गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
मंगलबार, फागुन १३, २०८१
Tue, Feb 25, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
निषेधाज्ञाको भोलिपल्टै धरान पुगेर शेखरले भने- देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिँदैछ
‘देशमा साम्प्रदायिक द्वन्द्वको बिजारोपण गरेर सामजिक-धार्मिक सद्भाव बिथोल्न खोजिँदैछ, त्यो हामी कदापी स्वीकार्न सक्दैनौं’, कोइरालाले भने।
आइतबार, भदौ १०, २०८०
भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर र ठगहरू अत्तालिएका छन्: गृहमन्त्री श्रेष्ठ
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थ...
आइतबार, भदौ १०, २०८०
भोलिदेखि मुद्दाको पेसी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश श्रेष्ठ
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भोलिद...
आइतबार, भदौ १०, २०८०
राप्रपालाई संकेत गर्दै रवीन्द्र मिश्रले लेखे- कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गा-बाङ्गै!
आइतबार राप्रपाले सत्ता गठबन्धनसँग सहमति गर्दै पूर्वाधार विकास समितिको सभापतिका लागि उम्मेवारी दर्ता गराएको छ। त्यसका लागि पार्टीले क...
आइतबार, भदौ १०, २०८०
संसदीय समितिका सभापतिको लागि क-कसले दिए उम्मेदवारी?
११ वटामध्ये १० वटा समितिको सभापतिका लागि एकल उम्मेदवारी परेको छ। एउटा समितिमा भने दुई पार्टीका सांसदले उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार, भदौ १०, २०८०
सरकारको काम देखेर एकथरी विछिप्त भएका छन् : प्रधानमन्त्री प्रचण्ड
उनले सरकारले गरेका राम्रा कामबाट अत्तालिएकाहरूले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको बताएका हुन्।
आइतबार, भदौ १०, २०८०
गौर घटनाको छानबिनका लागि गृह मन्त्रालयद्वारा पत्राचार
गौर घटनाका पीडितहरुले दोषीलाई कारबाहीको माग गर्दै आएका छन्। २०६३ चैत ७ गते रौतहटको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी...
आइतबार, भदौ १०, २०८०
रिक्त एक सय न्यायाधीश नियुक्तिको सुरसार : कहाँबाट थाल्ने भन्नेमा प्रधानन्यायाधीश नै अन्योलमा
हाल सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म गरी करिब एक सय जना न्यायाधीश नियुक्ति हुनुपर्ने देखिन्छ। सर्वोच्च अदालतमै ७ जना रिक्त छ भने...
आइतबार, भदौ १०, २०८०
कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सर्तमा राप्रपालाई विकास समितिको सभापति
माओवादी केन्द्रले सभापति पाउने भनिएको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको सभापति राप्रपाले पाउने भएको छ। सो समितिको सभापति माओवा...
आइतबार, भदौ १०, २०८०
कांग्रेस रुपान्तरण अभियानले भेट्यो प्रधानमन्त्री, भ्रष्टाचारका काण्डमा दोषी देखिएका सबैलाई कारबाही गर्न माग
नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्र...
आइतबार, भदौ १०, २०८०
इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि विरुद्ध नेविसंघले घेर्यो बालुवाटार
नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै आइतबार बालुवाटार घेरेको छ। आईओईले गरेको शुल्क वृद्धि विरुद्ध नेविसंघले बालुवाटार घेराउ गरे...
आइतबार, भदौ १०, २०८०
माओवादी केन्द्रले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय समितिको सभापति हुने संसदीय समितिका सदस्य (सांसद)हरुको नाम टुंगो लगाएको छ। संसदीय समितिको...
आइतबार, भदौ १०, २०८०
संसदीय समिति सभापतिका लागि एमालेले टुंग्यायो उम्मेदवार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय समितिको सभापतिमा आफ्नो तर्फबाट उम्मेदवारी दिने प्रतिनिधि सभा सदस्य (सांसद)हरुको नाम टुंगो...
आइतबार, भदौ १०, २०८०
कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
सत्तारुढ गठबन्धनको दल नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका लागि आफ्नो दलबाट उम्मेदवार हुने प्रतिनिधि सभा सदस्य (सांसद)हरुको नाम...
आइतबार, भदौ १०, २०८०
संसदीय समितिका सभापतिको निर्वाचनका लागि मनोनयन हुँदै
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। यसपटक प्रतिनिधि सभाको निर्वाचन भएको ९ महिनापछि...
आइतबार, भदौ १०, २०८०
धरान घटनाबारे प्रधानमन्त्रीको अपिल: सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रहिदिनुहोस्
शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रहिदिन र सद्भावको पक्षमा उभिदिन...
शनिबार, भदौ ९, २०८०
स्वास्थ्यमन्त्री बस्नेतद्वारा सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रको निरीक्षण
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरु, चनौटे बेलिबृज, मेलम्ची बेलिबृज लगा...
शनिबार, भदौ ९, २०८०
Previous
387
388
389
390
391
Next
ताजा समाचार
सबै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छन् कार्यसूची
मंगलबार, फागुन १३, २०८१
‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’
मंगलबार, फागुन १३, २०८१
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
मंगलबार, फागुन १३, २०८१
भाषाविद् चूडामणि गौतमको निधन
मंगलबार, फागुन १३, २०८१
बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
मंगलबार, फागुन १३, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
सोमबार, फागुन १२, २०८१
पाकिस्तानविरुद्ध शतक प्रहार गरेका कोहलीले बनाए नयाँ कीर्तिमान
सोमबार, फागुन १२, २०८१
ट्रम्प प्रशासनले यूएसएडका दुई हजार बढि कर्मचारीहरूलाई बिदा दिने निर्णय
सोमबार, फागुन १२, २०८१
कांग्रेस स्थानीय तह समन्वय विभागमा १० जनाको नाम मनोनित
सोमबार, फागुन १२, २०८१
यस्तो छ आज सुनको भाउ
सोमबार, फागुन १२, २०८१
सबै हेर्नुहोस
विचार
सबै
बिरामले तेजिलो देखिएका बालकलाई समाजले 'भाइरल' बनाएर गरिरहेको अपराध
डा अनन्त अधिकारी
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
डा शिवमाया तुम्बाहाम्फे
विचार : कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’
नेपाल लाइभ
प्रतिशोध, प्रतिनिधिमूलक व्यवस्था र प्रत्यक्ष प्रजातन्त्र
प्रकाश अधिकारी
सबै हेर्नुहोस
ब्लग
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
शनिबार, मंसिर ८, २०८१
दशैं आउँदा लुकिछिपी भए पनि घरै जाउँ लाग्थ्यो
शुक्रबार, असोज २५, २०८१
अनलाइनमार्फत् हुने धोकाधडी ‘क्याटफिसिङ’ के हो?
मंगलबार, असार ४, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘सही कथा भएमा काठमाडौं मेरा फिल्मको सुटिङ थलो बन्नेछ’
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search