काठमाडौं– सर्वोच्च अदालतले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ।
प्रवक्ता विमल पौडेलका अनुसार आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष बुझाउन लागिएको हो। दिउँसो १ बजे राष्ट्रपति भवन शितल निवास पुगेर प्रतिवेदल बुझाउन लागिएको सर्वोच्च अदालतले जनाएको छ।
प्रत्येक वर्ष आर्थिक प्रतिवेदन सर्वोच्च अदालतले राष्ट्रपति समक्ष बुझाउदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।