• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

यातायातमन्त्रीको लापरबाहीले बालकुमारी घटना भयो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताएका छन्। आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापरबाही भएको थापाले बताए।  सोमबार, पुस १६, २०८०

रेशम चौधरीविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, सर्वोच्चको संयुक्त इजलासमा पेसी

टीकापुर हत्या काण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि सोमबार पे... सोमबार, पुस १६, २०८०

बालकुमारी घटना: गृहमन्त्रीले लगाए यातायातमन्त्रीलाई दोष! 

सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी शुक्रबार भएको घटनाको ‘दोष’ आफ्नै स... सोमबार, पुस १६, २०८०

माइतीघरमा धोती दिवस मनाउन उत्रिएका सीके राउत पक्राउ

धोती दिवस मनाउने क्रममा माइतीघर मण्डलामा उत्रेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित केही प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको छ। ब... सोमबार, पुस १६, २०८०

एमालेले माग्यो गृहमन्त्रीको राजीनामा 

संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ। शुक्रबार ललितपुरको बालकुमारीमा... सोमबार, पुस १६, २०८०

आज विशेष कार्यक्रम गरी मेलमिलाप दिवस मनाउँदै कांग्रेस, रास्वपालाई छैन निम्तो

नेपाली कांग्रेसले आज (पुस १६ गते, सोमबार) राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ। पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्र... सोमबार, पुस १६, २०८०

माइलस्टोनमा जम्मा ३८ प्रतिशत ल्याएर स्वास्थ्य मन्त्रालय 'फेल' [माइलस्टोनको पूर्ण विवरण]

प्रधानमन्त्री कार्यालयबाट उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको द... आइतबार, पुस १५, २०८०

बालुकुमारी घटनामा मारिएका शाहको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई लाख सहयोग

प्रदेश सरकारले २३ वर्षीय शाहको परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको हो। शुक्रबार रोजगारी अनुमति प्रणाली अन्तर्गत सिपविल्डिङमा... आइतबार, पुस १५, २०८०

बालकुमारी घटना छानबिनका लागि सरकारले उच्‍चस्तरीय न्यायिक आयोग बनाउने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानिवन आयोग गठन... आइतबार, पुस १५, २०८०

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड

तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुलामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन्। उनले ल्ह... आइतबार, पुस १५, २०८०

कांग्रेसका मन्त्री फेर्ने प्रस्ताव प्रधानमन्त्रीबाट आएको छैन : विश्वकर्मा

कांग्रेसको केन्द्रीय कार्यसमितिको पुस १२ देखि १४ सम्म बसेको बैठकको निर्णय सुनाउन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने प्रस्ताव न... आइतबार, पुस १५, २०८०

राष्ट्रिय सभा उम्मेदवारका लागि कांग्रेसको मापदण्ड : स्वच्छ छविदेखि हालसम्म कुनै अवसर नपाएकासम्म

नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले अघि सार्ने उम्मेदवारहरूका लागि मापदण्ड तय गरेको छ। पार्टीको यही पुस १... आइतबार, पुस १५, २०८०

राष्ट्रिय सभाका लागि कांग्रेसमा मधेस प्रदेशबाट नाम सिफारिस, पहिलो नम्बरमा आनन्दप्रसाद ढुङ्गाना

नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ। मधेस प्रदेश समितिले वरिष्ठता, कार्यक... आइतबार, पुस १५, २०८०

सचिवालय हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयमा हेरफेर गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सोमबार सचिवालयका... आइतबार, पुस १५, २०८०

अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता हो: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्... आइतबार, पुस १५, २०८०

चन्द, थापा र लोहनीले एउटै मञ्चमा उभिएर सम्झिए पूर्वराजा वीरेन्द्रलाई, राष्ट्रवादी शक्ति एकै ठाउँमा आउनुपर्नेमा जोड 

राप्रपा नेपालद्वारा आज काठमाडौंमा आयोजित ‘स्व. वीरेन्द्र: एक बहुआयामिक व्यक्तित्व’ विषयक विचार गोष्ठिमा सहभागीले सन्तुलित कूटनीतिकमा... शनिबार, पुस १४, २०८०

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढ... शनिबार, पुस १४, २०८०
Previous 686 687 688 689 690 Next
ताजा समाचारसबै
नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड सोमबार, मंसिर ७, २०८३
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु सोमबार, मंसिर ७, २०८३
परराष्ट्रमन्त्री खनालले भने–प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक भएको छ सोमबार, मंसिर ७, २०८३
नेपाल पुग्नेबित्तिकै प्रधानमन्त्री बालेनले दिए मोदी र भारतीय जनतालाई धन्यवाद सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री वालेन भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्