• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीमा वरिष्ठ सई: पद बढ्यो, तलब घट्यो

64x64
नेपाल लाइभ शुक्रबार, पुस १५, २०७९  ०७:४०
1140x725

काठमाडौं– पद बढ्दा तलब समेत घटुवा हुनुपर्ने स्थिति नेपाल प्रहरीमा आएको छ। प्रहरी नियमावली, २०७१ संशोधन गरेर नयाँ पद सिर्जना गरेपछि यस्तो स्थिति आएको हो। 

बढुवाको जाम खुलाउने भन्दै गत वर्ष प्रहरी निमायवली संशोधन गर्दै वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारको नयाँ पद सिर्जना गरिएको थियो। तीन वटा नयाँ पद सिर्जना भएपछि यी पदमा २० हजार भन्दा प्रहरी कर्मचारीको बढुवा समेत गरियो।

तर, पद बढेसँगै फुली थपिए पनि तलब भने घटेर आएपछि पदोन्नती भएका कर्मचारी नै निराश बनेका छन्। यो समस्या वरिष्ठ सईको दर्जामा देखिएको छ। 

सई दर्जामा ८ ग्रेड खाएर वरिष्ठ सईमा बढुवा भएका अधिकारीहरु अहिले सईमा खाएको भन्दा २६२ रुपैयाँ कम तलब थाप्ने गरेका छन्। सईमा ८ ग्रेड तलब खाएकाहरुको तलब ४३ हजार ९९४ रुपैयाँ थियो। तर, अहिले उनीहरु वरिष्ठ सईमा बढुवा भएपछि २ ग्रेडको समेत तलब थप गरेर दिँदा पनि सईमा खाएको भन्दा २६२ रुपैयाँ कम, ४३ हजार ७३२ रुपैयाँ तलब थाप्दै आएका छन्।

सरकारले गत साउन १ गतेबाट लागू गरेको नयाँ तलबमान अनुसार वरिष्ठ सईको तलब ४० हजार ९९८ रुपैयाँ छ। सईको भने ३४ हजार ७३० रुपैयाँ छ। तर, १ हजार १ सय ५८ रुपैयाँका दरले सई दर्जाका प्रहरी अधिकारीले ८ ग्रेडसम्म तलब थाप्ने गर्नेछन्। ८ ग्रेड तलब थाप्ने सईको कूल तलब ४३ हजार ९९४ रुपैयाँ हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

८ ग्रेड तलब थापेका सईहरुको भन्दा कम अहिले वरिष्ठ सईको तलब हुने गरेको छ। वरिष्ठ सईमा २ ग्रेडमात्रै हुन्छ। १ हजार ३६७ रुपैयाँ ग्रेडका दरले वरिष्ठ सईको तलब जम्मा ४३ हजार ७३२ रुपैयाँ हुन्छ।

जसकारण अहिले पनि ८ ग्रेड खाएका सईको भन्दा वरिष्ठ सईको तलब कम हुने गरेको हो। 

बढुवा भएपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुने आशा देखेका उनीहरु वरिष्ठ सई भएका थिए। त्यसमाथि पनि सईमा खाएको भन्दा कम तलब भएपछि भने उनीहरु निराश भएका हुन्। 

Police-Talab-Sckel-police-sallary1672308778.jpg
गत साउन १ गतेदेखि लागू भएको प्रहरीको तलबमान।

‘एक त बढुवा भएपछि राजपत्रांकित तृतीय श्रेणी हुने आशा थियो। तर, राजपत्रअनंकितमै रहनु परेको छ। अर्कोतर्फ तलबसमेत घटेर आउँदा मनोबल बढ्नुको साटो निराश हुनपरेको छ। थपिएको फुलीले समेत कुनै अर्थ दिएन’, एक जना वरिष्ठ सईले भने।

यसबारे जिज्ञासा राख्दा प्रहरी हेडक्वार्टर भने तलबमानको विषय आफूहरुको नभएको भन्दै पन्छिने गरेको छ। कसरी यस्तो अवस्था आयो भन्ने प्रश्न राख्दा हेडक्वार्टरका कर्मचारी प्रशासन शाखाका एक अधिकारी भन्छन्, ‘तलबमानको कुरो तालुक मन्त्रालय र त्यससँग सम्बिन्धत अन्य मन्त्रालयहरुको हो। यस विषयमा हामीले जवाफ दिन सक्दैनौं। तालुक मन्त्रालयले यस्ता कुरामा बेवास्ता गर्दा यस्तो समस्या आएको हो।’

नेपाल प्रहरीमा भर्खरै वरिष्ठ सई, वरिष्ठ हवल्दार, सहायक हवल्दारको नयाँ पद सिर्जना गरिए पनि सशस्त्र प्रहरी बलमा भने यसअघि देखि नै यी पदहरु कार्यान्वयमा छन्। तर, सशस्त्रमा भने नेपाल प्रहरीको जस्तो समस्या छैन। 

सशस्त्र र नेपाल प्रहरीमा दर्जा अनुसारको तलबस्केल पनि समान छ। सशस्त्र प्रहरीले भने ग्रेडमा मिलान गरेकाले यस्तो समस्या आएको छैन। सशस्त्रमा सईले जम्मा ६ ग्रेड मात्रै पाउँछन्। प्रहरीमा भने सईले ८ ग्रेडसम्म थाप्छन्। ६ ग्रेड थाप्दा सशस्त्रका सईको कूल तलब ४१ हजार ६ सय ७८ रुपैयाँ हुन्छ।
 
वरिष्ठ सईमा प्रहरीकै जस्तो २ ग्रेड राखिएको छ। २ ग्रेडसहित वरिष्ठ सईको तलब प्रहरीकै समान ४३ हजार ७३२ रुपैयाँ छ।  जसकारण ६ ग्रेड थापेका सईको भन्दा वरिष्ठ सईमा २ ग्रेड खाएकाहरुको तलब २ हजार ५४ रुपैयाँ बढी हुन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्