• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत ५, २०८२ Thu, Mar 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

कोरोनाबाट थप ८१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा देशका विभिन्न भागमा पछिल्लो २४ घन्टामा थप  ८१ जनाको कोरोनाको कारण मृत्यु भएको जानकारी दिइयो।  बुधबार, जेठ २६, २०७८

यी हुन् कोरोनाको दोस्रो लहरविरुद्ध जुध्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने दाता (सूचीसहित)

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि अक्सिजनसँगै भेन्टिलेटरको पनि निकै अभाव भयो। दोस्रो लहरमा भाइरस बढी संक्रामक भएकाले एक... बुधबार, जेठ २६, २०७८

जनमोर्चाका प्रदेश सांसद थापाको पद थमौती गर्ने सर्वोच्चको आदेशविरुद्ध भ्याकेट दर्ता

राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेश सदस्य रहेका कृष्ण थापालाई गरिएको कारबाही नगर्न भनेर सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरु... बुधबार, जेठ २६, २०७८

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य पाण्डेले लिए शपथ

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। पाण्डेलाई बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप... बुधबार, जेठ २६, २०७८

प्रदेश २ मा कांग्रेसले तीन र माओवादीले दुई मन्त्रालय लिने सहमति,आजै नयाँ मन्त्रीको शपथ हुनसक्ने

प्रदेश २ मा कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालयले लिएर सरकारमा जाने भएका छन्। बुधबार दिउँसो जनता समाजवादी पार्टी नेपाल... बुधबार, जेठ २६, २०७८

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज, समाधान होला त इजलास गठनको विवाद?

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज (बुधबार) हुने भएको छ। उक्त मुद्दाको सुनुवाइका लागि सर्वाेच्च अदालतमा बुधबार पेशी तोक... बुधबार, जेठ २६, २०७८

एमालेका दुई पक्षको वार्ता सकियो, नेताहरूको दाबी- सकारात्मक छौं

नेकपा एमालेको एकता जोगाउन भनेर सक्रिय दोस्रो तहका नेताबीच मंगलबार भएको भेटवार्ता सकिएको छ। ललितपुरको ज्वागल (कुपण्डोल)स्थित एक होटलम... मंगलबार, जेठ २५, २०७८

वामदेव गौतम भन्छन्– पार्टी एकताका लागि ओलीबाट इमान्दार प्रयास भएन

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको लागि भनेर अध्यक्ष ओलीबाट इमान्दार प्रयास नभएको बताएका छन्। पार्टी एकताको आह्वान... मंगलबार, जेठ २५, २०७८

प्रतिनिधि सभा विघटन मुद्दा सुनुवाइका लागि बुधबार तोकियो पेशी

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि सर्वाेच्च अदालतमा बुधबार पेशी तोकिएको छ। यसअघि सोमबार पेशी तोकिएकोमा प्रधानन्याया... मंगलबार, जेठ २५, २०७८

असारदेखि निषेधाज्ञा खुकुलो पारिने, केही क्षेत्रको प्रतिबन्ध भने कायमै रहने

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि देशका विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा असारदेखि भने खुकुलो पारिँदै लगिने भएको छ। द... मंगलबार, जेठ २५, २०७८

एमालेको दोस्रो तहका नेताहरु पुन: छलफलमा

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षका नेताहरु अहिले समिट होटलमा भेला भई छलफल गरिरहेका... मंगलबार, जेठ २५, २०७८

कोरोनाका कारण थप १०८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछ... मंगलबार, जेठ २५, २०७८

प्रचण्डको विश्वास- प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने बताएका छन्।  तामाङ राष्ट्रिय मुक... मंगलबार, जेठ २५, २०७८

यी हुन् मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमालेका १७ सांसदहरू

नेकपा (एमाले)का माधवकुमार नेपाल पक्षका सांसदहरूको सहयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सत्ता जोगिएको छ। मंगलबार... मंगलबार, जेठ २५, २०७८

के नेपालमा खोप उत्पादन हुन सक्छ?

विश्वका केही राष्ट्रहरुले कोभिड १९ विरुद्धको खोप बनाइरहँदा नेपालमा पनि यसको सम्भावना के कति छ भन्ने विषयमा धेरैको चासो देखिन्छ। तर,... मंगलबार, जेठ २५, २०७८

सिलिण्डरहरु भरेर राख्न र अक्सिजन प्लान्ट सञ्चालनको व्यवस्था गर्न अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई अक्सिजन सिलिण्डरहरु भरेर राख्न तथा अक्सिजन प्लान्ट जडान तथा ट्यांकरहरु मर्मत गरि पू... मंगलबार, जेठ २५, २०७८

संवैधानिक इजलास आज पनि नबस्ने

सर्वोच्च अदालतको संवैधानिक इजलास आज पनि नबस्ने भएको छ। संवैधानिक इजलासको पेसी मंगलबार पनि नतोकिएको हो।प्रधानन्यायाधीश चोलेन्द्र शमशे... मंगलबार, जेठ २५, २०७८
Previous 878 879 880 881 882 Next
ताजा समाचारसबै
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर बिहीबार, चैत ५, २०८२
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना बिहीबार, चैत ५, २०८२
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह बुधबार, चैत ४, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवेशनबारे छलफल हुने बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान बुधबार, चैत ४, २०८२
सुनको मूल्य घट्यो बुधबार, चैत ४, २०८२
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्