• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्को कोरमदेखि सांसदको कार्यकालसम्म सभामुखको 'प्रष्टोक्ति'

64x64
नेपाल लाइभ सोमबार, साउन २, २०७९  १८:३०
1140x725

काठमाडौं-विद्यार्थी राजनीतिबाट २०२९ सालदेखि 'स्टेट फरवार्ड' अगाडि बढेका सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखको सपथ खाएपछि भने स्वतन्त्रता हरण भएको अनुभूति भएको रहेछ। सोमबार सिंहदरबारमा आयोजित पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा उनले तपाईंहरुसँग 'सेयर' नगरे कोसँग गर्ने त भन्दै सुनाए-'२०७६ माघ १३ गते मैले सभामुखको सपथ ग्रहण लिएर त्यतिबेला डेरामा फर्किँदै गर्दा बेलुका मलाई मेरा सबै स्वतन्त्रताहरु हरण भए भन्ने असाध्यै चिन्ता लागेको थियो।'

आफूलाई खुला, सिधा, स्पष्ट आलोचनाले नै बढी फाइदा गर्ने उनको भनाइ थियो। त्यसले आफूलाई कहाँनेर कमजोरी भएको रहेछ र कहाँनेर सुधार गर्नुपर्ने छ भन्ने थाहा हुने बताए। सभामुखले यसो भन्नुको कारण थियो, उनलाई राखिएका जिज्ञासा। जसका प्रति सापकोटाले ध्यानाकर्षण भएको बताए। नतिजा निकाल्ने विश्वास दिलाउन खोजे। पत्रकारका कतिपय गुनासोले आफ्नो 'हृदय झक्झक्याइरहेको' पनि बताए।

यसै सन्दर्भमा उनले संसद्को कोरमदेखि सांसदको कार्यकालसम्मका विषयमा अनुभव साटासाट गरे। सदनको कोरम नपुग्ने गरेको विषयमा उनले प्रमुख सचेतकहरुलाई भन्ने गरेको बताए। विधेयकहरु पारित गर्नुपर्ने बाध्यतका कारण आफूले तीन-चारचोटिसम्म घण्टी बजाएर बैठक राख्ने गरेको स्मरण गरे।

'इमर्जेन्सी' विषयमा सदन सुरु हुनासाथ विशेष समय लिएर बोलिने 'ढ्यापढ्यापे' समयमा धेरै सांसदहरुले बोल्ने गरेका छन्। कतिपय त विशेष समयमा बोले हुने विषयलाई पनि यही समयमा बोल्ने गरिएको छ। तर आफू सानातिना प्राविधिक विषय र दुई चार मिनेट समयमा अल्झिन खोज्दा ठूलो उद्देश्य प्राप्तिमा असर पर्छ कि भनेर सचेत पनि भएको सभामुख सापकोटाले बताए।

'संसद्‌को मूल्य मान्यता र हाम्रो सूत्रवाक्य जुन छ, संघीय संसद्लाई जीवन्त र जनमुखी बनाउने कुरामा हामीले निरन्तर पहल र प्रयत्न गरिरहेका छौँ। अहिले प्राविधिक कुरामा पनि, नियम पालना गर्ने कुरामा भनौँ, म विस्तारै विस्तारै 'पिक अप' लिन खोज्दैछु। अहिले मलाई अवसर प्राप्त भएको छ। मलाई विश्वास बढेर गएको छ। उपसभामुख मेरो साथमा हुनुहुन्छ', उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनले शून्य समयमा बोल्ने सांसदहरुको निकै प्रशंसा गरे। कतिपय सांसदहरुबाट आफू प्रभावित भएको पनि बताए। उनीहले बोल्दा सदन मात्रै होइन, बाहिर पनि सन्देश जानेगरी बोल्ने गरेको भन्दै उनीहरु संसद्को सम्पत्ति भएको बताए। कतिपयले अघिल्लै दिन आफूलाई 'भोलि शून्य समय छ कि छैन?' भनेर सोध्ने र तयारी गर्ने गरेको पनि उनले खुलाए।

'एक मिनेटका लागि अघिल्लो दिनदेखि नै तयारी गर्नुहुन्छ। यसले मलाई धेरै नै प्रभावित गरेको छ। कति समय बोल्ने भन्ने होइन रहेछ, के बोल्ने भन्ने रहेछ। कति तयारी गर्ने कुरा रहेछ। एक मिनेटका लागि अघिल्लो दिन नै जानकारी जाने सदस्यहरु पनि छन्। ती सम्पत्ति हुन्', उनले भने।

सभामुख सापकोटालाई संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन विधेयकका विषयमा पनि जिज्ञासा राखिएको थियो। केपी ओली नेतृत्वको सरकारले सोसम्बन्धी अध्यादेश जारी गरी नियुक्तिका सिफारिस गर्दा सभामुख न्याय खोज्न सर्वोच्च अदालत भएका थिए। सो मुद्दा विचाराधीन नै छ। अहिले उस्तै प्रावधान राखेर राष्ट्रिय सभामा विधेयक दर्ता भएको छ। तर, यस विषयमा उनी खासै खुलेनन्। भने, 'अर्को सभामा दर्ता भएको विधेयकसम्बन्धी मैले टिप्पणी गर्नु मनासिब हुँदैन भन्ने लागिरहेको छ।'

अन्य महत्त्वपूर्ण विधेयकहरु पारित गर्न आफूले कोसिस गरिरहेको उनको भनाइ थियो। खासगरी नागरिकता विधेयक र कर्मचारीसम्बन्धी विधेयकलाई अगाडि बढाउने कोसिस गरिरहेको उनले बताए। 'अरु पनि महत्त्वपूर्ण विधेयकहरु छन्। न्युट्रल विधेयकहरुलाई राख्ने प्रयत्न गरिरहेको छु। कतिपयचाहिँ मन्त्रीहरु फेरबदल भइराख्नुभएको छ। म भर्खरै आएको छु सभामुखज्यू मलाई विधेयक राखिदिनुस् भन्नुपर्ने, उहाँहरु नै आज हटाइदिनु भन्नुहुन्छ। त्यस्ता समस्याहरु पनि छन्', उनले भने।

सरकारलाई संसद्ले उत्तरदायी बनाउन नसकेको भन्ने आशयबाट आएको जिज्ञासालाई उनले अस्वीकार गरे। 'संसद् नै देशको सबैभन्दा सर्वोच्च संस्था हो। यहीँबाट लोकतन्त्रको अभ्यासको, सुशासनको, भ्रष्टाचार नियन्त्रणको शक्तिशाली सन्देश यहीँबाट दिने हो। यसलाई प्रभावकारी बनाउनुपर्छ', उनको जवाफ थियो।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा भएपछि संसद् र सांसदको आयु के हुन्छ भन्ने विषयमा पनि अहिले चासो बढिरहेको छ। सभामुख सापकोटाले यस विषयमा उपसभामुखको सपथ ग्रहण कार्यक्रम सकिएपछि राष्ट्रपति कार्यालयमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुखबीच छलफल भएको र 'नोमिनेसन' को दिनसम्म पद कायम रहने सबैको मोटामोटी बुझाइ रहेको बताए। 'त्यति ठूलो मिटिङमा बुझाइ मात्रै रह्यो भन्ने कुरा छ, यो संविधानविद्हरु र विधिवेत्ताहरुसँग राम्रोसँग छलफल गर्नुपर्ने विषय हो। त्यो छलफल होला', उनको भनाइ थियो।
 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
त्रिशूली–३ ए को सुरुङको मुख ३ फिट खुलाइयो, उद्धार टोली २० मिटरभित्र प्रवेश
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही
बाढीपीडितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार सहयोग
सम्बन्धित सामग्री
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सातवटा टनेलमध्ये दुईवटामा मात्रै उद्धार भएको र बाँकी पाँचवटा टनेलमा उद्धार हुन बाँ... बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्... बिहीबार, भदौ १८, २०८३
भोटेकोसी बाढी: मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले बाढीको १३ औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको हो। बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ए को सुरुङको मुख ३ फिट खुलाइयो, उद्धार टोली २० मिटरभित्र प्रवेश बिहीबार, भदौ १८, २०८३
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका लागि नेशनल प्याथ ल्याबद्वारा १५ लाख ५५ हजार सहयोग बिहीबार, भदौ १८, २०८३
सरकारले भोटेकोशी बाढी प्रभावित व्यवसायलाई राहत र कर छुटसहितको सुविधा दिने बिहीबार, भदौ १८, २०८३
बाढी उद्धारमा खटिने सुरक्षाकर्मीलाई जोखिम भत्ता, मृत्यु भए परिवारलाई १० लाख बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्