरणमा प्रवेश गर्याे। जर्मनीले विपक्षी टाेलविरुद्ध ६ गाेलमात्र सम्भव बनायाे। 

बिहीबारकाे खेलमा जर्मनीका लागि १० मिनेटमा सर्जे नाब्रीले गाेल गर्दै पहिलाे हाफमा अग्रता दिलाएका थिए। तर दाेस्राे हाफकाे खेल सुरु भएकाे ७० मिनेटभित्र दुई गाेल फर्काउदै काेस्टारिका खेलमा फर्किएकाे थियाे। उसका लागि यात्सीन तेजेडाले ५८ मिनेटमा र हुँवा पाब्लाे भार्गसले ७० मिनेटमा गाेल गर्दै अग्रता दिलाएका थिए। 

तर काेस्टारिकाकाे अग्रता धेरै समय कायम रहेन। थाेमस मुलरकाे स्थानमा ६७ मिनेटमा मैदान प्रवेश गरेका काइ हाभर्टले ७३ मिनेटमा गाेल फर्काउदै खेल पुन: २–२ गाेलकाे बराबरीमा ल्याएका थिए। हाभर्टले मैदान प्रवेश गरेकाे ६ मिनेटभित्रै बराबरी गाेल गरेका थिए। 

उनले ८५ मिनेटमा अर्काे गाेल थपेपछि जर्मनीले ३–२ काे अग्रता लिएकाे थियाे। ८९ मिनेटमा निक्लास फुलक्रुगले चाैथाे गाेल थपेका थिए। जर्मनी २०१८ काे विश्वकपमा पनि पहिलाे चरणबाटै बाहिरिएकाे थियाे। 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  ०२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भदौ २३ र २४ का घटनामा अपराध गर्ने सबैलाई सजाय हुनुपर्छ : सभापति थापा
पार्टीभित्रको विवाद समाधानका लागि तयार छु : देउवा
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए
सम्बन्धित सामग्री
रियलको विजयी सुरुआत रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगको लिग चरणमा इन्टर मिलानलाई २–१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। बुधबार, भदौ २४, २०८३
दुई वर्षपछि मेसी बालोन डी’ओरको मनोनयनमा मनोनयन सूची सार्वजनिक भएसँगै अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसी चर्चाको केन्द्रमा छन्। बुधबार, भदौ २४, २०८३
एमबाप्पे भन्छन्– म नै ब्यालोन डी’ओरको बलियो दाबेदार फ्रान्सका कप्तान तथा रियल म्याड्रिडका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनले आफूलाई ब्यालोन डी’ओरक... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भदौ २३ र २४ का घटनामा अपराध गर्ने सबैलाई सजाय हुनुपर्छ : सभापति थापा बुधबार, भदौ २४, २०८३
पार्टीभित्रको विवाद समाधानका लागि तयार छु : देउवा बुधबार, भदौ २४, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए बुधबार, भदौ २४, २०८३
अब सार्वजनिक पदाधिकारीले लिन पाउने छैनन् उपहार, राज्यकोषमा दाखिला गर्न सर्वोच्चको आदेश बुधबार, भदौ २४, २०८३
पूर्व प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग औचित्यहीन भन्दै सर्वोच्चले खारेज ग-यो रिट बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
चिलिमे सुरुङमा उद्धारका लागि कुलमानलाई सेनाको बोलावट बुधबार, भदौ २४, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्