गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
मंगलबार, कात्तिक १७, २०८३
Tue, Nov 3, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
नयाँ दल दर्ताको तयारीमा वामदेव गौतम
राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने भएका छन्। तत्कालिन नेकपा एमाले उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय अभियान सुरु गरेका थिए। त्यहीँ राष्ट्रिय अभियानलाई दलको स्वरुप दिन निर्वाचन आयोगमा दर्ता गर्ने गौतमको सचिवालयले जनाएको छ।
मंगलबार, माघ १८, २०७८
दुई दिनमा नेपाल आइपुग्यो २३ लाख ४० हजार डोज मोडर्ना खोप
कोरोना भाइरसविरद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा नेपाल आइपुगेको छ। हिजो सोमबार र आज मंगलबार गरी दुई दिनमा उक्त खोप नेपाल आइपुग...
मंगलबार, माघ १८, २०७८
एमालेले एमसीसीलाई हतियार बनाएर कुनै बार्गेनिङ गर्दैन : गुरुङ
पाँचदलीय सत्ता गठबन्धन टुटाउने शर्तमा नेकपा एमालेले एमसीसी पास गराउन सहयोग गर्ने भनेको विषय अहिले चर्चामा छ। प्रधानमन्त्री शेरबहादुर...
मंगलबार, माघ १८, २०७८
१३ प्रतिशतले बढ्यो दूधको मूल्य
सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ रुपैयाँ बढाउने निर्णय...
मंगलबार, माघ १८, २०७८
दलितको पक्षमा सर्वोच्चको फैसला: ३ महिनाभित्र हक अधिकार सुनिश्चित हुने व्यवस्था मिलाउन आदेश
सर्वोच्च अदालतले दलितको हक अधिकार सुनिश्चित हुनेगरि ३ महिनाभित्र आवश्यक व्यवस्था मिलाउन संघीय संसद् र सरकारका नाममा आदेश जारी गरेको...
सोमबार, माघ १७, २०७८
एमाले अध्यक्ष ओलीविरुद्ध भक्तपुर प्रशासनमा उजुरी दर्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दर्ता भएको छ। ओलीले जानी-जानी कोभिड-१९ संक्रमण फ...
सोमबार, माघ १७, २०७८
काठमाडौं उपत्यकामा थपिए १ हजार ७२२ संक्रमित
काठमाडौं उपत्यकामा एक हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लाम...
सोमबार, माघ १७, २०७८
गण्डकीका मुख्यमन्त्री र मन्त्रीले प्रधानमन्त्रीलाई भेटे, अघिल्लो सरकारका कारण अप्ठ्यारोमा परेको ‘ब्रिफिङ’
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ। सोमबा...
सोमबार, माघ १७, २०७८
अनलाइन जुवा खेलेको आरोपमा बौद्धको एक रेष्टुरेन्टबाट ७४ जना पक्राउ
अनलाइन जुवा खेलमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट ७४ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय...
सोमबार, माघ १७, २०७८
गृहमन्त्री खाणद्वारा १२ जिल्लाका प्रहरी प्रमुखहरूसँग टेलिफोन वार्ता
गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमु...
सोमबार, माघ १७, २०७८
वैदेशिक रोजगारीका समस्या समाधान गर्न श्रम मन्त्रालयमा ‘कल सेन्टर’ स्थापना
वैदेशिक रोजगारका समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सरकारले ‘कल सेन्टर’ स्थापना गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्...
सोमबार, माघ १७, २०७८
चिसोबाट जोगिने कार्यमा सचेतना अपनाउन प्रहरीको आग्रह
चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउन महानगरीय प्रहरी परिसरले अनुरोध गरेको छ।
सोमबार, माघ १७, २०७८
हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन
रेकर्डमा नरहेको भनिएको २४ लाख डोज कोरोना विरुद्धको खोप खोजी गर्न सरकारले छानबिन समिति बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ख...
आइतबार, माघ १६, २०७८
संक्रमण फैलाएको कसूरमा एमाले अध्यक्ष ओलीलाई कारबाही माग गर्दै निवेदन
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जानी-जानी कोभिड-१९ संक्रमण फैलाएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी परे...
आइतबार, माघ १६, २०७८
११ महिनापछि जेलमुक्त भए २८ करोड 'राजस्व छली'को अभियोग लागेका उमाशंकर
अर्कैले नागरिकता दुरुपयोग गर्दा २८ करोड रुपैयाँ राजस्व छलीको अभियोग लागेका उमाशंकर रायभर सर्वोच्च अदालतको आदेशानुसार २५ हजार रुपैयाँ...
आइतबार, माघ १६, २०७८
रेड लेबलदेखि ब्ल्याक लेबलसम्मका मदिरा भन्सार छलेर काठमाडौंमा
भन्सार छलेर काठमाडौं भित्र्याइएका मदिरा प्रहरीले बरामद गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले करिब तीन साता लामो अनुसन्धान...
आइतबार, माघ १६, २०७८
सहिदको सपना साकार पार्न सबैको योगदान आवश्यक : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्।
आइतबार, माघ १६, २०७८
Previous
772
773
774
775
776
Next
ताजा समाचार
सबै
पोखरा ९ विकेट गुमाएर ९७ रनमा सीमित, लुम्बिनीलाई ९८ रनको लक्ष्य
मंगलबार, कात्तिक १७, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)
मंगलबार, कात्तिक १७, २०८३
पत्रकारलाई गिरफ्तार नगरेको दाबी गर्दै पन्छियो सरकार, प्रवक्ताले देखाए प्रहरीको दोष
मंगलबार, कात्तिक १७, २०८३
मन्त्रिपरिषद् बैठकः प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस
मंगलबार, कात्तिक १७, २०८३
लुम्बिनीले टस जित्यो, पोखरालाई ब्याटिङको निम्तो
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित)
सोमबार, कात्तिक १६, २०८३
सर्वोच्चको फुलकोर्टका पाँच निर्णय (सर्वोच्चको विज्ञप्तिसहित)
सोमबार, कात्तिक १६, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप
मंगलबार, कात्तिक १७, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित)
मंगलबार, कात्तिक १७, २०८३
मन्त्रिपरिषद्को बैठक बस्दै , के के छन् एजेन्डा ?
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
विचार
सबै
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा
नेपाल लाइभ
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
सबै हेर्नुहोस
ब्लग
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग
सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
सोमबार, कात्तिक १६, २०८३
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
शनिबार, कात्तिक १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search