• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

मेचीनगरले गर्‍यो सीमा अनुगमन, ७३ सीमास्तम्भ हराएको दाबी

मेचीनगर नगरपालिकाले भारतसँगको ३२ किलोमिटर अन्तर्राष्ट्रिय सीमा अनुगमन गरेको छ। नगरको पूर्वी सीमा क्षेत्रको अनुगमनका क्रममा ७३ वटा सीमास्तम्भ हराएको पाइएको नगरप्रमुख विमल आचार्यले बताए। मंगलबार, फागुन १७, २०७८

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना    

महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर... मंगलबार, फागुन १७, २०७८

धनलक्ष्मीले आकाशमै जन्माइन सन्तान

सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएक... मंगलबार, फागुन १७, २०७८

नसर्ने रोग पहिचानका लागि कुश्मा नगरपालिकाद्वारा रक्त परीक्षण कार्यक्रम

कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ। नागरिकको स्वास्थ्य सुरक्षा अभियानअन्तर्गत कुश्मा... मंगलबार, फागुन १७, २०७८

शिवरात्रिमा पशुपतिको रौनक [तस्बिर]

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ। बिहान १२ बजेसम्म करिव चार लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा... मंगलबार, फागुन १७, २०७८

राष्ट्रसंघको मानवअधिकार परिषद्‍मा नेपाल युक्रेनको पक्षमा, भारत तटस्थ, चीन विपक्षमा

संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्‍मा नेपाल युक्रेनको पक्षमा उभिएको छ। १६ फागुनमा भएको राष्ट्र संघको बैठकमा नेपाल रसियाले युक्र... मंगलबार, फागुन १७, २०७८

करिब ३ लाखले गरे पशुपति दर्शन

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ। बिहान ११ बजेसम्म करिव तीन लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा... मंगलबार, फागुन १७, २०७८

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट 

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मंसिर... मंगलबार, फागुन १७, २०७८

पौडी खेल्न गएका युवक बेपत्ता

कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर... मंगलबार, फागुन १७, २०७८

उदयपुरमा देखियो बर्डफ्लु

उदयपुरको ताप्ली गाउँपालिकामा बर्डफ्लु भेटिएको छ। उदयपुरमा पहिलोपटक बर्डफ्लु देखिएको जनाइएको छ। ताप्ली गाउँपालिका–३ इनामेका किसानले प... मंगलबार, फागुन १७, २०७८

मौलिक पर्वहरु नेपालीका पहिचान हुन् : प्रधानमन्त्री   

प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा... मंगलबार, फागुन १७, २०७८

आजको मौसम : प्रदेश १, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्यत्र सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार, फागुन १७, २०७८

परम्पराका नाममा प्रचलित अव्यावहारिक पक्षहरूलाई त्याग्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन्।... मंगलबार, फागुन १७, २०७८

महाशिवरात्रिमा जाज्वल्यमान पशुपति [तस्बिरहरू]

शिवरात्रीको अघिल्लो दिन पशुपति क्षेत्रमा भक्तजनहरुको चहलपहल बढेको छ। महाशिवरात्रिको अघिल्लो दिन अघिपछिभन्दा भक्तजन र ‘साधुसन्त तथा ब... सोमबार, फागुन १६, २०७८

चार महिनामा गैरसरकारी संस्थामार्फत् २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रियो

सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरुमार्फत् २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ। महिला, बालबालिका तथा ज्येष... सोमबार, फागुन १६, २०७८

एमसीसीको व्याख्यात्मक घोषणामा चीनको प्रतिक्रिया– अध्ययनमा छौं

चीनले नेपालको संसद्‌बाट आइतबार अनुमोदन भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौताबारे टिप्पणी गरेको छ... सोमबार, फागुन १६, २०७८

बिइङ ह्युमनका सञ्चालक बख्रेलले भन्सार छलेर भित्र्याएका मदिरा नक्कली नभएको पुष्टि

भारतीय कपडा ब्राण्ड बिइङ ह्युमनका नेपाली सञ्चाल सन्तोषचन्द्र बख्रेलसहितको टोलीले बेच्ने गरेको मदिरा नक्कली नभएको पुष्टि भएको छ। बख्र... सोमबार, फागुन १६, २०७८
Previous 991 992 993 994 995 Next
ताजा समाचारसबै
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्