काठमाडौं– स्पेनले जापानविरुद्ध सुरुवाती अग्रता बनाएकाे छ। अल्भाराे माेराटाले ११ मिनेटमा हेडिङ गाेल गरेका छन्।
विश्वकपमा उनकाे याे तेस्राे गाेल हाे। उनले आस्पेलिक्वेटाले डिबक्सभित्र मिलाएकाे पासमा गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।