• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको दाबी : एमसीसीको प्रक्रिया अघि बढाउने नेताहरू नै अहिले विरोधमा उत्रिए

64x64
नेपाल लाइभ बुधबार, फागुन ४, २०७८  १८:५२
1140x725

काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग अनुदान सम्झौता गर्ने प्रक्रियाका विभिन्न चरणमा हाल विरोध गर्ने सबै नेताहरु नै निर्णय प्रक्रियामा संलग्न हुँदै आएको दाबी सरकारको नेतृत्वमा रहेको दल नेपाली कांग्रेसले गरेको छ। 

नेकपा माओबादीबाट सरकारको नेतृत्व डा बाबुराम भट्टराईले गर्दा (२०६८–२०६९) एमसीसीको औपचारिक प्रक्रिया सुरु भएको थियो। तर, यसबारे कुराकानीको सुरुआत भने त्यसअघि नै झलनाथ खनाल प्रधानमन्त्री हुँदा भएको थियो। हाल, जनता समाजवादीमा रहेका भट्टराई भने एमसीसीको पक्षमा छन्। भट्टराई नेतृत्वको गठबन्धन सरकारदेखि सुरु भएको एमसीसी सम्झौता प्रक्रियामा नेपालका सबजसो दलहरू र नेतृत्व प्रत्यक्ष रुपमा सहभागी भएको कांग्रेसको दाबी छ। तथापि, ती नेताहरु आफू संलग्न मन्त्रिपरिषद्‌मा एमसीसी सम्बन्धी कुनै निर्णय नभएको दाबी गर्छन्। 

तत्कालीन माओवादी नेतृत्वमा बनेको सरकारमा प्रधानमन्त्री डा भट्टराई थिए। उक्त सरकारमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री थिए। श्रेष्ठ एमसीसीको चर्को विरोध गर्ने नेतामध्ये एक हुन्। एमसीसीमा रहेका नेपालका अहित हुने प्रावधान संशोधन गरेर मात्रै संसद्‌बाट पारित हुनुपर्ने उनको जोड छ। संसद्‌मा बुधबार एमसीसी टेबल हुने तयारी हुने आशंकामा उनी पनि सडकमा ओर्लिएका थिए।

भट्टराईपछि सरकारको नेतृत्वमा आइपुगे खिलराज रेग्मी। रेग्मी नेतृत्वको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराएपछि कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्री बने। अर्थमन्त्री थिए डा रामशरण महत। एमसीसीका लागि तत्कालीन समयमा पनि विभिन्न कार्य भएका थिए। सोही समयमा एमसीसीले कम्प्याक्टका लागि नेपाल छनोट भएको जानकारी गराएको थियो।

पूर्वसचिव कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागि संयोजक तोकियो भने अर्थमन्त्री महतको संयोजकत्वमा निर्देशक समिति गठन गरियो। कोइराला नेतृत्वको सरकारले सम्भावित आयोजना अध्ययन गर्नका लागि अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी सम्झौता गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा उपप्रधानमन्त्रीहरु थिए– एमालेकै नेता भीम रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापा, राष्ट्रिय जनमोर्चा पार्टीका चित्रबहादुर केसी र नेकपा मालेका सीपी मैनाली। यी सबै नेता हाल एमसीसीको चर्को विरोधी हुन्। 

ओली नेतृत्वको सरकारका पालामा एमसीसीसँग मुख्यत तीन कार्य भएका थिए। एमाले नेता विष्णु पौडेल अर्थमन्त्री थिए। कम्प्याक्टको मस्यौदा तयार गर्ने र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता सम्झौता स्वीकार्ने सम्झौता भएको थियो।

एमसीसी कार्यक्रमको तयारीका लागि सोही समयमा एक अर्ब १३ करोड रकम स्वीकारिएको थियो। ओली सरकारले कम्प्याक्ट कार्यक्रम तयार गर्ने कार्यका लागि राष्ट्रिय संयोजकका रुपमा सूर्यप्रसाद आचार्यलाई नियुक्त गरेको थियो। सोही मन्त्रिपरिषद्‌मा रहेका एमाले नेता रावल आफू उपप्रधानमन्त्री हुँदा एमसीसी सम्बन्धी कुनै पनि प्रस्ताव मन्त्रिपरिषद्‌मा नआएको र निर्णय नभएको दाबी गर्छन्। हालका सभामुख अग्निप्रसाद सापकोटा माओवादीबाट उक्त समयमा मन्त्री थिए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेको सरकारले अनुदान प्राप्त गर्न वार्ता टोली गठन गरेको थियो। अर्थमन्त्री थिए कृष्णबहादुर महरा। गत निर्वाचनपछि महरा सभामुख बने। उनी एमसीसी संसद्‌मा पेस गर्ने पक्षमा थिएनन्। तत्कालीन प्रधानमन्त्री ओली र सभामुखबीच एमसीसी संसद्‌मा पेस गर्ने विषयमा चरम विवाद देखिएको थियो। 

एमसीसीको हस्ताक्षर गर्ने समयमा कांग्रेस नेतृत्वको सरकार थियो। २०७४ को निर्वाचनअघि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनामा हस्ताक्षर गरे। शेरबहादुर देउवा नेतृत्वको उक्त सरकारले अनुदान स्वीकार गर्ने र सम्झौतामा हस्ताक्षर गर्न अर्थमन्त्रीलाई स्विकृति दिएको थियो।

२०७५ को वैशाखमा एमसीसीबाट प्राप्त अनुदानलाई निर्धारित लक्ष्य हासिल गर्नेगरी सञ्चालन र कार्यान्वयन गर्नका लागि एमसीए–नेपाल गठन गर्ने ओली सरकारले निर्णय गरेको थियो। सम्झौतामा हस्ताक्षर भएको २ वर्षपछि २०७६ असोज १२ मा परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर पनि नेकपाकै सरकारले गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत बताउँछन्।

२०७५ माघ २५ गतेको मन्त्रिपरिषद्को बैठकले एमसीसी संसद्‌बाट अनुमोदन गर्ने निर्णय गरेको थियो। ओली सरकारले २०७६ असार ३० गते अनुमोदनका लागि संसद्‌मा एमसीसी सम्झौता दर्ता गराएको थियो। आफ्नै सरकारले दर्ता गराएको प्रस्तावमा एमाले यतिबेला मौन छ।

प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  १८:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन
सम्बन्धित सामग्री
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मत... शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शुक्रबार असोज ३० गते मध्याह्न १२ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्य... शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिलाई लक्षित गर्दै ‘नगरपालिका क्यान्ड... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्