• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमै रहने भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहमाथि प्रहरीले जबरजस्ती करणीको कसूरमा अनुसन्धान गरिरहेको छ। शाहमाथि अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले थप १२ दिनको समय दिएको छ।  आइतबार, फागुन २२, २०७८

अर्ली इलेक्सनको कुरा गरेर स्थानीय तहको चुनाव सार्ने काम हुनसक्छ, चनाखो हुनुपर्छ: नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले स्थानीय तहको निर्वाचनलाई अझै पनि पर धकेल्ने प्रयास हुन सक्ने बताएका छन्। आइतबार बसेको... आइतबार, फागुन २२, २०७८

एमालेले भन्यो– महाअभियोग सिफारिस समितिमा बस्नु फरक कुरा हो, संसद्‌को अवरोध जारी रहन्छ

प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सन्दर्भमा छानबिन गर्न गठित (संसदीय) समिति... आइतबार, फागुन २२, २०७८

एमालेले समितिमा नाम दियो, अब संसद् क्रियाशील हुन्छ: कानुनमन्त्री बडु

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय प्रक्रियामा सहभागी भएको संकेत दे... आइतबार, फागुन २२, २०७८

वर्षमान पुन भन्छन्– तत्काल अर्ली इलेक्सन सम्भव छैन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान फुनले अर्ली इलेक्सनका विषयमा राजनीतिक रुपले सोच्न सकिने बाहेक अन्य हिसाबले सम्भव नहुने बताएका छ... आइतबार, फागुन २२, २०७८

बलात्कार आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित 

बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्। आइतबारको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उन... आइतबार, फागुन २२, २०७८

प्रतिनिधि सभाको अर्को बैठक फागुन २९ गते 

प्रतिनिधि सभाको अर्को बैठक फागुन २९ गते बस्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्ने... आइतबार, फागुन २२, २०७८

महाभियोग छानबिनका लागि समिति गठन, को को छन् समितिमा?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि समिति बनाइएको छ। आइतबार बसेको प्रतिनिधि सभा... आइतबार, फागुन २२, २०७८

प्रतिनिधि सभा भंग गरेर तीनै तहको निर्वाचन गर्न छलफल भइरहेको छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग गरेर तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल भइरहेको बताएका छन्... आइतबार, फागुन २२, २०७८

प्रतिनिधि सभाको बैठकमा एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि अवरोध जारी राखेको छ। आइतबार निर्धारित समयभन्दा झण्डै १ घण्टा ढि... आइतबार, फागुन २२, २०७८

प्रतिनिधि सभाको बैठक सुरु

प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षि... आइतबार, फागुन २२, २०७८

प्रतिनिधि सभा बैठकको कार्यसूची: सभामुखले महाअभियोग सिफारिस समिति गठनको प्रस्ताव गर्ने

आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत हुने भएको छ। प्रतिनिधि सभाको बैठक अगाडि बस... आइतबार, फागुन २२, २०७८

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभीबाट विद्युत लिन आह्वान

नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ। उत्... आइतबार, फागुन २२, २०७८

हेलिकोप्टरबाट पानी खन्याएर निभाइँदै दमौलीको आगो

तनहुँको सदरमुकाम दमौलीमा लागेको आगो नियन्त्रणका लागि हेलिकोप्टरको समेत परिचालन गरिएको छ। काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टरले... आइतबार, फागुन २२, २०७८

बाँके कारागारमा कोचिएर बस्न बाध्य छन् कैदीबन्दी

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ। ३५० जनाको क्षमता रहेको कारागारमा ८१४ जन... आइतबार, फागुन २२, २०७८

महाभियोग छानबिनका लागि समिति गठन गर्न सहमति, एमाले पनि सहभागी हुने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका समिति बनाउन दलहरू सहमत भएका छन्।  आइतबार बसेको प्रत... आइतबार, फागुन २२, २०७८

‘बी’ डिभिजन लिग : आशिषको २ गोल, ब्वाइज युनाइटेडको लगातार दोस्रो जित 

चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबा... आइतबार, फागुन २२, २०७८
Previous 4567 4568 4569 4570 4571 Next
ताजा समाचारसबै
मुगु दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
काठमान्डू गोर्खाजविरुद्ध पोखरा ५५ रनले विजयी आइतबार, कात्तिक २९, २०८३
अनु परियारको घटनाले सम्झाएको सिल्भी यास्मिनाको सीमाहीहिन प्रेमदेखि नारकीय जीवनवाट उद्धारसम्मको कथा आइतबार, कात्तिक २९, २०८३
मुगुमा रारा घुम्न गएका पर्यटक सवार जीप दुर्घटना : तीन जनाको मृत्यु, मृतक र घाइते पहिचान खुल्यो आइतबार, कात्तिक २९, २०८३
भुर्तेल र सामराको कीर्तिमानी साझेदारीमा एनपीएल इतिहासमै पोखराले बनायो २२४ रनको कीर्तिमान आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
ट्याक्टरसँग ठोक्किएको मोटरसाइकल चालकको मृत्यु शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्