• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३ Sun, Nov 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

आफ्नै पार्टीका नेताहरुप्रति देउवाको आक्रोश– सुन्ने मान्छे नहुँदा पनि भाषण गर्न छाड्दैनन्

शुक्रबार काठमाडौंमा आयोजित पार्टीको एउटा कार्यक्रममा आफ्नो भाषण गर्ने पालो आउँदासम्म कार्यक्रमका सहभागीहरु पातलिएपछि भने देउवाले आफ्नै पार्टीका नेताहरुप्रति आक्रोश पोखे। आफूभन्दा पहिले बोलेका नेताहरुले लामो भाषण गर्दा सहभागीहरु ‘दिक्क’ मानेर उठेर हिँडेको संकेत गर्दै देउवाले लामो भाषण गर्ने प्रवृति अन्त्य गर्न आग्रह गरे।  शुक्रबार, माघ २६, २०८०

राष्ट्रपतिद्वारा २ देशका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले २ देशमा राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल... शुक्रबार, माघ २६, २०८०

अख्तियारले स्थानीय तहलाई भन्यो– सरकारी कोष दुरुपयोग गरेर अनावश्यक सल्लाहाकार नियुक्त नगर्नू

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक सल्लाहाकारहरु नियुक्त नगर्न भन्दै स्थानीय तहहरुलाई सुझाव दिएको छ। काभ्रेका स्थानीय तहहरु... शुक्रबार, माघ २६, २०८०

रास्वपाप्रति गगनको टिप्पणी– जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र... शुक्रबार, माघ २६, २०८०

प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

ड्युटीमा रहेका प्रहरीका सहायक हवल्दारको प्रहरीकै भ्यानबाट खसेर मृत्यु भएको छ। प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हव्लदार हे... शुक्रबार, माघ २६, २०८०

अध्यागमन विभागमा अबदेखि ई भिसा तथा अनलाइन भुक्तानी

अध्यागमन विभागबाट हुने सबै सेवाहरुमा शुक्रबारदेखि ई भिसा तथा अनलाइन भुक्तानीको प्रारम्भ भएको छ। शुक्रबार उपप्रधान एवं गृहमन्त्री नार... शुक्रबार, माघ २६, २०८०

प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन समायोजन समितिको घोषणा गरिने

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन प्रहरी समायोजन समितिको घोषणा गर्ने बताएका छन्।  शु... शुक्रबार, माघ २६, २०८०

नेपाल स्काउटको विवाद: निर्वाचनको अघिल्लो दिन संयोजकसहित ३ जनाले दिए राजीनामा

स्काउटको विवादसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहँदा स्काउटको निर्वाचन समितिका संयोजकसहित ३ जनाले राजीनामा दिएका छन्। उक्त कुराक... शुक्रबार, माघ २६, २०८०

कोशीमा पहिचान पक्षधरसँग ५ बुँदे सहमति

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति भएको छ। शुक्रबार वार्तामा ५ बुँदे सहमति भएको  हो। सहमतिको पहिलो बुँदामा प्रदेशको... शुक्रबार, माघ २६, २०८०

प्रधानमन्त्री प्रचण्डद्वारा विज्ञहरुसँग छलफल: बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री... शुक्रबार, माघ २६, २०८०

टेरामक्स खरिद प्रकरण: स्वास्थ्यमन्त्री बस्नेतले दिए अख्तियारमा बयान

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका छन्। यसअघि अख्तियार जान आनाकानी गरेका... शुक्रबार, माघ २६, २०८०

राहतको पर्खाइमा झापाका ३२१ हात्तीपीडित

झापामा जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन्। चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका... शुक्रबार, माघ २६, २०८०

अनुसन्धानकर्मीलाई झुक्याइरहेको बाँदर!

बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छ... शुक्रबार, माघ २६, २०८०

विमानस्थल कुटपिट घटनाको छानबिन समितिलाई डीआईजी चन्दको काउन्टर, कारबाही सिफारिस भएका प्रहरीलाई पुरस्कार!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि भएको कुटपिटमा संलग्न रहेका भनिएका २ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।... शुक्रबार, माघ २६, २०८०

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौत... शुक्रबार, माघ २६, २०८०

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने

सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षताम... शुक्रबार, माघ २६, २०८०

चिराइतोको मुल्य बढ्दो, उत्पादन घढ्दो

पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ। तर उत्पादन भने घट्दै गएको छ। कोभिडको समयमा नाका बन्दको समय चिराइतो निक... शुक्रबार, माघ २६, २०८०
Previous 1810 1811 1812 1813 1814 Next
ताजा समाचारसबै
२१औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ :प्रदीप ज्ञवाली आइतबार, कात्तिक २२, २०८३
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झर्‍यो आइतबार, कात्तिक २२, २०८३
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर आइतबार, कात्तिक २२, २०८३
आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै आइतबार, कात्तिक २२, २०८३
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
देवकोटाले किन लेखेका थिए मुनामदन? आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्