• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मुखले भनेर होइन, काम गरेर देखाउँछु'

64x64
नेपाल लाइभ शनिबार, पुस ८, २०७४  ०८:५५
1140x725

प्रदीप यादव पर्सा १ बाट विजयी सांसद हुन्। संघीय समाजवादी फोरमका तर्फबाट चुनावमा प्रतिस्पर्धा गरेका उनले २१ हजार १ सय ३२ मत पाए। उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका अनिलकुमार रुंगटाले १६ हजार ४ सय ८१ मत पाए। 

यादव पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले सुरु गरेको 'संसदमा नयाँ अनुहार' शृंखलाका लागि यादवसँग किशोर दहालले गरेको कुराकानी :

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?
मधेसको अधिकारको सवाल छ। संविधान संशोधन गरेर त्यो अधिकारको सुनिश्चितता गर्नुपर्नेछ। त्यसलाई निश्चित गर्न नै मलाई जनताले सांसद बनाएका हुन्। त्यस्तै कांग्रेस एमालेले २८ वर्षसम्म शासन गर्दा पनि यहाँ विकास गर्नेतर्फ ध्यान दिएनन्। त्यसैले पनि अब विकास गर्न र विकासको गति बढाउनको लागि जनताले मलाई मत दिएर सांसद बनाएका हुन्।

कांग्रेस एमालेले २८ वर्षसम्म गर्न नसकेको र गर्न ध्यान नदिएको विकास तपाईंले पाँच वर्षमा गर्नुहुन्छ भन्ने आधार के छ?
म मुखले भनेर होइन, काम गरेर देखाउँछु। कथनी र करनीमा फरक पर्छ। मसँग विकासको भिजन छ। त्यही भिजन अनुसारकै काम गरेर देखाउँछु। 

केके काम गर्ने भिजन छ तपाईंको?
कामहरु धेरै छन्। पर्साका चार वटै क्षेत्रको गाउँतिर जानुभयो भने एक किलोमिटर पनि पिच रोड देख्नुहुन्न। सहरका पनि दुर्दशा त्यस्तै छ। पानी पर्दा हिँड्ने ठाउँ हुँदैन। स्कुल गइरहेका बच्चाहरुलाई बोकेर स्कुल पुर्यापउनुपर्छ। पानीको निकास गर्नेतर्फ कसैको ध्यान गएको छैन। सडक पनि व्यवस्थित छैन। सामुदायिक स्कुलहरु धराशायी भएका छन्। तिनीहरुको भवन गतिलो छैन।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य, सडक, नाला सबै खराब छ। अरु पनि धेरै समस्या छ। मैले प्राथमिकतामा राखेको मुख्य कामहरु यस्तै छन्। युवाको रोजगारीको विषय पनि मेरो प्राथमिकता छ। दहेज प्रथाको जालो पनि मधेसमा चर्को छ। त्यसलाई चिर्न पनि जनचेतना फैलाउनुपर्नेछ। 

अरु केही ठूला योजनाका कामबारे पनि पहल गर्ने सोच्नुभएको छ कि?
वीरगञ्जजमा विश्वविद्यालय बनाउन पहल गर्नेछु। अन्य ठूला योजनाका बारेमा यहाँका सरोकारवालाहरुसँग छलफल गरेर अगाडि बढ्ने हो।

तपाईं पहिलो पटक सांसद बन्नुभएको छ। संसद कस्तो होला भन्ने ठान्नुभएको छ?
म पनि सानो उमेरदेखि राजनीति गरेको मान्छे हुँ। सांसद र मन्त्री धेरै देखेको छु। यो चिज कस्तो होला भनेर मलाई सबै थाहा छ। कस्तो काम गर्न सकिन्छ, बाँकी सबै पछि नै थाहा हुन्छ। तर म लोभपाप चाहिँ गर्दिन। त्यसो नगरेर जनताको विकास गर्न सकिने कुरामा विश्वास गर्छु। सांसदको रुपमा गर्नुपर्ने काम धेरै छ। म त्यसको जानकारी छ। यो बीचमा काम नै गर्छु, सुतेर बिताउँदिनँ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तपाईंले संविधान संशोधन गर्न जनताले जिताएका हुन् भन्नुभयो। त्यसका लागि तपाईंको तर्फबाट केके पहल हुनेछ?
संसदमा हाम्रो बहुमत छैन। बहुमत त एमाले र माओवादीको बहुमत छ। त्यसैले हाम्रो पार्टीको कस्तो नीति हुन्छ, अध्यक्षज्युले कस्तो पहल गर्नुहुन्छ; म त्यसलाई नै सघाउँछु।

हुन त मधेसमा हामीले पाएको मतलाई ठूला दलले पनि कदर गर्नुहोला नि! उनीहरुले पनि हामीले पाएको मतको अर्थ बुझ्नुपर्छ। नेपालको शान्ति र समृद्धिको लागि उहाँहरुले हामीलाई साथ दिनुहुन्छ भन्ने विश्वास छ। उहाँहरुले साथ दिनुभयो भने नै देशमा छिटो समृद्धि आउँछ। मधेस पनि समृद्ध हुन्छ। 
 

प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  ०८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्