• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १५, २०८३ Sun, Nov 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

सरकारको होसियारीले अर्थतन्त्र सकारात्मक सुधारमा रह्यो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेको दाबी गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको दाबी गरेका हुन्।  शनिबार, भदौ १८, २०७९

भुवन केसीको आग्रह: बोर्डले हलमा शो दिने काम गर्दैन भन्ने तथ्यलाई बुझिदिनुहोस्

पछिल्लो समय केही चलचित्र निर्माण टिमले हलमा शो नपाएको गुनासो गरिरहेको अवस्थामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्डले प्र... शनिबार, भदौ १८, २०७९

ऋणमा डुबेको क्याम्पसलाई नगरपालिकाको एक करोड सहयोग

गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड सहयोग गर्ने भएको छ । नगरप्रमुख खिलध्वज पन्थीले शनि... शनिबार, भदौ १८, २०७९

टानका नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण

पर्यटन व्यवसायीहरुको छाता संठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को सम्पन्न ४४ औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकार... शनिबार, भदौ १८, २०७९

संसदीय निर्वाचनको ६५ वर्षे इतिहास: २०१५ देखि २०७४ सम्म

नेपालको संसदीय निर्वाचनको इतिहास त्यति लामो छैन। पहिलो निर्वाचन भएको वि.सं. २०१५ देखि २०७४ सम्मको करिब ६० वर्षमा सातवटा निर्वाचन भएक... शनिबार, भदौ १८, २०७९

पार्टी, नेताभन्दा पनि अहिले जनताले हेर्ने भनेको विकास नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आमरुपमा राजनीतिक पार्टी, नेता, व्यक्तिभन्दा... शनिबार, भदौ १८, २०७९

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ। बजारमा ढल निकास व्यवस्थित नहुँद... शनिबार, भदौ १८, २०७९

काठमाडौं - ४ बाट कांग्रेस महामन्त्री थापा सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। शुक्रबार बसेको क्षेत्रीय का... शनिबार, भदौ १८, २०७९

धनधान्यकी देवी महालक्ष्मीको व्रतआरम्भ

वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमीअर्थात् शनिरबारदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन्। शनिबार, भदौ १८, २०७९

दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल र केन्या खेल्दै

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले आज (शनिबार) घरेलु टोली केन्यासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा... शनिबार, भदौ १८, २०७९

दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा २ जना गम्भीर घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलको शीतलचोकमा शुक्रबार राति मिनीट्रक दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्।  शनिबार, भदौ १८, २०७९

भोजपुरको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण

भोजपुरको  धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ। समुद्री सतहबाट तीन हजार एक सय... शनिबार, भदौ १८, २०७९

विज्ञान पढेका शिशिर: जो विदेशीलाई नेपाल घुमाएर मख्ख छन्

नेपालमा कम मात्रै पर्यटक आउनुमा सरकारको नीतिगत र व्यवस्थापकीय कमजोरीसँगै निजी क्षेत्रबाट यथोचित प्रयास नहुनु पनि हो, उनको बुझाइमा। न... शनिबार, भदौ १८, २०७९

मौसम आंशिकदेखि सामान्य बदली रहने, गण्डकीमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल प्रदेश १, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्... शनिबार, भदौ १८, २०७९

राष्ट्रपति भण्डारीबाट गौरा पर्वका अवसरमा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् वि... शनिबार, भदौ १८, २०७९

गौरा पर्वमा गाइने गीत, भजन र देउडा अमूल्य लोक संस्कृति हुन् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायतका नाच नेपालका अमूल्य लो... शनिबार, भदौ १८, २०७९

 उज्याली गौरा, दुर्वाष्टमी पर्व मनाइँदै

उमा महेश्वरसहित दुबोको पूजा गरेर  सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र... शनिबार, भदौ १८, २०७९
Previous 3641 3642 3643 3644 3645 Next
ताजा समाचारसबै
टिकटकबाट नेपालको पर्यटन प्रवर्द्धन गर्न ७ देशका कन्टेन्ट क्रिएटर पोखरामा आइतबार, कात्तिक १५, २०८३
भोलि झापा जाँदै मन्त्री सामान्य प्रशासन मन्त्री रावल आइतबार, कात्तिक १५, २०८३
कुनैपनि राजनीतिक दलको सदस्य नभएर मैंले ठूलो गल्ती गरें :डा.सुरेन्द्र केसी आइतबार, कात्तिक १५, २०८३
सुनको मूल्य घट्यो आइतबार, कात्तिक १५, २०८३
अर्नब चक्रवातको प्रभाव सकियो, मौसम अब घमाइलो हुँदै जाने आइतबार, कात्तिक १५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
रास्वपाले प्रधानन्यायाधीश र न्यायाधीशलाई महाअभियाेग दर्ता गर्न लागेकाे हाे ? शनिबार, कात्तिक १४, २०८३
‘लुडो’ र ‘कलब्रेक’ गेमको उदाहरण दिँदै प्रधानमन्त्रीले भने- नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा स्थापित गर्ने नीति ल्याउँछौं शनिबार, कात्तिक १४, २०८३
एनपीएल : सुदूरपश्चिम र विराटनगरको खेलमा ढिलाइ शनिबार, कात्तिक १४, २०८३
बारामा तनाव : स्वास्थ्य चौकीभित्र थुनिएका इन्स्पेक्टरसहित ३८ कर्मचारीको उद्धार शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
विचारसबै
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन शनिबार, कात्तिक १४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्