काठमाडौं– 'द भ्वाइस अफ नेपाल सिजन-२'मा दुईजना कोचहरु परिवर्तन भएका छन्। अभया सुब्बाको ठाउँमा आस्था राउत र सनुप पौडेलको ठाउँमा राजु लामा राखिएका छन्।
यसअघिका कोचहरु दीप श्रेष्ठ र प्रमोद खरेल भने यथावत छन्।
'द भ्वाइस अफ नेपाल सिजन-२'को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्टले गर्ने भएको छ भने एनआइसी एशिया बैंक र आईएनजी ग्रुप भ्वाइस अफ नेपाल सहप्रायोजक रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।