सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममाप्रशासनले सूचनामा भनेको छ, ‘पाँचपोखरी थाङपाल गाउँपालिका ७, ८, मेलम्ची नगरपालिका ७, ९, ११, १२, १३, इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बस्ने स्थानीय वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।’सोमबार, भदौ ३, २०८१