• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

न्याय अवसानका चार वर्ष : नन्दप्रसादको शव टिचिङ अस्पतालको ४ नम्बर फ्रिजमा

64x64
नेपाल लाइभ शनिबार, असोज ६, २०७५  ०६:४६
1140x725

काठमाडौं– आज असोज ६, छोराका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै अनसन बसेका गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु भएको ठिक ४ वर्ष पुगेको छ। 

_x000D_ _x000D_

गोरखा फुजेल स्थायी घर भएका अधिकारी र उनकी पत्नी गंगामाया अधिकारी एसएलसी पास गरेका छोरा कृष्णप्रसाद अधिकारीको हत्या कसले गरेको हो र उसलाई कानुनी दायरामा ल्याइनुपर्ने माग गर्दै अनसन बसेका थिए। 

_x000D_ _x000D_

अनसनको ठिक ३ सय ३३औं दिनमा नन्दप्रसादको न्यायका लागि उठाएको स्वर एकाएक दब्यो, उनले जीवनभरी साथ दिने कसम खाएकी गंगामायाको काखमै प्राणत्याग गरे। छोराको न्यायका लागि लडेका बुवाआमामध्ये एउटा आवाज सधैंका लागि बन्द भयो। तर, आमा गंगामायाले आफ्नो प्रण भुलिनन्। उनी लगातार अनसन बसिरहिन्।

_x000D_ _x000D_

नन्दप्रसादको मृत्युपछि धेरै सरकार फेरिए। फेरिएका सरकारमा पहिले न्याय दिलाउँछौं भन्ने पनि आए। तर, विडम्बना आज पनि नन्दपसादको शव त्रिवि शिक्षण अस्पतालको ४ नम्बर फ्रिजमा अलपत्र छ।

_x000D_ _x000D_

बाबुको मृत्यु भएपनि लास नउठाउने जेठो छोरा नुरप्रसादको घोषणा र सरकारले उक्त परिवारको उचित ध्यान नदिँदा ४ वर्षदेखि उनको शव लास बेवारिसेजस्तो बनेको हो। मृत्यु भए लगत्तै सरकारले अधिकारी परिवारलाई केही रकम दिन खोजेपनि नुरप्रसादले अत्याधिक रकमको माग गरेको भन्दै सरकार पछाडि हटेको थियो। त्यस लगत्तै उनी बेपत्ता रहे।

_x000D_ _x000D_

यता गंगामाया न्याय माग्दै एक्लै लडिरहिन्। उनले विर अस्पतालमै अनसन सुरु गरेकी थिइन्। आफ्ना पति र छोरो दुवै गुमाएपछि र न्याय पनि नपाएपछि उनले पुनः अनसन सुरु गरेकी हुन्। गंगामायाको अनसन लम्बिदै गएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तमाङले मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई साक्षी राख्दै सहमति गराए।

_x000D_ _x000D_

_x000D_ _x000D_

असार २९ गते भएको सो सहमतिमा सहमतिमा घटनाका फरार अभियुक्त रुद्र आचार्यलाई नेपाल झिकाई मुद्दाको किनारा लगाउन मद्दत गर्ने उल्लेख थियो। हत्या गरिएका कृष्णप्रसादको नाममा कोष खडा गर्ने र गंगामायाको जीवन निर्वाह गर्न पनि सरकार सहमत भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

सरकारसँगको सहमतपछि सोही हत्याको आरोपमा फरार रहेका आरोपित छविलाल पौडेलले सर्वोच्चसमक्ष आत्मसमर्पण गरे।

_x000D_ _x000D_

सरकारले २०७२ असोजमा गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामायाले अनसन तोडेकी थिइन्। सरकारले सहमति कार्यान्वयनका लागि कोष खडा गर्ने र फरार रहेका एक अभियुक्तलाई झिकाउने भनि प्रक्रिया सुरु पन गर्‍र्यो। त्यही बीचमा जिल्ला अदालत चितवनले फरार रहेका एक प्रतिवादी रुद्र आचार्यबाहेक सबैलाई सफाइ दिने फैसला सुनायो।

_x000D_ _x000D_

यसरी पछिल्लो पटक विकास भएका घटनाहरुका बारेमा सबै मौन छन्। जसरी ४ नम्बर फ्रिजमा नन्दप्रसाद मौन छन्। जिल्ला अदालतको फैसला अब उच्च अदालतमा पुनरावेदन गरेमा मात्र उक्त मुद्दा ब्युँतिने छ। नत्रभने लामो समयदेखि न्यायको लागि वषौंदेखि बुवाआमाले उठाएको आवाज शून्यमा पुगेको छ। इतिहासमा मात्र सीमित भएको छ।

_x000D_ _x000D_

चितवनको जयमंगलास्थित हजुरबुवाको घर आएका बेला २०६१ जेठ २४ गते रत्ननगरको बकुल्लर चोकमा कृष्णप्रसादको गोली हानी हत्या गरिएको थियो।

_x000D_ _x000D_

मृतकका दाजु नुरप्रसादले दिएको किटानी जाहेरी अनुसार १३ जना प्रतिवादी रहेको यस मुद्दामा हालसम्म ११ जना अदालतमा पेस भइसकेका छन्। तीमध्ये सीता अधिकारी र जानुका पौडेल सादा तारेखमा र अन्य धरौटीमा रिहा भएका थिए।

_x000D_ _x000D_

म्याद तामेली भइसक्दा पनि प्रतिवादी रुद्र आचार्य र सुभद्रा अधिकारी भने अदालतमा उपस्थित भएका छैनन्। यद्यपी सुभद्रा सहित सबै १२ प्रतिवादीले भने पछिल्लो चितवन जिल्ला अदालतको फैसलासँगै सफाइ पाइसकेका छन्।

प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्