काठमाडौं– आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याइरहेका विधेयकहरु, उसले अभ्यास गरिरहेको नियन्त्रणमुखी व्यवहारको चर्को आलोचना गरे।
त्यसैक्रममा उनले लेखक ब्रजेश खनालको कविताको एउटा अंश पनि वाचन गरे। थापाले वाचन गरेको सो कविता खनालले चारदिन अघि 'बिना शीर्षक' भन्दै पोस्ट गरेका थिए। खनालको कवितामा पनि सरकारको नियन्त्रणकारी व्यवहारप्रति कटाक्ष छ।
यस्तो छ खनालको कविता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।