• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एक वर्षअघि राष्ट्रिय सभामा रोकिएका घिमिरे प्रतिनिधि सभामा सभामुख

64x64
नेपाल लाइभ बिहीबार, माघ ५, २०७९  १५:२२
1140x725

काठमाडौं- सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरे सभामुख चयन भएका छन्। बिहीबार उनलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भएको मतदानमा घिमिरेले १६७ मत पाएका हुन्।

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १०० मत परेको थियो। मत दिन्नँ भन्नेमा १ मत परेको थियो। मतदानमा उपस्थित सांसदको संख्या २६८ रहेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।

घिमिरे निर्वाचित भएपछि प्रतिनिधि सभा नियमावली अनुसार, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि भने मतदान नै भएन।

सभामुखमा निर्वाचित भएका घिमिरेलाई नेकपा एमालेले एक वर्षअघि राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो। २०७८ पुस १९ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश १ बाट सुमित्रा भण्डारी र सोनाम ग्याल्जेनसँगै उनलाई पनि उम्मेदवार बनाउने निर्णय गरेको थियो।

समानुपातिक सूचीबाट नाम नहटाइएका कारण उनी उम्मेदवार हुन पाएनन्। उनको ठाउँमा गुरु बराललाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको थियो।

एक वर्षअघि राष्ट्रिय सभामा उम्मेदवार नै हुन नपाई रोकिएका घिमिरेले सभामुख बन्ने अवसर पाएका छन्। पार्टी पदाधिकारीभित्रकै आकांक्षीलाई पाखा लगाउँदै उम्मेदवार बनेका उनी सत्ता गठबन्धनको साथ पाएर सभामुख बनेका हुन्।

यसपटक अनपेक्षित रुपमा सभामुख प्राप्त गरेका उनी बेलाबखत चर्चामा आइरहने पात्रमा पर्छन्। उनी २०५१ सालमा महाकाली सन्धिको पक्षमा मतदान गरेर चर्चमा आएका थिए। एमालेका एक नम्बर वैकल्पिक केन्द्रीय सदस्य रहेका उनको मत नै महाकाली सन्धि अनुमोदनका लागि निर्णायक बनेको थियो।

ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका- ३ मा २०१३ सालमा जन्मिएका स्नातकसम्म अध्ययन गरेका छन्। २०३१ सालमा झापा विद्रोहपछि उनी नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका थिए। २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टीमा लागेका हुन्।

nimb
nimb

काठमाडौंमा बीए पढिरहेका उनी २०३३ सालमा 'बुर्जुवा  शिक्षा' बहिष्कार अभियानमा सामेल हुँदै गाउँ फर्किएर पार्टी संगठन निर्माणमा खटिए। भूमिगत भएर को-अर्डिनेस केन्द्रमा काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाएका हुन्।

२०३५ साल पुस ११ गते कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बनेका हुन्। २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख, २०४७ सालमा नेकपा माले र नेकपा मार्क्सवादीको एकीकरणपछि गठन भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य, २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज, २०५८ सालमा केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज र त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्ज भएका काम गरेका छन्।

२०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्ष, २०७८ सालमा सम्पन्न नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्जको जिम्मेवारीमा थिए।

उनलाई सांसद् बन्ने अवसर २०४८ सालमा आएको थियो। तर,  इलाम जिल्लाबाट प्रतिनिधि सभाका लागि लड्ने अवसर आए पनि उनले अर्को नेतालाई टिकट दिएर आफू जिताउन लागिपरेका थिए।

संसद्‌मा प्रवेश भने भने २०५६ सालमा मात्रै गरे। त्यो बेला राष्ट्रिय सभा सदस्य भएका थिए। त्यसपछि भने अवसर पाएका थिएनन्। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनले झापा २ बाट जित हासिल गरेका हुन्। प्रतिनिधि सभामा पुगेको पहिलोपटक नै उनले सभामुख बन्ने अवसर पाएका छन्।

नेकपा एमालेमा पहिले मदन भण्डारी र त्यसपछि अध्यक्ष केपी शर्मा ओलीनिकट रहेका उनको मदन भण्डारी फाउण्डेसनको विस्तार र विकासमा भूमिका छ। ओली गुटको उदयको एउटा महत्त्वपूर्ण कारण मानिने उक्त फाउन्डेसनको सुरुवाती समयमा कार्यालय प्रमुख भएर उनले काम गरेका थिए। त्यसकारण वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका समेत विश्वास पात्र मध्येमा पर्छन्। राष्ट्रपति भण्डारीको शुभेच्छा र अध्यक्ष ओलीको चाहनाका कारण स्थायी कमिटी सदस्य मात्रै रहेका उनी सभामुख बन्न सफल भएको एमालेकै नेताहरु बताउँछन्।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने
फुर्केखोलामा तत्काल बेलीब्रिजल जोड्न सकिँदैन : महानिर्देशक डा. जैसी
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन
सम्बन्धित सामग्री
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन आइतबार पार्टीको तर्फबाट उद्धार तथा राहतका लागि गठन भएको संयन्त्रका नेताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा बोलाएर उनले प्रभावित क्षे... आइतबार, भदौ १४, २०८३
सरकारलाई गगनको सन्देश : ‘विपद्मा साथ दिन्छौँ, कमजोरीमा खबरदारी गर्छौँ’ उद्धार, राहत तथा पुनस्र्थापनामा देखिएका कमजोरीप्रति खबरदारी गर्ने कांग्रेसको दायित्वसमेत रहेको स्पष्ट पारे। विपद्का बेला सरकारको आलो... आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) पार्टी सचिवालय प्रमुख सगुन सुन्दर लावतीद्वारा जारी विज्ञप्तिअनुसार समितिमा १२८ जना केन्द्रीय सदस्य र दुई जना आमन्त्रित केन्द्रीय सदस... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने आइतबार, भदौ १४, २०८३
फुर्केखोलामा तत्काल बेलीब्रिजल जोड्न सकिँदैन : महानिर्देशक डा. जैसी आइतबार, भदौ १४, २०८३
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन आइतबार, भदौ १४, २०८३
बाढीले चरौंदी-घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगायो आइतबार, भदौ १४, २०८३
चीनको ठूलो सहयोग : ५० टन राहत सामग्रीसहित ४ सुरुङ उद्धार विशेषज्ञ काठमाडौंमा आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्