• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २७, २०८३ Wed, Aug 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जनकपुर : अनुगमन टोली पुग्दा सेवाग्राहीलाई भित्रै थुनी औषधि पसलमा लगाइयो ताल्चा, ४ वटामा शिलबन्दी

64x64
नेपाल लाइभ बिहीबार, असार ५, २०७६  ०७:४६
1140x725

जनकपुर- जनकपुरमा मापदण्डविपरीत सञ्चालन गरिएका ४ औषधि पसलमा बुधबार शिलबन्दी गरिएको छ।

औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जले अनुगमन गर्दा जनकपुर अञ्चल अस्पताल रोडमा सञ्चालन भइरहेका अधिकांश औषधि पसलहरु मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको थियो।

समितिले अनुगमन गरी मापदण्डविपरीत सञ्चालनमा रहेका ४ औषधि पसलमा शिलबन्दी समेत गरेका हुन्। समितिले अनुगमन गर्न आएको थाहा पाई अधिकांश पसलका सञ्चालकहरु पसल बन्द गरी भागेका थिए।

अनुगमनको क्रममा प्रदेश २ को राजधानी जनकपुरका अधिकांश औषधि पसलहरु मापदण्डविपरीत अवैधरुपमा सञ्चालनमा रहेको पाइएको बताइएको छ।

अनुगमनका क्रममा कतिपय औषधि पसलहरुमा म्याद सकिएका औषधिसमेत बिक्रि गरेको, औषधिमा ब्याच नम्बर र एक्सपायर मिति नखुलाई बिक्री गरेको, नियमित सेवाग्रहीलाई बिल नदिएको र फार्मसिस्ट बिना पसल सञ्चालन गरेको भेटिएको हो।

अनुगमन समितिका नेतृत्वकर्ता डा चन्देश्वर यादवले समितिले बुधबार ११ वटा औषधि पसलमा अनुगमन बताउँदै अनुगमन गरिएको प्रायःजसो पसलमा केही न केही कमीकमजोरी रहेको बताए।

'अधिकांश औषधि पसलहरु मापदण्डविपरीत सञ्चालन, म्याद गुज्रेको औषधिसमेत बिक्री गरेको, बिना लाइसेन्स सञ्चालन र बिना फार्मसिस्ट पसल सञ्चालन गरेको पाइयो,' यादवले भने।  

यादवले अनुगमनका क्रममा व्यवसायी जानी-जानी भागेको हामीले देखेपछि ती पसलमा समेत शिलबन्दी गरिएको बताए। शिलबन्दी गरेका पसलहरुलाई कानुनअनुसार कारबाही गर्ने भन्दै पुनः जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवसायी संघ र विभागका संयुक्त टोली मिलेर छिट्टै अनुगमन गर्ने उनको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘आवश्यक जनशक्तिको अभावमा सबै पसलहरुमा अनुगमन गर्न सकेनौं,’ उनले भने,  ‘पुनः सबै सरोकारबाला निकायसँग सहकार्य गरी अनुगमन गर्नुपर्ने आवश्यकता छ।’

समितिले मापदण्डविपरीत सञ्चालन गरेको भनि शिलबन्दी गरेका फर्मेसीहरुमा जनकपुरधाम उपमहानगरपालिका–६, अस्पताल रोडमा सञ्चालनमा रहेका आरुषी मेडिकल हल, आमना क्लिनिक परिसरको नाम नखुलेको फार्मेसी, अभाष मेडिकल हल र महेन्द्र मेडिकल स्टोर छन्।

आमना क्लिनिक दर्ता नभएपछि भित्र सेवाग्राही भए पनि सञ्चालकले बाहिरबाट ताल्चा लगाएका थिए। अनुगमन समितिलाई अटेर गरी ३० मिनेट उनीहरुले ढोका खोलेनन्। पछि सुरक्षाकर्मीले खोल्न लगाएपछि बीना दर्ता सञ्चालन रहेको पाइयो। सञ्चालकले भने दर्ता प्रकृयामा रहेको दाबी गरे।

अन्य ७ पसलमा देखिएको कमिकमजोरी २ दिनभित्र सुधार गरी सञ्चालकलाई कागजात लिएर कार्यालयमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ।

अनुगमनका क्रममा अधिकांश पसलमा आधिकारिक व्यक्ति नभई अन्य व्यक्तिले औषधि बिक्री गरेको फेला परेको थियो। पसल तथा व्यवसायिक प्रतिष्ठान घरेलु तथा साना विभागअन्तर्गत नै रहेको वाणिज्य शाखामा दर्ता गराउनुपर्ने व्यवस्था पनि जनकपुरका औषधि पसलहरुले पालना गरेका छैनन्।

पोलीक्लिनिक, प्याथोलोजी ल्याब, औषधि पसल र निजी क्लिनिक समेतले मापदण्डविपरीत सञ्चालन गरी अधिकांशले राजश्व छलि गरिरहेको गुनासोका आधारमा अनुगमन गरिएको हो। लामो समयदेखि जनकपुरमा अनुगमन नहुँदा यस क्षेत्रका क्लिनिक सञ्चालकहरुले मनपरीतन्त्र मौलाएको स्थानीयहरुको आरोप छ।

‘अनुगमन समिति आएपछि ताल्चा लगाएर भाग्ने यो जनकपुरका व्यवसायीहरुको स्कुलिङ हो। केही समय बन्द गर्ने, फेरि भोलिपल्ट खोल्ने,’ स्थानीय राम रिझन यादवले भने, ‘कारबाही भएपो उनीहरु मापदण्ड पूरा गर्छन्। अनुगमन समिति पनि आर्थिक प्रलोभनमा परेर पुनः शिल खोली दिन्छ।’

जनकपुरमा प्रत्येक वर्ष अनुगमन हुन्छ, तर कुनै पनि व्यवसायीहरुलाई उचित कारबाही नहुँदा व्यवसायीहरु उदण्ड बनेको स्थानीयहरु बताउँछन्।

प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सदनमा माननीयहरु हराएपछि...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान
ललितपुरमा अनधिकृत संरचना सात दिनभित्र हटाउन सूचना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्ता खानेकुराले बढाउन सक्छन् आन्द्राको क्यान्सरको जोखिम बुधबार, साउन २७, २०८३
राष्ट्रियसभामा तीन विधेयक पेश हुँदै, आजै सातवटा संसदीय समितिका बैठक पनि बुधबार, साउन २७, २०८३
अमेरिकी डलरको मूल्य स्थिर, अन्यको कतिमा हुँदैछ खरिद बिक्री? बुधबार, साउन २७, २०८३
सदनमा माननीयहरु हराएपछि... मंगलबार, साउन २६, २०८३
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
शशांकको माग अस्वीकार गर्दै कांग्रेस संस्थापनले भन्यो– महाधिवेशन नगरे पार्टी अवैधानिक हुन्छ मंगलबार, साउन २६, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्