काठमाडौं– हालै गठन भएको जय नेपाल पार्टीले डा. धवलशम्सेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ।
पार्टी सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिअनुसार समितिमा १२८ जना केन्द्रीय सदस्य र दुई जना आमन्त्रित केन्द्रीय सदस्य रहेका छन्। केन्द्रीय सदस्यहरूको मर्यादाक्रम भने पछि तय गरिने पार्टीले जनाएको छ।
पार्टीले दिल विकाश राजभण्डारीको संयोजकत्वमा आठ सदस्यीय सम्मानित सल्लाहकार समिति समेत गठन गरेको छ।
केन्द्रीय कार्यसमितिमा विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन गरिएको छ। आमन्त्रित केन्द्रीय सदस्यमा सिवाङ्गीनी राणा र अन्जली गिरी रहेका छन्।
त्यस्तै, सम्मानित सल्लाहकार समितिमा संयोजक दिल विकाश राजभण्डारीसहित प्रजापति कोइराला, मिरा राणा, डम्बर कार्की, क्या. जस बहादुर खेवाङ, लक्ष्मी माखिम, लक्ष्मी श्रेष्ठ र जगत जंग लावती रहेका छन्।
जय नेपाल पार्टीले नयाँ राजनीतिक शक्तिका रूपमा संगठन विस्तारलाई अघि बढाउने तयारीस्वरूप केन्द्रीय समिति र सल्लाहकार समिति गठन गरेको हो।
केन्द्रीय कार्यसमितिका सदस्यहरू :
१. डा. धवलशम्सेर राणा – सभापति, बाँके
२. मुकुन्दश्याम गिरी – सुर्खेत
३. दिल विकाश राजभण्डारी – काठमाडौं
४. नारायण प्रसाद कोइराला – पाल्पा
५. कर्ण बहादुर शाही – काठमाडौं
६. केशव राज श्रेष्ठ – काठमाडौं
७. नवराज सिंखडा – काठमाडौं
८. सगुन सुन्दर लावती – पाँचथर
९. धनसुर शाही – कालिकोट
१०. सुरेश आचार्य – ललितपुर
११. प्रज्जवल बोहरा – रुपन्देही
१२. चिराग मान सिंह कुवर – काठमाडौं
१३. शशांक शम्सेर थापा – काठमाडौं
१४. रंजन कार्की – दोलखा
१५. फणीराज लोहनी – नुवाकोट
१६. प्रकाश जंग कार्की – स्याङजा
१७. उदयराज पोखरेल – स्याङजा
१८. रामराज कोइराला – गोरखा
१९. कालि बहादुर शाही – हुम्ला
२०. लालगोपाल अर्याल – स्याङजा
२१. खड्ग बहादुर घिमिरे – सुनसरी
२२. शशी कुमार सिल्वाल – काठमाडौं
२३. किरण ढुंगेल – रामेछाप
२४. प्रभात योगी – दाङ
२५. निराजन बम – कालिकोट
२६. केदार बहादुर धमला – काठमाडौं
२७. जनक बहादुर सिंह – सुर्खेत
२८. दमन बस्नेत – सिन्धुपाल्चोक
२९. प्रेम देशार – ललितपुर
३०. विकास कपाली – काठमाडौं
३१. यादव राज पाण्डेय – पर्वत
३२. ठमान सिंह तामाङ – काठमाडौं
३३. पशुपति कठायत – काठमाडौं
३४. होमनाथ गौतम – मकवानपुर
३५. जयप्रकाश बगाले – गोरखा
३६. इश्वरी प्रसाद भट्टराई – काठमाडौं
३७. मनसुर सुनार – जुम्ला
३८. राम नरेश यादव – धनुषा
३९. भिम बहादुर शाही – जुम्ला
४०. नवोदित गिरी – धनुषा
४१. प्रेम चन्द – बैतडी
४२. विश्वदेव शाह – दाङ
४३. चेतनाथ थापा – झापा
४४. कृष्ण बहादुर बस्नेत – दोलखा
४५. रोशन कुमार सिंह – धनुषा
४६. पवित्रा सुब्बा श्रेष्ठ – बाँके
४७. मिना शाही – ललितपुर
४८. राधा कुमारी शाही शाह – अछाम
४९. उमा श्रेष्ठ – काठमाडौं
५०. लक्ष्मी कुमारी हमाल – बाँके
५१. राधिका जोशी – कञ्चनपुर
५२. समृद्धी राणा – उदयपुर
५३. सुमिरा कार्की – काठमाडौं
५४. अन्जना शाह रावल – काठमाडौं
५५. वविना मोक्तान लावती – पाँचथर
५६. अन्जु कुमारी थपलिया – सर्लाही
५७. रेश्मा राणा – काठमाडौं
५८. संगीता सिलवाल (ऐर) – काठमाडौं
५९. उगुना शाही – जुम्ला
६०. सोनिसा रिजाल – पर्वत
६१. सुषमा रिजाल (रेग्मी) – ललितपुर
६२. शान्ता कुमारी चन्द – बागलुङ
६३. रमिता देशार – ललितपुर
६४. वेवी शाह – बर्दिया
६५. मनमाया भोमजन तामाङ – ललितपुर
६६. गोविन्द बहादुर बोगटी क्षेत्री – स्याङजा
६७. अन्जु श्रेष्ठ खत्री क्षेत्री – काठमाडौं
६८. प्रेम नाथ दुलाल – काठमाडौं
६९. कविता आचार्य – मोरङ
७०. कासिन्द्रा यादव – सिराहा
७१. उमेश कुमार महतो – सिराहा
७२. नानी मैयाँ आचार्य – नुवाकोट
७३. चम्पा देवी अधिकारी – काठमाडौं
७४. बेद बहादुर शाही – जुम्ला
७५. बिन्दु चर्ति मगर – बाँके
७६. डा. गोविन्द आचार्य – सुर्खेत
७७. शोइजन शेर्पा – इलाम
७८. विद्या शर्मा – दैलेख
७९. राज कुमार जोशी – पाँचथर
८०. रमेश श्रेष्ठ – सुनसरी
८१. भरत मल्ल – बारा
८२. जलेश्वर साह सोनार – पर्सा
८३. श्याम कुमार लावती – सुनसरी
८४. कृष्ण अग्रवाल – झापा
८५. प्रेम बिसी – सुर्खेत
८६. वरुण विक्रम राणा – कास्की
८७. टीका वली – रोल्पा
८८. प्रविन शेरचन – मुस्ताङ
८९. देवेन्द्र खड्का – दोलखा
९०. कल्याण खड्का – झापा
९१. ऋषिराज देवकोटा – बाँके
९२. हरिकृष्ण श्रेष्ठ – सुनसरी
९३. डा. महेन्द्र कार्की – कास्की
९४. राम बहादुर शाही – म्याग्दी
९५. नरेन्द्र पौडेल – बाँके
९६. ओम प्रकाश आजाद – बाँके
९७. दान बहादुर विष्ट – खोटाङ
९८. सत्येन्द्र सिंह – रौतहट
९९. रवी रिजाल – मोरङ
१००. रामनाथ सिंह – महोत्तरी
१०१. सुरेश साह – महोत्तरी
१०२. श्यामल कृष्ण श्रेष्ठ – काठमाडौं
१०३. योगेन्द्र बोहरा – इलाम
१०४. राम विलास मेहता – सुनसरी
१०५. मो. तजमुल मिया – सुनसरी
१०६. मनोज सिंह – सल्यान
१०७. केशव कुमार पोखरेल – महोत्तरी
१०८. दिलीप धाडेवा – मोरङ
१०९. प्रवीण शाही ठकुरी – म्याग्दी
११०. सन्देश शाही – कालिकोट
१११. सुरेश लिम्बु – ताप्लेजुङ
११२. चन्द्रकान्त भण्डारी – कञ्चनपुर
११३. भद्र बहादुर शाही – अछाम
११४. नीतु चन्द – बाँके
११५. गोविन्द पाण्डे – कैलाली
११६. खेम राज ओझा – सुनसरी
११७. पवन मिश्र – रुपन्देही
११८. गोमा (गीता) तिमलसिना – सिन्धुपाल्चोक
११९. कृष्ण गिरी – नवलपरासी पश्चिम
१२०. धनन्जय पाण्डे – नवलपुर
१२१. मिना कडेल – कैलाली
१२२. विश्व राज पौडेल – कास्की
१२३. डा. दुर्गा बहादुर अधिकारी – मोरङ
१२४. सुरज जंग शाही – दैलेख
१२५. शशी शर्मा – मोरङ
१२६. महेश बस्न्यात – ललितपुर
१२७. कुल बहादुर डाँगी – दाङ
१२८. प्रदीप शर्मा (पुडासैनी) – मोरङ
१२९. सिवाङ्गीनी राणा – आमन्त्रित केन्द्रीय सदस्य, बाँके
१३०. अन्जली गिरी – आमन्त्रित केन्द्रीय सदस्य, सुर्खेत
सल्लाहकार समिति
पार्टीले दिल विकाश राजभण्डारीको संयोजकत्वमा आठ सदस्यीय सम्मानित सल्लाहकार समिति समेत गठन गरेको छ।
१. दिल विकाश राजभण्डारी – संयोजक, काठमाडौं
२. प्रजापति कोइराला – सदस्य, झापा
३. मिरा राणा – सदस्य, काठमाडौं
४. डम्बर कार्की – सदस्य, मोरङ
५. क्या. जस बहादुर खेवाङ – सदस्य, पाँचथर
६. लक्ष्मी माखिम – सदस्य, पाँचथर
७. लक्ष्मी श्रेष्ठ – सदस्य, बाँके
८. जगत जंग लावती – सदस्य, पाँचथर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।