काठमाडौं– स्थानीय तहको निर्वाचन र अन्य विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको बैठकले बिहीबार मन्त्रिपरिषद्ले गरेका नियुक्ति तथा महानगरपालिकामा गठबन्धनको विषायमा छलफल गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।