• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'इस्यु’ नै नभएको कुरालाई ‘इस्यु’ बनाइयो'

64x64
नेपाल लाइभ शनिबार, पुस ८, २०७४  ०२:०४
1140x725

काठमाडौं– काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार चितवन टाइगर्स र विराटनगर वारियर्सबीच खेल हुनुअघि चितवनले समाजिक सञ्जालमा एउटा भावुक सन्देश पोस्ट गर्यो। जसमा उसले आफ्नो टिमका कप्तान पृथु बाँस्कोटाको जर्सी पोस्ट गर्दै लेख्यो–‘वि मिस यु पृथु’।

शुक्रबारको खेलमा पृथु क्रिकेट मैदानमा थिएनन्, उनी टेकुस्थित प्रहरी हिरासतमा आफ्नो टोलीको खेल टेलिभिजनमा हेरिरहेका थिए।

अघिल्लो बुधबार दरबारमार्गको ‘डेजा भू’ नाइट क्लबमा भएको तोडफोड घटनापछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो। उनी विरूद्ध प्रहरीले ठगी मुद्दामा कार्यवाही अगाडि बढाएको छ। प्रहरी हिरासतमा उनीसहित ७ जना छन्।

अमेरिकी डिजे मार्समेलो घोषित कार्यक्रमका लागि क्लबमा उपस्थित नभएपछि आक्रोशित भीडले क्लब तोडफोड गरेको थियो। नियोजित रुपमा ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले आयोजकद्वय रितेश मारवाडी र राजेश महर्जनसहित क्लबका सञ्चालकलाई समेत पक्राउ गरेको थियो। 

क्लबमा पृथुको पनि सेयर थियो। यसैले पृथुसहित सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी र मिलन श्रेष्ठविरूद्ध प्रहरीले ठगी मुद्दा अघि बढाएको छ। अदालतबाट सुरुमा ७ र पछि ४ दिन हिरासतमा राख्ने अनुमति पाएपछि पृथु अझै केही दिन थुनामै रहने छन्। 

‘डेजा भू’ काण्ड र उनको क्रिकेट करिअरलाई लिएर नेपाल लाइभका लागि  सीताराम कोइरालाले शुक्रबार टेकुस्थित महानगरीय प्रहरी परिसरमा गरिएको कुराकानी : 

वास्तवमा ‘डेजा भू’ क्लबमा त्यो दिन भएको के थियोे?
वास्तविक कुरा हामीले भेन्यू भाडामा उपलब्ध गराएका हौं। कार्यक्रमबारे सञ्चालकलाई कुनै सरोकार हुँदैन। टिकट बिक्रिमा पनि हाम्रो संलग्नता हुँदैन्। सबै आयोजकको हातमा हुन्छ। कार्यक्रममा हामी सञ्चालकलाई समेत छिर्ने अनुमति हुँदैन्। टिकट र भित्रको व्यवस्थापन पनि आयोजक कै हातमा हुन्छ।

कार्यक्रममा उनीहरूले बोलाएको कलाकार आइपुग्नु भएन। ज्वरो आएको हुनाले द्वारिकाज होटलमै बस्नु भएछ। कलाकार समयमै आउन नसक्ने कुरा आयोजकले ढिला बताएपछि उपस्थित भिड भड्कियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भिड अनियन्त्रित भएको समय म क्लब भित्र थिइन। मैले कलाकार नआउने कुरा सार्वजनिक गर्नुभन्दा २ मिनेटअघि मात्र थाहा पाएँ। यसपछि मलाई लागिसकेको थियो, केही गडबड पक्कै हुन्छ। हतार–हतार क्लबभित्र पुग्दा स्टेजहरू भताभुंग भइसकेको रहेछ। 

घटनाले तपाईको करिअरमा कत्तिको असर पर्ने अनुमान गर्नु भएको छ?
ईपिएल खेल्न पाइन। एकदमै दुःख लागेको छ। मेरो विषयमा नकारात्मक टिप्पणी पनि भइरहेको छ। तर, मैले नराम्रो केही गरेको छैन्। त्यसैले म विचलित छुईन्। आफै गरि खान व्यावसाय गरेको हुँ। 

तपाईंहरुको पनि कमजोरीका कारण घटना भएको प्रहरी आरोप छ नी?
आयोजकको त्रृटीका कारण भएको घटनामा सञ्चालकलाई मुद्दा हाल्ने काम भएको छ। यसबाट म स्तब्ध छु। हामीले ठगी गर्नका लागि आयोजकलाई क्लब भाडा दिएको होइनौं। 

कलाकार नआएपछि टिकटको पैसा फिर्ता गर्न सञ्चालकहरूले पहल गर्नु भएन भन्ने छ नी?
होइन, होइन। हामीले टिकट विक्रि नै गरेका होइनौं। कसरी फिर्ता गर्नु? हामीले आयोजकलाई भेन्यु मात्र बेचेको हो। व्यवस्थापनको सबै जिम्मा उनीहरूको हुन्छ। त्यसैले पैसा फिर्ता गर्ने जिम्मेवारी पनि उनीहरूकै हो। उनीहरूले पैसा फिर्ता गर्छु पनि भनिसकेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाई ‘डेजा भू’ मा कसरी आवद्ध हुनुभयो?
‘प्लस टु’ पढेका मिल्ने साथीहरूले प्रस्ताव ल्याएका थिए। प्रस्ताव राम्रो लागेपछि सेयर किनेको हुँ। ‘डेजा भू’ मा मेरो १० प्रतिशत सेयर छ। पछिल्लो समय राम्रोसँग चलिरहेको पनि थियो। त्यसै इस्यु बनाउनु नपर्ने कुरालाई इस्यु बनाइयो। 

क्रिकेट करिअरमा यसले कत्तिको धक्का पुग्ने अनुमान गर्नु भएको छ? 
ईपिएल निकै ‘मिस’ भइरहेको छ। मैले टिभिबाट आफ्नो टिम चितवनको खेल हेरिरहेको छु। लगातार तीन खेलमा पराजित भइसकेको छ। कप्तान भएको नाताले नराम्रो लागिरहेको छ। ईपिएल खेल्न पाएको भए अर्के हुन्थ्यो। तर, ठ्याक्कै क्याम्पका लागि हिड्न पर्ने समयमा यहाँ आउनु पर्यो। 

प्रकाशित मिति: शनिबार, पुस ८, २०७४  ०२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्