• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

'ब्राण्डेड लाइफस्टाइल'कै लागि चोरी, २७ पटक चोरी गर्दा पनि खुलेन चेत

उनीहरुको चोरीको सिलसिला २०७१ सालबाट सुरु भएको प्रहरीको रेकर्ड छ। सुरुमा २०७१ भदौ १८ गते महानगरीय प्रहरी परिसर काठमाडौंले हेमबहादुरसहित आठ जनालाई लागुऔषधसहित पक्राउ गरेको थियो। त्यसबेला लागुऔषध मुद्दामा उनीहरुविरुद्ध कारबाही भएको थियो। त्यसपछि भने यो समूह चोरीलाई नै पेसा बनाएर चोरी गर्दै आएको पाइएको एसपी खत्रीले बताए। बिहीबार, चैत २६, २०७७

चोरीमा संलग्न कुखुरे समूहलाई प्रहरीले समात्यो

टोखा नगरपालिका-८स्थित सुरेश शाहीको घरमा रहेको ४० इन्चको टिभी र विभिन्न सुनका गरगहना गरी १३ लाख ६१ हजार रुपैयाँ बराबरका सामान चोरी भए... बिहीबार, चैत २६, २०७७

नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला

राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ। गैँडा गणनाका क्रममा बिहीबार दिउँसो चितवनको भरतप... बिहीबार, चैत २६, २०७७

बैंकिङ कसुरका अभियुक्त टोखाबाट समातिए

महानगरीय अपराध महाशाखाले बैंकिङ कसुरको मुद्दामा एक व्यक्तिलाई पक्राउ गरेकाे छ।  पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६... बिहीबार, चैत २६, २०७७

प्रहरीमा भद्रगोल सई बढुवाको गाँठो फुकाउने तयारी, आन्तरिक बढुवा ४० बाट ५० प्रतिशत पुर्‍याइँदै

मुलुकको प्रमुख सुरक्षा संगठनभित्र महत्वपूर्ण मानिने पद, सईको बढुवामा भएको यो भद्रगोलले त्यहाँ कार्यरत सदस्यको मनोबल र मनोविज्ञान कस्... बिहीबार, चैत २६, २०७७

हेटौँडामा सरकारी कागजात कीर्ते गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। हेट... बुधबार, चैत २५, २०७७

झापाको गौरादहबाट ९ जुवाडे पक्राउ

जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट ९ जुवाडेलाई पक्राउ गरेको छ। गौरादह नगरपालिका– ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जु... मंगलबार, चैत २४, २०७७

चार लाख घुस लिएको अभियोगमा वडा सचिवविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा काठमाडौं महानगरपालिका–३० का वडा सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।... मंगलबार, चैत २४, २०७७

नक्कली राहदानीमार्फत् ४३ पटक विदेश आवतजावत गर्ने एक जना पक्राउ

नक्कली राहदानीमार्फत् ४३ पटकसम्म विदेश आवतजावत गर्ने एक व्यक्ति पक्राउ परेका छन्। सुनसरीको दुहवी भलुवा नगरपालिका-३ घर भएका ४४ वर्षीय... मंगलबार, चैत २४, २०७७

कलंकीमा रहेको हेयर कलर कम्पनीमा प्रहरी र वाणिज्य विभागको छापा

महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य विभागले संयुक्त रुपमा कलंकीस्थित हेयर कलर कम्पनीमा छापा मारेका छन्। ट्रेडमार्क खारेज भइसकेको... मंगलबार, चैत २४, २०७७

बैंकिङ कसुर मुद्दामा फरार महिला नौ महिनापछि पक्राउ

बैंकिङ कसुर मुद्दामा बिगत नौ महिनादेखि फरार रहँदै आएकी जिल्ला तनहुँ भानु नगरपालिका–१२ मिर्लुङ स्थायी घर भएका वर्ष २७ की आशा थापा अधि... सोमबार, चैत २३, २०७७

युरेनियम बरामद घटना : अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा

नेपाल प्रहरीले बरामद गरेको युरेनियम–२३८ को अनुसन्धान फाइल सरकारी वलिक कार्यालयमा पुगेको छ। अनुसन्धान सकेर आइतबार फाइल सरकारी वकिल का... सोमबार, चैत २३, २०७७

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्... शुक्रबार, चैत २०, २०७७

युवाहरूको दुई समूहबीच झडप हुँदा जाजरकोटका एक जनाको मृत्यु

युवाहरूको दुई समूहबीच झडप हुँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ। बिहीबार राति बारेकोट गाउँपालिका-२ लिम्सामा दुई समूहका युवाबीच झडप... शुक्रबार, चैत २०, २०७७

मकवानपुरको थाहा नगरपालिकामा नवजात शिशुको शव फेला

थाहा नगरपालिका-६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी क... बिहीबार, चैत १९, २०७७

मानव बेचबिखन मुद्दामा संलग्न दुई जना महिला पक्राउ

झापको दमक नगरपालिका-६ नयाँ सब्जीमण्डीस्थित एक घरबाट मानव बेचबिखन मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक... बुधबार, चैत १८, २०७७

होली खेल्दा २ जनाको ज्यान गएको बागलुङ घटनामा ५ जना पक्राउ

होली खेल्ने क्रममा झडप हुँदा दुई जनाको ज्यान गएको बागलुङ घटनामा संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बा... बुधबार, चैत १८, २०७७
Previous 395 396 397 398 399 Next
ताजा समाचारसबै
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति मंगलबार, मंसिर ८, २०८३
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित मंगलबार, मंसिर ८, २०८३
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति मंगलबार, मंसिर ८, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्