• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
भिडियो
कोरोना लागेकी बेलायती नायिकाको अनुभव- नआत्तिनू‚ प्यारासिटामोलले नि सञ्चो बनाउँदो रहेछ
64x64
नेपाल लाइभ बिहीबार, चैत ६, २०७६  २०:५६
View this post on Instagram

Hello everyone! I’m feeling better today. My fever is gone! I hear people can’t figure out where I currently am. I’m in London! How do I know it’s coronavirus and not just a flu? I did a test for coronavirus which came back positive. What are the medicines that doctors prescribed as treatment? NONE! I was told to take paracetamol in case my fever was too high and if I was in too much pain. However, I do take vitamins and supplements. Please note that these vitamins do NOT cure Coronavirus but only help the immune system be stronger in order to fight! here is what I’m taking: Pantothenic Acid- Vitamin B5, also called pantothenic acid and pantothenate, is vital to living a healthy life. Like all B complex vitamins, B5 helps the body convert food into energy. Vitamin E - is a fat-soluble, essential nutrient with anti-inflammatory properties. Vitamin E helps support the immune system, cell function, and skin health. It’s an antioxidant, making it effective at combating the effects of free radicals produced by the metabolism of food and toxins in the environment. Vitamin C - goes without saying I hope! Curcumin (or Turmeric) - anti- inflammatory, antioxidant. Zinc - helps immune system fight bacteria and viruses. I also take colloidal silver but please be careful taking it as some websites have warnings about it as not everyone can take it. Please check if you can take it or you might have health complications. I also take Cell Food but again please check websites online about it as certain people aren’t recommended to take it! Good luck everyone! Кратко на русском: Ребята, сегодня мне лучше! Температура прошла. Я нахожусь в ЛОНДОНЕ! Как я знаю, что у меня коронавирус? Мне сделали тест в больнице, который оказался позитивным. Какое мне прописали лечение? НИКАКОГО! Сказали только пить парацетамол при высокой температуре и болях, что я и делала. Для поддержки иммунитета я пью следующие витамины: Витамин С, Е, Д, B5, Curcumin (Turmeric), Zinc. Внимание! Эти витамины не лечат коронавирус!!! Они только могут помочь иммунной системе бороться с вирусами и инфекцией Всем кто болеет хорошего выздоровления. Всем кто пыт #coronavirus #коронавирус

A post shared by Olga Kurylenko (@olgakurylenkoofficial) on Mar 18, 2020 at 8:15am PDT

एजेन्सी- कोरोना भाइरसको संक्रमणमा परेकी बेलायती नायिका ओल्गा कुरिलेन्को निको भएकी छन्। संक्रमण पत्ता लागेलगत्तै आइसोलेशनमा बसेकी उनी प्यारासिटामोलमात्र खाएर सन्चो भएकी हुन्।

कोरोना भाइरसको शंका लागे लगत्तै अस्पताल गएको र चिकित्सकले खानका लागि आफूलाई प्यारासिटामोलमात्र दिएको बताउँदै उनले त्यही खाएर र आइसोलेसनमा बसेर आफू निको भएको बताएकी छन्।

कोरोना भाइरसको त्रास विश्वभर बढिरहेका बेलामा उनले इन्स्टाग्राममा आफ्नो अनुभव बाँड्दै ज्यानमारा भाइरस भए पनि चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्दा अहिले सञ्चो हुँदै गएको बताएकी छन्।

मुखमा मास्क लगाएको तस्वीर राख्दै उनले लेखेकी छिन्‚ ‘म अहिले सञ्चो भइरहेको छु, मेरो ज्वरो हराइसक्यो। धैरैलाई लाग्ला अहिले म कहाँ छु भन्ने। म अहिले लण्डनमा छु।’
उनले शंका लागेपछि परिक्षण गर्दा परिक्षणको नतिजा पोजेटिभ देखिएको खुलाउँदै उनले उच्च ज्वरो भएकाले चिकित्सकले प्यारासिटामोल दिएको तर अन्य औषधी नदिएको बताएकी छन्।

 The beauty tested positive for coronavirus earlier this week

उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन आफूले केही भिटामिन भने खाएको उल्लेख गर्दै भनेकी छिन्‚ ‘मैले भिटामिन खाँए तर त्यसले कोरोना भाइरसलाई रोक्दैन, रोग प्रतिरोधात्मक क्षमता भने बढाउँछ।’

उनले आफूले लिएको भिटामिनको सूची पनि खुलाएकी छन्। आइसोलेसनमा बस्दा उनले भिटामिन बी फाइभ, भिटामिन सी र भिटामिन ई खाएकी थिइन्।

उनले केही समयअघि झ्यालको तस्वीर राखेर‘ कोरोना भाइरस देखिएपछि आफैंलाई थुनेर राखेको’ लेखेकी थिइन्।

 She has been self-isolating in her London home

आफू अस्पतालमा नबस्नुको कारण खुलाउँदै उनले लेखिन्‚ ‘अस्पतालमा गम्भीर भइसकेका बिरामीहरु थिए, त्यसैले म अस्पतालमा बसिन। घरमा एक्लै बसेर आफैंले पनि उपचार गर्न सकिने भएपछि म फर्किएर र आफैंलाई थुनेर बसें।’

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  २०:५६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित भिडियो
भ्याक्सिनको अभावबाट तड्पिनुपर्ने स्थिति अब आउँदैन : प्रधानमन्त्री ओली [भिडियो] आइतबार, असार २७, २०७८
अस्तव्यस्त खोप अभियान : दोस्रो डोज लगाउन खोप केन्द्र पुगेका वृद्धवृद्धालाई सास्ती [भिडियो] मंगलबार, असार २२, २०७८
कोभिड निको भएकामा ‘पोस्टकोभिड’ समस्या देखिनु हाम्रा लागि पनि नयाँ अनुभव हो : डा शेरबहादुर पुन [अन्तर्वार्ता] शुक्रबार, असार ११, २०७८
ताजा समाचारसबै
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ शुक्रबार, असार २७, २०८२
बामदेव गौतम एकीकृत समाजवादीमा जाने, साउन २ मा घोषणा शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गर्न योगेशको आग्रह शुक्रबार, असार २७, २०८२
रसुवागढी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्