• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद्‌ भवनको ल्होत्से भवनमा उम्मेदवारी मनोनयन गरिने छ।  बिहीबार, माघ ५, २०७९

कांग्रेसको ‘मिसन’ राष्ट्रपतिदेखि गठबन्धन टुटाउनेसम्म : चन्द्र भण्डारी

बिहीबार सभामुखको निर्वाचनपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भण्डारीले आफूहरू माओवादी केन्द्रसहितको गठबन्धनसहित चुनावमा गए पनि त्यो ट... बिहीबार, माघ ५, २०७९

प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित [भिडियाे]

बिहीबार, माघ ५, २०७९

एक वर्षअघि राष्ट्रिय सभामा रोकिएका घिमिरे प्रतिनिधि सभामा सभामुख

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरे सभामुख चयन भएका छन्। बिहीबार उनलाई सभामुखमा निर्वाचित गरियो... बिहीबार, माघ ५, २०७९

राष्ट्रिय सभामा विश्वविद्यालय विधेयक पेस

उनले मुुुलुकको समृद्धिका लागि नैतिक मूल्य र मान्यताको विकासका लागि उक्त विधेयक आवश्यकता भएकाले ल्याइएको स्पष्ट पारिन् राष्ट्रिय सभाक... बिहीबार, माघ ५, २०७९

प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको थियो। उनको विपक्षमा १०० मत परेको थियो। मत दिन्नँ भन्नेमा १ मत परेको... बिहीबार, माघ ५, २०७९

चिनियाँ राष्ट्रपति सीको प्रतिवेदन १० वटा विदेशी भाषामा

चिनियाँ विशेषतासहितको समाजवादलाई केन्द्रमा राखेर देश निर्माणको महान् कार्यमाा एकताबद्ध भएर लाग्न महासचिव सीले दिएको निर्देशनलगायत वि... बिहीबार, माघ ५, २०७९

रुसी विदेशमन्त्रीद्वारा चीनसँगको सम्बन्धको प्रशंसा

दुवै देशले संयुक्त राष्ट्रसङ्घमा निकट सम्पर्क र समन्वयमा रहेर काम गरिरहेका, साङ्घाई सहयोग सङ्गठन, युरेसियन आर्थिक सङ्घ र बेल्ट एण्ड... बिहीबार, माघ ५, २०७९

संसदमा चित्रबहादुर केसीको कटाक्ष : नयाँको असली अनुहार मन्त्री बनेपछि देखियो [भिडियाे]

बिहीबार, माघ ५, २०७९

स्वतन्त्र तीन सांसदको समर्थन देवराज घिमिरेलाई

स्वतन्त्र हैसियतमा निर्वाचन जितेका तीन सांसदहरुले सभामुखको निर्वाचनमा आफ्नो समर्थन देवराज घिमिरेलाई रहने बताएका छन्। बिहीबार सभामुखक... बिहीबार, माघ ५, २०७९

सिभिल मलमा एक युवकद्वारा आत्मदाहको प्रयास, कीर्तिपुरमा उपचार हुँदै

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। बिहीबार बिहान सवा ११ बजे काठमाडौं म... बिहीबार, माघ ५, २०७९

संसदमा चित्रबहादुर केसीको कटाक्ष : नयाँको असली अनुहार मन्त्री बनेपछि देखियो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको संसदीय अभ्यासमा नयाँ भनिनेहरुको असली तस्बिर पनि छर्लंग भएको बताएका छन्। ‘सरक... बिहीबार, माघ ५, २०७९

सीके राउतले रोस्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण, केही मन्त्री र सांसद उठे, प्रधानमन्त्री प्रचण्ड उठेनन् [भिडियाे]

बिहीबार, माघ ५, २०७९

वर्षमानलाई भेट्न अस्पताल पुगे ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुमेरु सिटी अस्पतालमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेक... बिहीबार, माघ ५, २०७९

सभामुखमा लोसपाको समर्थन ईश्वरी न्यौपानेलाई

सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लोसपा सांसद शरतसिंह भण्डारीले आफूहरुको समर्थन न्यौपानेलाई रहेको बताए। बिहीबार, माघ ५, २०७९

कांग्रेसकै कारण यसअघि सर्वसम्मत राष्ट्रपति चयन हुन सकेन : योगेश भट्टराई

नेकपा एमालेका सांसद योगेकुमार भट्टराईले नेपाली कांग्रेसकै कारण २०७४ सालमा राष्ट्रपति सर्वसम्मत रुपमा हुन नसकेको बताएका छन्।  बिहीबा... बिहीबार, माघ ५, २०७९

कर्णाली सरकारको पहिलो निर्णय : युवा रोजगार योजना निर्माण गर्न कार्यदल

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना मन... बिहीबार, माघ ५, २०७९
Previous 2899 2900 2901 2902 2903 Next
ताजा समाचारसबै
चीनको ठूलो सहयोग : ५० टन राहत सामग्रीसहित ४ सुरुङ उद्धार विशेषज्ञ काठमाडौंमा आइतबार, भदौ १४, २०८३
सरकारलाई गगनको सन्देश : ‘विपद्मा साथ दिन्छौँ, कमजोरीमा खबरदारी गर्छौँ’ आइतबार, भदौ १४, २०८३
एकैदिन तोलामा साढे ९ हजारले घट्यो सुन आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारसँगै क्षति व्यवस्थापनको तयारी, हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ परिचालन गरिँदै आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्