काठमाडौं– लामो अवरोधपछि संसद् बैठक सुरु भएको छ।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरेका हुन्।
बैठक सुरु हुनासाथ विपक्षीले उठेर अवरोध गरे। सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गर्दा पनि उठिरहेका छन्।