• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन ६, २०८२ Wed, Feb 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाल स्काउटको विवाद: निर्वाचनको अघिल्लो दिन संयोजकसहित ३ जनाले दिए राजीनामा

64x64
नेपाल लाइभ शुक्रबार, माघ २६, २०८०  १४:०७
1140x725

काठमाडौं– नेपाल स्काउटको निर्वाचनसम्बन्धी विवाद झन् चर्किएको छ। सर्वोच्च अदालतमा एकपछि अर्को मुद्दा र सरकारको एकपछि अर्को कदमले शनिबार हुने भनिएको निर्वाचन पनि अन्योलमा परेको छ। 

स्काउटको राष्ट्रिय कार्यकारी समितिका संयोजक लोकबहादुर भण्डारीले सर्वोच्चको अन्तरकालीन आदेशअनुसार माघ २७ गते निर्वाचन गर्ने तयारी गरेका छन् भने उनको विपक्षमा रहेकाहरुले निर्वाचन गर्न नमिल्ने दाबी गरेका छन्। यही विवादमा अर्को मुद्दा सर्वोच्च पुगेको थियो। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासमा रहेको मुद्दामा निर्णय झिकाउने आदेश भएको छ। सर्वोच्चले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन रोक्ने भनि गरेको निर्णय र पछिल्ला विवादसम्बन्धी निर्णयहरु पेस गर्न भनेको छ। 

स्काउटको विवादसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहँदा स्काउटको निर्वाचन समितिका संयोजकसहित ३ जनाले राजीनामा दिएका छन्। उक्त कुराको जानकारी बहसका क्रममा सर्वोच्चको इजलासमा दिइएको थियो। नेपाल सरकारको खेदकुद मन्त्रालयबाट निर्वाचन समितिको संयोजकको जिम्मेबारी पाएका सहसचिव सिवप्रसाद रेग्मी, कानुन उपसचिव सरिता रायमाझी र उपसचिव हरिप्रसाद अधिकारीले राजीनामा दिएका हुन्। 

Ncell 2
Ncell 2

आफूहरुले स्वतन्त्रपूर्वक निर्वाचन गराउने अवस्था नभएको भन्दै उनीहरुले राजीनामा बुझाएको र  राजीनामा स्वीकृत समेत भइसकेको छ। स्काउटमा ५ सदस्यीय निर्वाचन मण्डल रहेको हुन्छ। ५ जनामध्ये ३ जनाले राजीनामा दिएको र २ जना मात्र बाँकी रहेकाले निर्वाचन नहुने सम्भावना छ। निर्वाचन भएपनि त्यस्तो निर्वाचनको वैधानिकतामाथि प्रश्न उठेर विवादित बन्ने सम्भावना छ। 

यसअघि प्रधानमन्त्रीले माघ १९ गते निर्वाचन रोक्नु भनि निर्देशन दिएका थिए। उक्त निर्देशनका आधारमा खेलकुदमन्त्री डिगबहादुर लिम्वुले निर्वाचन रोक्न पत्र लेखेका थिए। मन्त्रालयको हस्तक्षेपले निर्वाचन रोकिएपछि भण्डारी रिट लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चले प्रारम्भिक सुनुवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। 

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले माघ २५ गते निर्वाचनको कार्यतालिका नरोक्न आदेश गरेको थियो। उक्त आदेशपछि तोकिएको पेसी विहिबार हेर्न नभ्याउने हुँदै सरेको थियो भने शुक्रबार निर्णय मगाउने आदेश गरेको छ। भण्डारीको पदावधिसम्बन्धी विवादको मुद्दा पनि सर्वोच्चमा विचाराधीन छ। उक्त मुद्दामा माघ २९ गतेलाई पेसी तोकिएको छ। उक्त दिन भण्डारीको पदावधिक वैधानिक वा अवैधानिक हो भन्नेबारे निर्णय हुने छ। 

भण्डारी शुरुमा निर्वाचन गराउनका लागि ६ महिनाका राष्ट्रिय कार्यकारी समितिको संयोजक नियुक्त भएका थिए। तर ४ वर्ष पुग्दासम्म उनले निर्वाचन गराउन नसकेको भनेर सर्वोच्चमा मुद्दा दायर भयो। सरकारले संयोजकबाट हटाएपछि उनले पनि रिट दायर गरे। जसमा अन्तरिम आदेश भयो।  यही विवादमा सरकारले पनि भ्याकेटको निवेदन दिएको थियो। भण्डारी ऐनले तोकेको चार वर्षको अवधिभन्दा पनि धेरै पदमा बसेकाले अन्तरिम आदेश खारेज हुनुपर्ने भन्दै सरकारले भ्याकेटको निवेदन दिएको थियो। 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा
नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
सम्बन्धित सामग्री
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौँ महानरपालिका-१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन्। श्रेष्ठलाई पक्राउ गरिएको जिल्... बुधबार, फागुन ६, २०८२
अण्डाको मूल्य बढ्यो ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । बुधबार, फागुन ६, २०८२
मंगलबार रातिदेखि नेपालसहित विश्वभर युट्युब डाउन अनलाइन आउटेज र्ट्याकिङ वेबसाइट ‘डाउनडिटेक्टर’का अनुसार, मंगलबार रातिदेखि समस्या सुरु भएको केही समयभित्रै २ लाख ८० हजारभन्दा बढी प्रय... बुधबार, फागुन ६, २०८२
ताजा समाचारसबै
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेपाललाई सुधार चाहिएको छ, सुधारको ग्यारेन्टी लिएर हामी उभिएका छौँः गगन थापा बुधबार, फागुन ६, २०८२
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली बुधबार, फागुन ६, २०८२
ईश्वर पोखरेलको दाबी : ‘देश निर्माणका लागि एमालेलाई जिताउन आवश्यक’ बुधबार, फागुन ६, २०८२
गगन थापा प्रधानमन्त्री बन्ने मुभमेन्टले राष्ट्रव्यापी प्रभाव बढाइरहेको विश्वप्रकाश शर्माको जिकिर बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेन–जी आन्दोलनप्रति ओलीको टिप्पणी:  एमाले सिध्याउन आगो लगाए मंगलबार, फागुन ५, २०८२
एमाले छाडेका जितेन्द्र देव काँग्रेसमा फर्किए मंगलबार, फागुन ५, २०८२
टी–२० विश्वकप:  नेपाल आज स्कटल्यान्डविरुद्ध भिड्दै मंगलबार, फागुन ५, २०८२
निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका महासचिव बास्तोला पक्राउ मंगलबार, फागुन ५, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्