गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३
Tue, Sep 1, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
लेटाङ घटना : प्रहरी जवान हत्यामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ
मोरङको लेटाङ नगरपालिका–५ मा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। लेटाङ–५ को शिक्षा विकास माविका एक १४ वर्षीया छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनाबाट सिर्जित तनावमा झडप हुँदा जवान श्रेष्ठको आइतबार मृत्यु भएको थियो।
सोमबार, चैत ७, २०७८
आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?
सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ।
सोमबार, चैत ७, २०७८
मुस्ताङमा बढे पर्यटक
हिमालपारिको जिल्ला मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ। कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटनले फेरी गति लिन थालेको हो। केही दिनयता म्...
सोमबार, चैत ७, २०७८
रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए
रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबा...
सोमबार, चैत ७, २०७८
गौर नरसंहार : खोलिएला १५ वर्षदेखि थन्किएको फाइल?
गौर घटना त्यही हो, जहाँ २७ जनाको हत्या भएको थियो। तत्कालीन नेकपा माओवादी र मधेसी जनअधिकार फोरम (दुवै पार्टीका मुख्य नेतृत्व अहिले क्...
सोमबार, चैत ७, २०७८
जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन
जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ। सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुंगासम्म सडक स्तरोन्नति...
सोमबार, चैत ७, २०७८
कांग्रेसकै नेतृत्वमा विकास अभियान : पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन्। कांग्रेस व्यास न...
सोमबार, चैत ७, २०७८
विश्वकप लिग–२ : नेपालले बलिङ गर्दै, विक्रम र पवनले पाए मौका
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आयोजक युएईविरुद्ध बलिङ गर्ने भएको छ।
सोमबार, चैत ७, २०७८
प्रधानमन्त्री देउवा आज खोटाङ जाँदै
प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङ जाने भएका छन्। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्...
सोमबार, चैत ७, २०७८
जातीय विभेद : नयाँ पुस्ताले खास ध्यान दिएका छैनन्, पुरानो पुस्ताको सोच परिवर्तन गर्न जरुरी
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (मार्च २१, यस वर्ष चैत ७) मनाउन प्रारम्भ गरिएको ५६ वर्ष पूरा भए पनि नेपालमा अझै जातीय भेदभा...
सोमबार, चैत ७, २०७८
ट्रक दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा...
सोमबार, चैत ७, २०७८
दुई क्षेत्रलाई स्वतन्त्र भएको मान्यता दिने कुनै पनि सम्झौतामा रुससँग सहमति हुँदैन : युक्रेनी राष्ट्रपति
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी अतिक्रमण अन्त्य गराउने वार्ता विफल भए 'तेस्रो विश्वयुद्ध' हुने बताएका छन्।
सोमबार, चैत ७, २०७८
खुम्बु क्षेत्रमा बढ्दै पर्यटक आगमन
पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम सुरु भएको छ। वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित...
सोमबार, चैत ७, २०७८
प्राविधिक धारका फरक फरक पाठ्यक्रम समायोजनको तयारी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा एकरुपकता ल्याउन पाठ्...
सोमबार, चैत ७, २०७८
एमाले उपाध्यक्ष पौडेल नेतृत्वको टोली चीन भ्रमणमा
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन भ्रमणमा प्रस्थान गरेको छ। एमाले उपाध्यक्ष पौडैलसहित नेत काशीनाथ अधि...
सोमबार, चैत ७, २०७८
संगठन विस्तारलाई तीब्रता दिँदै राप्रपा नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले देशका ७७ वटै जिल्लामा पार्टी संरचना निर्माण गरेको छ।
सोमबार, चैत ७, २०७८
कोरोना कारण बन्द रहेको मलेसियाको रोजगारी खुल्दै, पूर्वस्वीकृतिको काम सुरु
कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम सुरु भएको छ।
सोमबार, चैत ७, २०७८
Previous
4298
4299
4300
4301
4302
Next
ताजा समाचार
सबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख
मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ?
मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग
मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म
मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान
मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना
सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट
मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध
मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे!
मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
विचार
सबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार?
गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती
नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search