• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पवित्र भूमिको संज्ञा दिँदै कांग्रेसीले ढोगेर प्रवेश गरे कोइराला निवास

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  २०:४४
1140x725

विराटनगर- विराटनगरस्थित कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी हटाइएको विरोधमा सयौंको संख्याका कांग्रेसीहरु विराटनगरको कोइराला निवास पुगेका छन। काठमाडौंको सुन्दरीजलमा रहेको बिपी संग्रालयका अध्यक्ष परशुराम पोख्रेलको नेतृत्वमा करिब २ सयको संख्यामा कांग्रेसीहरु विरोध जनाउन विराटनगर पुगेका हुन्।

कोइराला निवासलाई मन्दिरको स्वरूप सम्झिँदै उनीहरुरुले भूइँमा ढोग गर्दै निवास प्रवेश गरेका नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले बताए।

मुस्लिमहरुको मक्का-मदिना र हिन्दुहरुको पशुपतिनाथ जस्तै पवित्र भूमिका रुपमा लिन्छन् कोइराला निवासलाई देशभरका कांग्रेसजनहरु।

समूहलाई निवासका सहयोगी शुभनारायण राय, मोरङ कांग्रेसका सभापति लिम्बु, सचिव मोदराज घिमिरे, विराटनगर महानगरका मेयर भिम पराजुली, कांग्रेस नेतृ रुक्मिणी कोइराला, ट्रेड युनियन कांग्रेसका नेता नारायणबाबु कार्की, प्रदेससभा सदस्यहरु- लोकप्रसाद संग्रौला र शिवनारायण सिंहलगायतले स्वागत गरेका थिए।

समूहले शुक्रबार दिउँसो कोइराला निवासमा दण्डवत गरेर प्रवेश गरेका थिए। यति ठूलो संख्यामा कार्यकर्ताले निवासको भूइँमा दण्डवत गरेर एकैपटक कोइराला निवास प्रवेश गरेको यो पहिलो घटना हो। यो घटनाले कोइराला निवासको गरिमा र महत्व अझ उचाईमा पुगेको बिपी संग्रालयका अध्यक्ष परशुराम पोख्रेलले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष पोखरेलले बिपी र गिरीजा प्रसाद कोइरालाको विचार र आर्दशलाई मेचीदेखि महाकालीसम्म एउटै मालामा गोलबन्द गर्न यो अभियान सुरू गरेको स्पष्ट पारे। टोली पहिलो चरणमा कोइराला परिवारको पुर्ख्यौली थलो सिन्धुलीको दुम्जाको भ्रमण सकेर विराटनगर आएको उनले जानकारी दिए।

'दोस्रो चरणमा गाणतन्त्रात्मक संविधान जारी गर्ने पूर्वप्रधानमन्त्री सुशील कोइरालाको कर्मथलो नेपालगन्ज र पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबाहादुर देउवाको गृह जिल्ला डडेलधुरा भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ,' उनले भने।

सहभागीहरुले कोइराला निवासबाट संघीय सरकारले सुरक्षाकर्मी हटाउनु दुःखद घटना भएको बताउॅदै सरकारले बिपी र गिरिजा प्रसादमाथि अपमान गरेको टिप्पणी गरेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पञ्चायतकालमा कांग्रेसको सुराकी लिनकै लागि भए पनि निवासमा सुरक्षाकर्मी राखिएको स्मरण गर्दै उनीहरुले गणतन्त्र आएपछि फिर्ता बोलाउनु पञ्चायत भन्दा नेकपाको सरकार निरंकुश भएको आरोप लगाएका थिए। यस विषयमा ध्यानार्कषण गराउन प्रदेशका आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाउने पनि पोखरेलले बताए।

पञ्चायतविरूद्धको आन्दोलनको क्रममा बिपी कोइरालाले ८ वर्ष सुन्दरीजलमा कष्टकर जेल जीवन बिताएका थिए। सोही स्मरणमा सुन्दरीजलको माटो र संग्राहलयको तस्बिर कोइराला निवासलाई हस्तान्तरण गरिएको थियो। संग्राहलयका अध्यक्ष पोखरेलले मोरङ कांग्रेसका सभापति लिम्बू र निवासकी सहयोगी पाना उरावलाई माटो र तस्बिर हस्तान्तरण गरेका थिए।

कांग्रेस सभापति लिम्बूले कोइराला निवास प्रजातन्त्रवादीहरूको आस्थाको धरोहर भएको बताउँदै निवासले कांग्रेसलाई संस्कारको पाठ सिकाएको जिकिर गरे। कोइराला निवासले उठाएको मुद्धालाई समाजमा रूपान्तरण गर्न सके कांग्रेस थप बलियो बन्ने उनको भनाइ थियो।

भारतको फारविसगन्जस्थित कांग्रेसले गरेको विमान अपरण घटनास्थल अवलोकन गर्न टोली शुक्रबार नै त्यसतर्फ प्रस्थान गरेको छ। विमान अपरणका कमान्डर वसन्त भट्टराईसमेत टोलीसँगै फारविसगन्ज गएका छन्।

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  २०:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
रवि कैंची धाम पुगेको सेल्फी रवि शुक्रबार बिहान तीर्थाटनका लागि भन्दै सपरिवार धनगढी हुँदै भारततर्फ लागेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्