• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

मोदी-सी मिलाप : एक-अर्कालाई 'खतरा नपुर्‍याउने'

मोदी र इमरान एकै ठाउँ बसे, तर बोलेनन्
64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  १३:२०
1140x725

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार किर्गिस्तानमा भेटवार्ता भएको छ। राजधानी बिश्केकमा सुरु भएको सांघाई को-अपरेसन अर्गनाइजेसन (एसिओ) को दुईदिने सम्मेलनको ‘साइडलाइन’मा भेटवार्ता भएको हो। 

भारतमा मोदी दोस्रो पटक प्रधानमन्त्रीमा भारी मतका साथ विजयी भएपछि बिश्केकमा पहिलोपल्ट भेटेका मोदी र सी निकै हँसिला देखिन्थे। भातरीय अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सका अनुसार चिनियाँ राष्ट्रपति सीले भरतीय प्रधानमन्त्री मोदीलाई भारत र चीनले एकअर्कालाई ‘खतरा पुर्‍याउन नहुने’ बताएका थिए।

बुहानमा भएको अनौपचारिक भेटघाटलाई पछ्याउँदै मोदी र सी यो वर्ष भारतमा भेट्दैछन्। मोदीले आफ्नो चुनावी क्षेत्र वणारसीमा सीलाई स्वागत गर्नेछन्।

सन् २०१८ को अप्रिलमा चीनको बुहानमा मोदी र सीले भेटघाट गरेका थिए। दुई दिनसम्म एकदमै अनौपचारिक रुपमा दुई नेताहरुबीच चलेको उक्त भेटघाटलाई ‘अनौपचारिक सम्मेलन’ नाम दिइएको थियो।

मोदी-सीबीचको उक्त वार्ताले भारत-चीनबीच चलेको करिब ७३ दिन लामो दोक्लाम विवाद टुंग्याउन सहयोगी भएको थियो। त्यसयता दुई देशबीच कुनै उल्लेखनीय विवाद भएका छैनन्। 

चिनियाँ विदेश मन्त्रालयले पनि सीले मोदीलाई भारत र चीनबीचको सहकार्यलाई अझै गहिरो बनाउने र दुई देशबीचका असमझदारीलाई उपयुक्त तरिकाले हल बताएको उल्लेख गरेको छ। ‘चीन दुवै देशबीच घनिष्ट विकास साझेदारीलाई अघि बढाउन भारतसँग काम गर्न तयार छ,’ राष्ट्रपति सीलाई उद्धृत गदै चिनियाँ विदेश मन्त्रालयले भनेको छ। 

चिनियाँ ससरकारी समाचार संस्था सिन्ह्वालले राष्ट्रपति सीले चीन र भारतको विकासका लागि दुवै पक्षले एक-अर्कालाई मौका दिनुपर्ने र एकले अर्कालाई खतरा पुर्‍याउन नहुने बताएको उल्लेख गरेको छ। 

मोदी-खान बोलेनन्
भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार सांघाई को-अपेरसन सम्मेलनमा भाग लिन किर्गिस्तान पुगेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान मोदीसँग एउटै डिनर टेबलमा बसे। तर कुराकानी भने गरेनन्। 

Ncell 2
Ncell 2

डिनरका लागि राजधानी बिश्केकको फ्रुन्जी रेस्टुरेन्टको टेबलमा आमनेसमाने भएका मोदी र खानले त्यहाँ कुनै प्रसन्नता साटासाट गरेको देखिएन।

रात्रि भोजनपश्चात् किर्गिज राष्ट्रिय संगीत समूहले आयोजना गरेको गाला कन्सर्टमा पनि मोदी र खान अगाडिको पंक्तिमा बसेका थिए। उनीहरुका बीचमा अरु ७ नेता थिए। त्यहाँ पनि दुई प्रधानमन्त्रीबीच कुनै संवाद भएन्। 

तर यो दुई वर्षअघिको घटना भन्दा बिल्कुल भिन्न हो। सन् २०१५ मा मोदी पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफको जन्मदिनमा सहभागी हुन ‘सरप्राइज्ड’ भ्रमण गरेका थिए। सरिफलाई उनले जन्मदिनको शुभकामना साटेका थिए। 

लाहुर भेटघाटको करिब १७ महिनापछि काजाकस्तानमा भएको १७ सांघाई सम्मेलनमा पनि सरिफ र मोदीले भेटवार्ता गरेका थिए। त्यहाँको एक नाचघरमा भएको सांस्कृतिक कार्यक्रममा मोदीले प्रधानमन्त्री सरिफ र उनको परिवारको स्वास्थ्य अवस्थाका बारेमा सोधखोज गरेका थिए। 

सन् २०१६ मा भारतको उरीमा भएको आक्रमणमा १९ भारतीय सैनिक मारिएका थिए। त्यसयता दुई देशबीचको सम्बन्ध निकै बिग्रेको छ। उक्त आक्रमणको जिम्मा आतंकवादी संगठन जैश-ए- मोहम्मदले लिएको थियो। 

उक्त संगठनलाई पाकिस्तानले संरक्षण गरिरहेको भारतको आरोप छ। त्यही समूहले नै पछिल्लो पटक गत १९ फ्रेब्रुअरीमा आक्रमण गरी ४० भारतीय सिपाहीको ज्यान लिएको थियो। त्यसको बदलामा भारतले पाकिस्तानको बालाकोटमा ‘सर्जिकल’ आक्रमण गरेको थियो। 

यी दुई घटनाले चिसिएको दुई देशको सम्बन्ध अझै सामान्य अवस्थामा आउन सकेको छैन।

मोदीले आफ्नो दोस्रो कार्यकालको सपथ ग्रहण समारोहामा समेत पाकिस्तानी प्रधानमन्त्री खानलाई बोलाएनन्।  

अघिल्लो कार्यकालमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) का नेतालाई बोलाएका मोदीले यसपालि भने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक) का नेतालाई बोलाएका थिए, जहाँ पाकिस्तानको उपस्थिति रहेन। (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई
रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने
सम्बन्धित सामग्री
दक्षिण अफ्रिकामा सामूहिक गोलीबारी : ११ जना पक्राउ जोहानेसबर्ग नजिकैको बेकरस्डलको एउटा भट्टी पसलमा स्थानीय समय अनुसार स्थानीय समयअनुसार बिहान १ बजे ग्राहकहरूमाथि जथाभाबी गोली चलाउने १... बिहीबार, पुस १०, २०८२
कर्नाटकमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु नेशनल हाइवे ४८ क्षेत्रमा उक्त दुर्घटना भएको हो । चित्र दुर्गका जिल्ला अधिकारीले भारतीय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार उक्त दु... बिहीबार, पुस १०, २०८२
नाइजेरियामा अपहरण गरिएका थप १३० बालबालिका रिहा देशको सबैभन्दा खराब सामूहिक अपहरण पछि भएको  पछिल्लो रिहाइलाई नाइजेरियाको सङ्घीय सरकारले ‘विजय र राहतको क्षण’ को रूपमा वर्णन गरेको छ। सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
पार्टीमा आफ्नो जिम्मेवारी ख्याल गर्न गगन थापालाई डा. प्रकाशशरण महतको सुझाव बिहीबार, पुस १०, २०८२
बालेनलाई भेट्न पुगे डा. बाबुराम भट्टराई बिहीबार, पुस १०, २०८२
रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बिहीबार, पुस १०, २०८२
प्रतिनिधि सभा चुनावका लागी रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस बिहीबार, पुस १०, २०८२
‘निर्धारित मितिमै निर्वाचन हुन्छ’ : अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्