गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३
Sun, Aug 30, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण
नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो। केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिए।
शनिबार, फागुन २१, २०७८
महाशिवरात्रिमा पशुपति आएका साधुसन्तको बिदाइ, ८ हजारसम्म दक्षिणा दिइयो
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ। महाशिवरात्रि...
शनिबार, फागुन २१, २०७८
परराष्ट्रमन्त्री खड्का र बेलायतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
परराष्ट्रमन्त्री डा नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच टेलिफोन संवाद भएको छ। शुक्रबार उनीहर...
शनिबार, फागुन २१, २०७८
नेपाल लाइभ समाचार [२०७८ फागुन २०]
शुक्रबार, फागुन २०, २०७८
रुससँग यसै साताको अन्त्यमा तेस्रो चरणको वार्ता हुने युक्रेनको आशा
दुई देशबीचको द्वन्द्व अन्त्य गर्ने प्रयास गर्न रुससँग यसै साताको अन्त्यमा तेस्रो चरणको वार्ता हुने युक्रेनी अधिकारीहरुले आशा व्यक्त...
शुक्रबार, फागुन २०, २०७८
प्रचण्डको संसद् विघटन हुने संकेत, एमसीसीको बचाउ र चार नेताको फरक मत
प्रचण्डले गठबन्धन दलका तर्फबाट प्रमुख प्रतिपक्षी दललाई संसद् अवरोध हटाएर सहज वातावरण बनाउन आग्रह गरिएकाले अझै केही प्रयास भने जारी र...
शुक्रबार, फागुन २०, २०७८
तत्काल सैन्य कारबाही रोक्न पुटिनलाई जर्मन चान्सलरको आग्रह
जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल सैन्य कारबाही रोक्न आह्वान गरेका छन्। जर्मन सरकारका प्रक्ताका...
शुक्रबार, फागुन २०, २०७८
व्यक्ति ‘पल’ दमौली, प्रवृत्ति ‘पल’ खुलेआम रमौली?
कति पलहरु अहिले ती ‘पल’कै पक्षमा माहोल बनाउन दमौली पुगेका छन्। कति यतैकतै ती हिम्मतिली गायिकाका पूर्वकथा बनाएर/सुनाएर चरित्र उधिन्न...
शुक्रबार, फागुन २०, २०७८
नेपाल सुपर लिग : धनगढीले खर्चियो २४ लाख रकम
नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा साविक उपविजेता समेत रहेको धनगढी एफसी सबैभन्दा...
शुक्रबार, फागुन २०, २०७८
नेशनल प्याब्सनको सचिवमा विष्णु पराजुलीको उम्मेदवारी
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)को सचिवमा विष्णु पराजुलीले उम्मेदवारी घोषणा गरेका छन्। बाँकेको नेपालगञ्ज...
शुक्रबार, फागुन २०, २०७८
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा ?
नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा मिडफिल्डर एरिक विष्ट पोखरा थन्डर्सबाट खेल्ने भ...
शुक्रबार, फागुन २०, २०७८
रहेनन् अस्ट्रेलियाका महान् स्पिनर शेन वार्न
अस्ट्रेलियाका महान् स्पिनर शेन वार्नको निधन भएको छ। फक्स क्रिकेटका अनुसार ५२ वर्षीय वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएक...
शुक्रबार, फागुन २०, २०७८
नेपाल सुपर लिग: भरतसहित यी चर्चित खेलाडी बिकेनन्
नेपालकै पहिलो फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको लागि खेलाडी किनबेच (अक्सन) मा त्रिभुवन आर्मी फ...
शुक्रबार, फागुन २०, २०७८
नेपाल सुपर लिग : सुमन लामा र नवयुग श्रेष्ठ पनि भए दोस्रो पटकमा बिक्री
नेपालकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि खेलाडी किनबेच (अक्सन) मा राष्ट्रिय टोली त...
शुक्रबार, फागुन २०, २०७८
०७९ सालमा सार्वजनिक बिदा बढाइएको समाचारबारे गृहले भन्यो– भ्रामक हल्लाको पछि नलागौं
गृह मन्त्रालयले २०७९ सालका लागि सार्वजनिक बिदाहरु बढाइएको भन्ने सूचना भ्रमपूर्ण रहेको बताएको छ। सरकारले २०७९ सालका लागि सार्वजनिक बि...
शुक्रबार, फागुन २०, २०७८
प्रचण्डलाई किन अप्ठ्यारो पर्दा मात्र सम्झना आउँछ शान्ति प्रक्रिया र द्वन्द्वकालीन मुद्दा?
तत्कालीन नेकपा माओवादी २०६३ मंसिर ५ गते शान्ति प्रक्रियामा आएको थियो। त्यस यता आफू अप्ठ्यारोमा परेको बेला मात्र प्रचण्डले शान्ति प्र...
शुक्रबार, फागुन २०, २०७८
प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। आफूलाई हटाउ...
शुक्रबार, फागुन २०, २०७८
Previous
4366
4367
4368
4369
4370
Next
ताजा समाचार
सबै
कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने
आइतबार, भदौ १४, २०८३
फुर्केखोलामा तत्काल बेलीब्रिजल जोड्न सकिँदैन : महानिर्देशक डा. जैसी
आइतबार, भदौ १४, २०८३
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन
आइतबार, भदौ १४, २०८३
बाढीले चरौंदी-घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगायो
आइतबार, भदौ १४, २०८३
चीनको ठूलो सहयोग : ५० टन राहत सामग्रीसहित ४ सुरुङ उद्धार विशेषज्ञ काठमाडौंमा
आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे
शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा
शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला
आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो
आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
विचार
सबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ?
नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार?
गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी
नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’
धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया
नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ
नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search