• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

वैशाख ३० गते पार्टी छाडेर चोक्टा खान गएकालाई झोलमा डुबाउनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा पार्टी छाडेर जानेहरुलाई पराजित गर्नुपर्ने बताएका छन्। हिजो (शुक्रबार) एमाले उदयपुरको गाइघाटमा आयोजित सभालाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुलाई सो आग्रह गरेका हुन्। शनिबार, चैत १२, २०७८

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ आज हाइकिङ जाँदै 

तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्। वाङ शनिबार बिहान हाइकिङ जा... शनिबार, चैत १२, २०७८

कांग्रेस केन्द्रीय समितिको पहिलो दिन: अधिकांश वक्ता केन्द्रीयस्तरबाटै गरिने गठबन्धनको विपक्षमा

शुक्रबारको बैठकमा बोलेका अधिकांश नेताहरुले आगामी निर्वाचनमा केन्द्रीय स्तरबाट गठबन्धन गर्न नहुने पक्षमा आफ्नो भनाइ राखे। कांग्रेसको... शुक्रबार, चैत ११, २०७८

एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश कमिटीलाई दियो पूर्णता

नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ। पार्टी सचिवालयको विभिन्न बैठकबाट भएका निर्णयलाई... शुक्रबार, चैत ११, २०७८

वामपन्थी पार्टीमध्ये माओवादी पहिलो हुन्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पार्टी हुने बताएका छन्। नेकपा म... शुक्रबार, चैत ११, २०७८

चितवनका नेतालाई देउवाको जवाफ– क्याम्पसमा चुनाव जित्नुहुन्न, गठबन्धनको विरोध गर्नुहुन्छ

गठबन्धनको विपक्षमा धारणा राखेका चितवनका नेताहरुप्रति कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन्। शुक्रबारदेखि जारी बैठकमा चित... शुक्रबार, चैत ११, २०७८

प्रचण्डलाई चितवनका नेता कोइरालाको जवाफ– दम्भ नदेखाउनुहोस्, गठबन्धन केन्द्रमा होला, भोट हामीले हाल्ने हो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दम्भ नदेखाउन सुझाएका छन्... शुक्रबार, चैत ११, २०७८

कांग्रेस प्रवक्ता भन्छन्– पार्टी सभापतिले निर्णय लाद्न खोजेको भनेर गलत भाष्य तयार गर्न खोजियो

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रबाट निर्णय लाद्न खोजेको भन्ने अर्थ लाग्नेगरी गलत भ... शुक्रबार, चैत ११, २०७८

कांग्रेस केन्द्रीय समितिको अर्को बैठक आइतबार बस्ने

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ। शुक्रबारको बैठक सकिएको र अर्को बैठक आइतबार बस्ने नेताहरुले जनाएका... शुक्रबार, चैत ११, २०७८

कांग्रेस मधेस प्रदेशको रिपोर्टिङ– जनमतलाई आधार मानेर गठबन्धन गर्नुपर्छ

नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले स्थानीय जनमतका आधारमा गठबन्धन गर्नुपर्ने सुझाव राखेका छन्। कांग्रेसको केन्द्रीय सम... शुक्रबार, चैत ११, २०७८

कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले भने- गठबन्धन गरेर अरूलाई भोट हाल्दै जाँदा 'कांग्रेस आई' भइन्छ

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा मात्रै गठबन्धन गर्नुपर्ने बताएका छन्। शुक्रबारदेखि... शुक्रबार, चैत ११, २०७८

बलबहादुर केसीको प्रश्न- पार्टीभित्र एकता नखोज्ने, पार्टीबाहिर चाहिँ गठबन्धन गर्दै हिँड्ने?

कांग्रेस केन्द्रीय समिति सदस्य बलबहादुर केसीले चुनावमा गठबन्धन गर्नुअघि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताएका छन्। शुक्रबारदेखि स... शुक्रबार, चैत ११, २०७८

केन्द्रीय समिति बैठकमा महरले भने- गठबन्धन बनाउँदा भुँइको टिप्दा खल्तीको खस्ने नहोस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानी तहको निर्वाचनका लागि घोषणा पत्र लेखन गर्दा संविधानमा उल्लेख भएको 'शिक्षा र स्... शुक्रबार, चैत ११, २०७८

काठमाडौं आइपुगे चिनियाँ विदेशमन्त्री वाङ, राजनीतिक भेटघाटदेखि हाइकिङसम्मको सेड्युल

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन्। नेपालका परराष्ट... शुक्रबार, चैत ११, २०७८

पार्टीभित्र एकता कायम गरेर मात्रै गठबन्धन गर्नुपर्छ : केसी 

नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीभित्र एकता कायम गरेर मात्रै गठबन्धन गर्नुपर्ने बताएका छन्। शुक्रबार, चैत ११, २०७८

देशको अर्थतन्त्र सुधार्न राजनीतिक नेतृत्व नै सुध्रिनु पर्छ: घनश्याम भूसाल

नेकपा एमालेका नेता घनश्याम भूसालले देशको अर्थतन्त्र सुधार गर्न राजनीतिक नेतृत्व नै सुध्रिनुपर्ने बताएका छन्। वर्तमान शासकीय प्रणाली... शुक्रबार, चैत ११, २०७८

कांग्रेसका ६ प्रदेश सभापतिहरूको ब्रिफिङ : गठबन्धन स्थानीय आवश्यकता अनुसार मात्रै गर्नुपर्छ

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने सुझाव दिएका छन्।  कांग्रेस के... शुक्रबार, चैत ११, २०७८
Previous 1415 1416 1417 1418 1419 Next
ताजा समाचारसबै
आज देशभर उम्मेदवारी दर्ता हुँदै, यी कागजात अनिवार्य मंगलबार, माघ ६, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, माघ ६, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
मनोनयनमा जाँदा तडकभडक नगर्न आयोगको अनुरोध सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
डा. प्रकाशशरण महत नुवाकोट-१ बाट चुनाव लड्ने सोमबार, माघ ५, २०८२
उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
जसपाबाट टिकट नपाएपछि पूर्वमन्त्री यादव एमाले प्रवेश सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्