• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपालमा साइबर हमलाको जोखिम बढ्दो

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  ११:०६
1140x725

काठमाडौं- पछिल्लो समय नेपालमा साइबर क्राइम बढ्दो छ। हाल आएर साइबर अपराधीको आँखा देशभित्रका ठूला उद्योग र सरकारी वेबसाइटमा पर्न थालेको छ। नेपालको एनआइसी एसिया बैंकको साढे ४६ करोड रुपैयाँ ह्याक गरेर चोरी गर्ने उत्तर कोरियाली गुप्तचर निकायले चलाएको ह्याकर समूह लजारुस ग्रुपले पुनः भारतमा पनि करोडौं रुपैयाँ चोरी गरेपछि यसको खतरा अझै बढेको छ।

_x000D_ _x000D_

गत अगस्ट १० देखि १३ सम्म तीन दिनको अवधिमा लजारुस ग्रुपले बैंकको स्विफ्ट ह्याक गर्दै ९४ करोड भारतीय रकम चोरी गरेकोे त्यहाँका सञ्चारमाध्यममा समाचार संप्रेषण भएको छ। 

_x000D_ _x000D_

यो विषयमा अमेरिकी संघीय जाँचबुझ ब्यूरो (एफविआई)ले रकम चोरी हुनुअघि नै भारतीय बैंकलाई सचेत गराए पनि आवश्यक सतर्कता नअपनाउँदा चोरी भएको ती सञ्चारमाध्यममा जनाएका थिए। भारतको पुणे मुख्यालय रहेको कसमस बैंकबाट ९४ करोड भारतीय रुपैयाँ चोरी गरेपछि यसको खतरा सार्क राष्ट्रमै बढेको छ। 

_x000D_ _x000D_

उत्तर कोरियाली ह्याकर समूह लजारुस ग्रुपलाई हिंड्ने कोब्रा पनि भनिन्छ। जसले नेपाल, भारत र बंगलादेशलगायत विभिन्न देशको बैंकिङ सिस्टम ह्याकिङ गर्ने र चोर्ने शृंखला नै मच्याएपछि बैंक तथा वित्तीय क्षेत्रमा आतंक नै मच्चिएको छ। 

_x000D_ _x000D_

आफ्नो गैरकानुनी आणविक र क्षेप्यास्त्रका कारण संयुक्त राष्ट्र संघबाट कडा आर्थिक नाकाबन्दी व्यहोरेको उत्तर कोरियाले अहिले ह्याकहरुबाट रकम चोर्ने गरेको बुझिएको यस विषयमा अध्ययन गर्ने खटिएका प्रहरीको भनाइ छ। ह्याक गरी बैंकलाई अर्बौं रुपैयाँ क्षति पु¥याउने लजारुस ग्रुपका कुनै पनि सदस्यको अहिलेसम्म पहिचान समेत खुल्न सकेको छैन। 
_x000D_  
_x000D_ नेपालबाटै बैंक चोरी भए पनि नेपाल सरकारले भने उत्तर कोरियाली राजदूतावासलाई यसबारे सचेत गराउन सकेको छैन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले गरेको अनुसन्धानबाट ह्याक गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुले पनि आवश्यक कारबाही भने अगाडि बढाउन प्रहरीले सकेको छैन। लजारुस ग्रुपले ‘स्विफ्ट ह्याक’ गरी विदेशका विभिन्न बैंकमा पु¥याएको ४६ करोडमध्ये झन्डै ७ करोड रुपैयाँ ह्याकरको हातमा परिसकेको थियो। बाँकी रकम फिर्ता गर्न भने प्रहरी सफल हँुदै आएको छ। 

_x000D_ _x000D_

यस्ता छन् लजारुस ग्रुपका ह्याकिङ श्रृंंखला
_x000D_  
_x000D_ अन्तर्राष्ट्रिय स्तरमा कुख्याती कमाएको उत्तर कोरियाली लजारुस ग्रुपले सुरुका दिनमा दक्षिण कोरियाका सरकारी एजेन्सीमाथि साइबर हमला गर्दैआएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। 

_x000D_ _x000D_

पटक-पटकको हमलापछि दक्षिण कोरियामा यो ग्रुपले आतंकित नै बनाएको थियो। तर, यसको चर्चा खासै भएन। सन् २०१४ मा जब सोनी कम्पनीको सोनी पिक्चरमाथि हमला गर्‍यो त्यसपछि लजारुसले संसारमा चर्चा पाएको थियो। किनभने सोनी पिक्चर हमला गर्दा अपनाएको प्रविधि अत्याधुनिक र नौलो थियो। त्यसपछि इक्वेडरको बैंक डेल अस्ट्रोमाथि हमला गर्‍यो। यो घटनाबाट बैंकले १ अर्ब २० करोड रुपैयाँ क्षति भएको थियो। 

_x000D_ _x000D_

यो सफलताबाट हौसिएको लजारुस ग्रुपले भियतनामस्थित तेइफोङ बैंकमा पनि हमला गरी १० करोड लुटेको थियो। ताइवानस्थित इस्ट इन्टरनेसनल बैंकको पनि ६ अर्ब रुपैयाँ ह्याक गरी लुटेको थियो।  

Ncell 2
Ncell 2
_x000D_ _x000D_

सन् २०१६ मा सेन्टर बैंक अफ बंगलादेशको ८५ अर्ब १० करोड रुपैयाँ संसारका विभिन्न बैंकमा ट्रान्सफर गरेको थियो। त्यसमध्ये ८ अर्ब १० लाख रुपैयाँ भुक्तानी लिन ह्याकर ग्रुप सफल भएको थियो। 

_x000D_ _x000D_

सरोकारवाला भन्छन् : नेपालमा पनि साइबर आक्रमणको उच्च जोखिम  

_x000D_ _x000D_

साइबर आक्रमणमा बढी पर्ने देशहरुमा बेलायत, अमेरिका, चीन, रुस, स्पेन, इटली, ताइवानलगायतका ९९ वटा देश छन्। ‘र्‍यानसम-वेयर’ नामक भाइरसद्वारा विभिन्न देशका कम्प्युटर ह्याक भइरहन्छन्। 

_x000D_ _x000D_

कम्प्युटर ह्याकरले साइबर आक्रमणमा परेका कम्प्युटरलाई फेरि पहिलेकै अवस्थामा ल्याउन तीन सय अमेरिकी डलर माग्ने गरेको बताइन्छ। 

_x000D_ _x000D_

कम्युटरमा थाहै नपाई भाइरस छिराइदिन्छन् र सबै सूचना लुकाउँछन्। माग गरेको रकम नदिए सूचना लिक गर्नेसम्म धम्की दिने गरेको प्रहरीले जनाएको छ। यसबाट सबैभन्दा बढी बेलायती अस्पतालका वेबसाइटहरु हैरानमा परेका छन् । 

_x000D_ _x000D_

यसले अन्य मुलुकमा मात्रै होइन नेपालमा पनि समस्या आउन थालेका प्रहरीका विज्ञ बताउँछन् । भारत, बंगलादेश र नेपालमै भएको यसअघिका घटना हेर्दा हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरु उत्तर कोरियन ह्याकर समूह लजारुस ग्रुपको उच्च जोखिममा छन्। ह्याकरबाट हुने साइबर हमलाकै कारण पछिल्लो समय नेपाल राष्ट्र बैंकले मुलुकभरका बैंकलाई साइबर सेक्युरिटी अडिट अनिवार्य गराउन निर्देशन दिएको छ। तर, बैंकहरूले यसलाई खासै प्राथमिकतामा राखेको पाइँदैन। 

_x000D_ _x000D_

जसका कारण साइबर आक्रमणको जोखिम बढ्दो अवस्थामा रहेको प्रहरी पूर्वडिआइजी हेमन्त मल्लले बताएका छन्। यो विषयमा आर्थिक गतिविधि गर्ने संस्था सचेत हुनुपर्ने उनको भनाइ छ। साइबर आक्रमणको खतरा रहेको उनको तर्क छ।  

_x000D_ _x000D_

साइबर अपराध नियन्त्रण गर्ने टिम छैन प्रहरीसँग

_x000D_ _x000D_

अपराध अनुसन्धानका लागि प्रहरीमा अझै पनि कम्प्युटर सेक्युरिटी रेस्पोन्स टिम नहुँदा साइबर हमलाको जोखिम उच्च छ। पूर्वडिआइजी मल्ल एनआइसी एसिया बैंक जस्तै अन्य बैकमा साइबर आक्रमण हुनसक्ने सम्भावना रहेको बताँउछन्। 

_x000D_ _x000D_

‘प्रहरीमा अझै पनि कम्प्युटर सेक्युरिटी रेस्पोन्स टिम (सिआइआरटी) छैन। संसारका पुलिसमा सिआइआरटी अनिवार्य गरिएका छन्। तर, साइबर सेक्युरिटीका विषयमा नेपाल सरकारले खासै योजना ल्याएको छैन।’ उनले भने, ‘साइबर हमला हुने विषयमा न निजी क्षेत्रले ध्यान, दिएका छन्। नत यो विषयमा प्रहरीले नै योजना बनाएको छ। त्यसैले यहाँका बैंक, वित्तीय संस्था मात्र होइन, अन्य क्षेत्र समेत ह्याकरको उच्च जोखिममा रहेको देखिन्छ।’

_x000D_ _x000D_

साइबर आक्रमणका विषयमा सरकारले बेलैमा उचित कदम चाल्न आवश्यक रहेको पूर्वडिआइजी मल्लको सुझाव छ। 
_x000D_  

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  ११:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय
६ दलले पाए राष्ट्रिय दलको मान्यता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्