• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

एमसीसी पास गर्ने निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता पास गर्ने सत्ता गठबन्धनको निर्णयप्रति आफ्नो असहमति र आपत्ति बताएका छन्। उनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भनेका छन्, 'यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ। आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखी सकेका छौं।' आइतबार, फागुन १५, २०७८

एमालेले संसद् अवरोध कायमै राख्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध कायमै राख्ने भएको छ। सत्तारुढ गठबन्धनले आज (आइतबार) बस्ने प्रतिनिधि सभामा बैठक... आइतबार, फागुन १५, २०७८

गठबन्धनको बैठकमा माधव नेपालको प्रस्ताव- एमसीसी आजै पारित नगरौँ, देउवाले भने- अब ढिलाइ हुन्न

सत्ता गठबन्धनको आइतबारको बैठकले एमसीसीलाई आइतबारै पारित (संसद्‌बाट अनुमोदन) गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसे... आइतबार, फागुन १५, २०७८

एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका ५ नेताको असन्तुष्टि 

नेकपा माओवादी केन्द्रको निवर्तमान स्थायी समिति बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा पाँच नेताले असन्तुष्टि राखेका छन्। आइतबा... आइतबार, फागुन १५, २०७८

एमसीसी सम्झाैता आजै अनुमाेदन गर्ने  गठबन्धनको निर्णय

अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसनसँगको अनुदान सम्झौता (एमसीसी) आजै अनुमोदन हुने भएको छ। आइतबार बिहान प्रधानमन्त्र... आइतबार, फागुन १५, २०७८

सत्ता गठबन्धनको बैठक सकियो : माधव, प्रचण्ड र उपेन्द्र बालुवाटारबाट बाहिरिए

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धको बैठक सकिएको छ। बैठक केहीबेर मात्र बसेर निस्किएको हो। 'व्याख्यात्मक घोषणा'सहित एम... आइतबार, फागुन १५, २०७८

प्रहरीसामु आत्मसमर्पण गर्दै अभिनेता पल शाह

आफूविरुद्ध बलात्कारको जाहेरी परेपछि लुकेर बसेका अभिनेता पल शाहले प्रहरीसामु आत्मसमर्पण गर्ने भएका छन्। शाहले सामाजिक सञ्जालमार्फत प्... आइतबार, फागुन १५, २०७८

एमसीसी अनुमोदन गर्ने १४ बुँदे ‘व्याख्यात्मक घोषणा’ : प्रश्न उठेका विषयलाई यसरी गरिँदैछ सम्बोधन 

सत्तारुढ गठबन्धनका दलहरुले अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्न प्रतिनिधि... आइतबार, फागुन १५, २०७८

प्रि ओपन सेसनमा सामान्य घट्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेको छ। आइतबार, फागुन १५, २०७८

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक सुरु भएको छ। बिहान १० बजे बस्ने भनेको बैठक नेताहर आन्तरिक छलफलमा जुटेकाले केही ढिलो गरी सुरु भएको हो। आइतबार, फागुन १५, २०७८

कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन सुरु हुँदै 

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यावसायिक र मर्यादित बार... आइतबार, फागुन १५, २०७८

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमाेदन गर्ने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झाैता अनुमाेदन गर्ने निर्णय गरेको छ। आइतबार, फागुन १५, २०७८

बागमती प्रदेश सभाको बैठक स्थगित 

बागमती प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगन भएको छ। फागुन १६ गते सोमबारका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो... आइतबार, फागुन १५, २०७८

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहान ११ बजे बस्दैछ।  आइतबार, फागुन १५, २०७८

सानीभेरीमा र्‍याफटिङ गर्न सकिने : अध्ययन

सानीभेरी नदीमा जलयात्रा (र्‍याफटिङ) गर्न सकिने भएको छ।  लुम्बिनी प्रदेश, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले... आइतबार, फागुन १५, २०७८

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक बस्दैछ। अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन दलको बैठक बस्न लागेको... आइतबार, फागुन १५, २०७८

संसद बैठकअघि आन्तरिक छलफलमा सत्ता गठबन्धनका दलहरू, एमसीसीको व्याख्यात्मक प्रस्तावमा छलफल गर्दै

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन दलहरुबीचमा नै विवाद भइरहेका बेला आज बस्ने संसद् बैठक अघि... आइतबार, फागुन १५, २०७८
Previous 4396 4397 4398 4399 4400 Next
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्