गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बुधबार, कात्तिक १८, २०८३
Wed, Nov 4, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
ललितपुर महानगरमा भोलिदेखि मतगणना गरिने
ललितपुर महानगरपालिकाको मतगणना भोलि मात्रै सुरु हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय कार्यालय ललितपुरका अनुसार शुक्रबार मतपेटिका संकलनको कार्य सकेपछि शनिबारबाट मतगणना सुरु गर्ने तयारी रहेको छ।
शुक्रबार, वैशाख ३०, २०७९
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा देउवाले दिए सबैलाई बधाइ
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराएकोमा सबैलाई धन्यवा...
शुक्रबार, वैशाख ३०, २०७९
उदयपुरको कालिका मावि मतदान केन्द्रमा गोली चल्यो
उदयपुरको कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चलेको छ। शुक्रबार अपरान्ह साढे चार बजेतिर गोली...
शुक्रबार, वैशाख ३०, २०७९
१७ स्थानीय तहका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित
शुक्रबार भएको स्थानीय तहको निर्वाचनका क्रममा कतिपय मतदान केन्द्रको मतदान भने स्थगित भएको छ। निर्वाचन आयोगका अनुसार १४ जिल्लाका १७ वट...
शुक्रबार, वैशाख ३०, २०७९
पोखरा र वीरगञ्ज महानगरमा शनिबार मतगणना गर्ने तयारी
मतदान सकिएको भए पनि मतपेटिका संकलन कार्य जारी रहेको र राजनीतिक दलका प्रतिनिधिहरुसँगको बैठकपछि उक्त निर्णय गरिने पोखराका प्रमुख निर्...
शुक्रबार, वैशाख ३०, २०७९
आयोगको प्रारम्भिक अनुमान-६४ प्रतिशत मतदान
निर्वाचन आयोगले स्थानीय तहको आज (शुक्रबार)को निर्वाचनमा ६४ प्रतिशत मतदान भएको अनुमान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...
शुक्रबार, वैशाख ३०, २०७९
सुरक्षाकर्मीले नियन्त्रणमा लिए रौतहटमा लुटिएको मतपेटिका
रौतहटको यमुनामाई गाउँपालिकाअन्तर्गतको १ मतदान केन्द्रबाट लुटिएका मतपेटिका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान : आयोग
निर्वाचन आयोगले शुक्रबार भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको ज...
शुक्रबार, वैशाख ३०, २०७९
काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभा गृहमा [तस्बिरहरु]
काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृह ल्याइएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
मतदान केन्द्र ज्येष्ठ नागरिक र अपांगमैत्री, तर मतदाता शिक्षा कमजोर
शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा अधिकांश मतदान केन्द्रलाई निर्वाचन आयोगले ज्येष्ठ नागरिक, अपांग र अशक्तमैत्री बनाएको थियो। तर म...
शुक्रबार, वैशाख ३०, २०७९
निर्वाचन शान्तिपूर्ण रुपमा हुन नसकेको मानव अधिकार आयोगको निष्कर्ष
राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ...
शुक्रबार, वैशाख ३०, २०७९
मतदान सकिएका मतकेन्द्रबाट मतपेटिका संकलन हुँदै, रातिबाट मतगणना सुरु गर्ने तयारी
मतदानका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको समय तोकिएको थियो । आयोगले तोकेको समय सकिए पनि कतिपय स्थानमा भने मतदान भइरहेको छ।
शुक्रबार, वैशाख ३०, २०७९
रौतहटमा मतपेटिका लुटियो
रौतहटको यमुनामाई गाउँपालिकाअन्तर्गतको १ मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ। यमुनामाई गाउँपालिका-२ स्थित मतदान केन्द्रबाट मतपेटिका...
शुक्रबार, वैशाख ३०, २०७९
स्थानीय तह निर्वाचन : ३० भन्दा बढी जिल्लामा ११० घटना भएकाे प्रहरी तथ्यांक, पूर्ण विवरण आउन बाँकी
स्थानीय तह सदस्य निर्वाचनका लागि शुक्रबार भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ। केही ठाउँमा झडप र विवाद भएका छ...
शुक्रबार, वैशाख ३०, २०७९
सिन्धुपाल्चोकको मेलम्ची पाँचमा गोली चल्यो, मतकेन्द्र सेनाको नियन्त्रणमा
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ५ मा गोली चलेको छ। सिन्धु पुरानागाउँ मावि केन्द्रमा मतदानका लागि निर्धारित समय सकिनै लाग...
शुक्रबार, वैशाख ३०, २०७९
हवाई फायर गर्न लोड गर्दागर्दै गोली चल्यो, निर्वाचनमा खटिएकी कर्मचारी घाइते
गोरखाको भिमसेन थापा गाउँपालिका–२ ताराखसेस्थित मतदान केन्द्रमा प्रहरीको गोली लागेर १ जना घाइते भएका छन्। कांग्रेस र एमालेका कार्यकर्त...
शुक्रबार, वैशाख ३०, २०७९
व्यासका मेयर उम्मेदवार जोशीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी
तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार उक्न नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशी घाइते भएका...
शुक्रबार, वैशाख ३०, २०७९
Previous
4210
4211
4212
4213
4214
Next
ताजा समाचार
सबै
तिहारमा भाइ मसलाको आयात र मूल्य दुबै बढ्यो
बुधबार, कात्तिक १८, २०८३
प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
बुधबार, कात्तिक १८, २०८३
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, कात्तिक १८, २०८३
डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अझै चार जना फरार
बुधबार, कात्तिक १८, २०८३
बार्सिलोनाको सहज जित
बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)
मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप
मंगलबार, कात्तिक १७, २०८३
मन्त्रिपरिषद्को बैठक बस्दै , के के छन् एजेन्डा ?
मंगलबार, कात्तिक १७, २०८३
गगन–ओलीबीच एक घण्टा वार्ता, के भयो कुराकानी ?
मंगलबार, कात्तिक १७, २०८३
सिडियो कार्यालयका कर्मचारीले किर्ते गरेपछि...
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
विचार
सबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा
नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग
सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search