काठमाडौं– सरकारले समस्याग्रस्त सहकारी छानविन आयोगका काशीराज दाहाललाई नियुक्त गरेको छ।
बिहीबार सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रशासकीय अदालतका पूर्वअध्यक्ष दाहाललाई नियुक्तिको सिफारिस गरेको हो।
त्यस्तै आयोगको सदस्यमा केशव आचार्य नियुक्त गरेको छ।
यसअघि उक्त आयोगका एमालेका मानिस रहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।