काठमाडौै– काेस्टारिकाविरुद्ध समूह ‘इ’ काे अर्काे खेलमा जर्मनीले पनि १० मिनेटमा अग्रता बनाएपछि जापान दबाबमा देखिएकाे छ।
जर्मनीका लागि सर्गे नाब्रीले १० मिनेटमा गाेल गरेका छन्। उनले राउमकाे पासमा डिबक्सभित्रबाट हेडिङ गाेल गरेका हुन्। जापानविरुद्ध यही समूहकाे अर्काे खेलमा स्पेनले अल्भाराे माेराटाकाे गाेलमा ११ मिनेटमा अग्रता बनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।