• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

मतदान केन्द्र ज्येष्ठ नागरिक र अपांगमैत्री, तर मतदाता शिक्षा कमजोर

64x64
ईश्वर बराल शुक्रबार, वैशाख ३०, २०७९  १९:१५
1140x725

काठमाडौं– शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा अधिकांश मतदान केन्द्रलाई निर्वाचन आयोगले ज्येष्ठ नागरिक, अपांग र अशक्तमैत्री बनाएको थियो। तर मतदान गर्नका लागि आयोगले पर्याप्त शिक्षा नदिएकोले मत बदर हुने सम्भावना रहेको मतदाताहरुको भनाइ छ।

नेपाल लाइभले केही मतदान स्थलमा पुगेर केही ज्येष्ठ नागरिक र अपांगहरूसँग संवाद गरेको थियो। तीमध्ये एक हुन्, ललितपुर महानगरपालिका- ३ निवासी ८६ बर्षीया ज्ञानी महर्जन। धोबिघाट मतदान केन्द्रबाट सहज तरिकाले आफ्नो मताधिकार प्रयोग गर्न पाउँदा ज्ञानी खुसी थिइन्। 

छोरी र नातीको सहयोगमा महर्जन मतदान केन्द्र आइपुगेकी थिइन्। उनले मतदान केन्द्रमा कुनै झन्झट बेहोर्नु परेन। नेपाल लाइभसँग कुरा गर्दै उनले भनिन्, ‘मतदान केन्द्रमा ज्येष्ठ नागरिकलाई बेग्लै बाटो बनाइदिएकोले मैले सहजै मतदान गरेँ।’ 

तर, मतपत्र ठूलो रहेकाले चुनाव चिह्न पहिचान गर्न आफूलाई केही अप्ठ्यारो परेको उनले बताइन्। उनलाई मतदान गर्न छोरीले सहयोग गरेकी थिइन्।

त्यस्तै, सोही केन्द्रमा आफ्नो मत जाहेर गर्न आइपुगेकी ७७ बर्षीया कृष्णमाया श्रेष्ठले पनि मतदान केन्द्र ज्येष्ठ नागरिकमैत्री रहेकोले मतदान गर्न सजिलो रहेको बताइन्। घरबाट छिमेकीसँग आएको र उत्साहजनक रुपमा मतदान गरेको उनले बताइन्। उनले मतपत्र भने झन्झटिलो रहेको गुनासो गरिन्।

श्रेष्ठलाई आफूले रोजेको उम्मेदवारलाई मत दिनका लागि मतपत्रमा निकै बेर चिह्न खोज्नुपर्‍यो। भन्छिन्, ‘मतपत्र ज्यादै लामो भएकोले चिह्न खोज्न समय लाग्ने रहेछ। मत नै बदर हुने हो कि भन्ने चिन्ता लागेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

तर उनी आफूले जाहेर गरेको मत बदर नहुनेमा ढुक्क पनि सुनिइन्।

उक्त केन्द्रमा खटिएका एक सुरक्षाकर्मीले ज्येष्ठ नागरिक र अपांगलाई मतदान गर्न सहज वातावरण बनाइएको बताए। जसकारण ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले सहजै र छिटो मतदान गर्न पाएको उनले सुनाए। 

भक्तपुर नगरपालिका-१ को मतदान केन्द्र रहेको भक्तपुर बहुमुखी क्याम्पसमा मत जाहेर गर्न पुग्ने ज्येष्ठ नागरिक, अपांग तथा अशक्तलाई पनि सहज बनाइएको थियो।

घरबाट बिहानको काम सकेर खाना खाइवरी मतदान गर्न आएका बाबुकाजी धाैबन्जार, ७५, लाई मतदान गर्न एकदमै कम समय लाग्यो। उनले आफू ज्येष्ठ नागरिक भएकाले छिट्टै पालो आएको बताए।

तर उनी पनि मतपत्र लामो भएकाले मत हाल्न जटिल भएकाे भने स्वीकार गर्छन्। त्यस्तै, राम्रोसँग मतदान शिक्षा नपाएकाले आफ्नो मत बदर भयो कि भन्ने चिन्ता उनलाई छ।

त्यस्तै, ९१ वर्षीया कुलीकुली वैद्य पनि परिवारको सहयोगमा ह्विलचेयर चढेर मतदान केन्द्र आइपुगिन्। उनी पनि आफ्नो मत जाहेर गर्न समय नलागेकोमा खुसी थिइन्। उनलाई मत हाल्न उनको छोराले सहयोग गरेका थिए।

कुलीकुलीसँगै आएकी थिइन् उनकी छिमेकी ७९ वर्षीया कृष्णकुमारी मर्हजन। उनी लामो समयदेखि ह्विलचेयरको सहयोगमा हिँड्ने डुल्ने गर्छिन्। उनी नातिको सहयोगमा मतदान केन्द्रमा आएकी हुन्। उनले यसरी मतदान गर्न आएको पाँचौँ पटक हो।

उनलाई अहिलेको मतपत्र लामो र जटिल रहेकोले नातीसँग मतपत्रमा मत हाल्न नसकेकोमा थकथकी लागेको छ। तर मतदान केन्द्रका कर्मचारीको सहयोगमा उनले मतदान गरेको बताइन्।

काठमाडौं महानगरपालिका- ३१ का ८२ बर्षीया केदार अमात्य यसपटकको मतदान केन्द्रको व्यवस्थापन देखेर दंग छन्। बानेश्वरको मीनभवन क्याम्पस केन्द्रमा मत हाल्न आएका उनले बिना झन्झट मत हालेको बताए। तर उनलाई पनि मतपत्र 'बहुरंगी' लागेको छ। यति धेरै चिह्नहरु रहेकोले पर्याप्त मतदान शिक्षा चलाउनुपर्नेमा आयोग चुकेको उनको मूल्यांकन छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्