गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३
Thu, Aug 6, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
पर्यटनमन्त्री श्रेष्ठले गरे काठमाडौं–८ मा उम्मेदवारी दर्ता
नेकपा (एकीकृत समाजवादी) का सचिव एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्। उनले काठमाडौं–८ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकाक हुन्।
आइतबार, असोज २३, २०७९
कांग्रेस महामन्त्री थापाले काठमाडौं ४ बाट दिए उम्मेदवारी
यसअघिको दुईवटा निर्वाचन लागातार थापाले यही क्षेत्रबाट जितेका थिए। कांग्रेस महामन्त्री भएपछि थापाको नाम यो पटक सर्लाही क्षेत्र नम्बर...
आइतबार, असोज २३, २०७९
आरजुमार्फत् गराए देउवाले उम्मेदवारी दर्ता
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवामार्फत् प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन...
आइतबार, असोज २३, २०७९
मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल
तनहुँको दमौलीमा मनोनयन दर्ता गराउनु अगाडि आयोजित सभालाई छोटो सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अगामी निर्वाचन प्रतिगामी अधिनायकवादला...
आइतबार, असोज २३, २०७९
उपेन्द्र यादवले सप्तरी २ बाट दर्ता गराए उम्मेदवारी
नेकपा एमालेसँगको तालमेलपछि यादवले उक्त क्षेत्रमा उम्मेदवारी दिएका हुन्। २०७४ सालमा पनि उनी यही निर्वाचन क्षेत्रवाट निर्वाचित भएका थि...
आइतबार, असोज २३, २०७९
प्रचण्डको उम्मेदवारी दर्तापछि बाबुरामको प्रतिक्रिया–अत्यन्तै खुशी छु, नाप्ने यन्त्र भए गजब हुन्थ्यो
आगामी दिनमा यसकै जगमा टेकेर समृद्धिको महल बनाउने दायित्व रहेको उनले बताए। उनले समृद्धिको महल कसरी अघि बढाउने भन्ने लागिरहेका बेला प्...
आइतबार, असोज २३, २०७९
पूर्व–पश्चिम, मधेश–पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा म पहिलो व्यक्ति हुँ : प्रचण्ड
त्यस्तै, जनयुद्धको तयारीमा सैनिक तालिम लिएको जिल्ला र आफ्ना सहयोद्धाहरुको गृह जिल्ला भएकाले गोरखा आफूलाई नयाँ नभएको उनको भनाइ छ।
आइतबार, असोज २३, २०७९
उम्मेदवारी दर्ता गरेपछि लामिछानेले भने– हिजो आँसु लिएर चितवन आएको थिएँ, आज सपना
उनले समाजिक सञ्जालमा मतदातालाई अनुरोध गर्दै चितवनले लगाएको गुन तिर्न चाहेको बताएका छन्। आफू यसपटक फेरि नफर्किने गरी आएकाले जीवनभर चि...
आइतबार, असोज २३, २०७९
रोल्पाबाट वारेसमार्फत् पुनको उम्मेदवारी दर्ता
सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्यमेत रहेका पुनले व्यस्तताका कारण उम्मेदवारी दर्ता गर्न आफैं उपस्थित हुन नसकेको बताए।
आइतबार, असोज २३, २०७९
मोरङ ६ मा शेखर कोइरालाले दर्ता गराए उम्मेदवारी
मुख्य निर्वाचन कार्यालय विराटनगर पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् उनको क्षेत्रमा एमालेबाट लालवावु पण्डितले उम्मेदवारी दर्ता...
आइतबार, असोज २३, २०७९
गुल्मी- २ मा रामकुमारी विरुद्ध कांग्रेसका भुसालको बिद्रोह
गुल्मी- २ मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी नेत्रृ रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छिन्। तर, कांग्रेस नेता डा दामोदर...
आइतबार, असोज २३, २०७९
काठमाडौं–७ मा रामवीरले गरे विद्रोह, उम्मेदवारी दर्ता गर्दै भने– सच्चिने २ दिनको समय छ
नेकपा एमालेका नेता रामवीर मानन्धरले पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएका छन्। उनले काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मे...
आइतबार, असोज २३, २०७९
शीर्ष नेताको उम्मेदवारी दर्ता : प्रधानमन्त्रीको पत्नी राणामार्फत्, अरु आफैं पुगे निर्वाचन कार्यालय
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट उम्मेदवारी दर्ता गराएका छन्। देउवाको उम्मेदवारी वारेसमार्फत...
आइतबार, असोज २३, २०७९
रमेश लेखकविरुद्ध कांग्रेसका दुई नेताको बागी उम्मेदवारी
नेपाली कांग्रेसका नेता रमेश लेखकविरुद्ध कांग्रेसका दुई नेताहरुले बागी उम्मेदवारी दिएका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर–३...
आइतबार, असोज २३, २०७९
कांग्रेस महामन्त्री शर्माले गरे उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्। आइतबार गृहजिल्ला झापा पुगेर उनले...
आइतबार, असोज २३, २०७९
उम्मेदवारी दर्ता गराउँदै रवीन्द्र मिश्रले भने– भ्रष्टाचार गर्दिनँ भनेर आमाको नाममा कसम खाएका उम्मेदवारलाई जिताउनुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यो देशमा भ्रष्टाचार गर्दिनँ भनेर आमाको नाममा कसम खानेलाई...
आइतबार, असोज २३, २०७९
गोरखा–२ मा एमालेबाट अब्दुस मियाँको उम्मेदवारी दर्ता
गोरखा–२ मा नेकपा एमालेबाट अब्दुस मियाँले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। २८ वर्षीय मियाँले नेकपा माओवादी केन्द्रक...
आइतबार, असोज २३, २०७९
Previous
1194
1195
1196
1197
1198
Next
ताजा समाचार
सबै
व्यवसायी ऋषिराज मोरसँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग्यो
बिहीबार, साउन २१, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश
बिहीबार, साउन २१, २०८३
रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
बिहीबार, साउन २१, २०८३
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरवलोकनको बाटो खुल्यो
बिहीबार, साउन २१, २०८३
प्रश्न नसोध्न गृहमन्त्रीले दिएको निर्देशनमा कांग्रेसको आपत्ति
बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल
बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म
बिहीबार, साउन २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
बुधबार, साउन २०, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ
बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
विचार
सबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल
नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन
सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट
सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ?
सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search