हाम्रो अग्निपरीक्षा सुरु हुँदैछ: माधवकुमार नेपाल
‘हाम्रो अग्निपरीक्षा अब सुरु हुँदै छ। जनताले हामीलाई नियालिरहेका छन्’, नेपालले भने, ‘यो पुरानै पार्टीको रूप होइन, पुराना हाम्रा पार्टीमा रहेका कमी कमजोरीबाट मुक्त भएर, समीक्षा गरेर, सुधारेर, नयाँपन दिएर, देश भक्तिको नमुना बनेर, परिवर्तनको संवाहक भएर क्रान्तिकारी चरित्र बोकेका योद्धाहरूको पार्टी हामीले बनाएका छौ भनेर जनतामा विश्वास दिनुपर्...
बुधबार, कात्तिक १९, २०८२