• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

अमिताभ बच्चनका सर्वोत्कृष्ट १० फिल्म

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३१, २०७६  ०७:०३
1140x725

एजेन्सी– बलिउडका महानायक अमिताभ बच्चनले थुप्रै सुपरहिट फिल्म दिएका छन्। उनले खेलेका सयौं फिल्ममध्येबाट १० वटा उत्कृष्ट फिल्म छान्न सजिलो छैन। तर, विभिन्न भारतीय सञ्चारमाध्यममा आएका समाचार र समीक्षकहरुको बयानका आधारमा अमिताभको जीवनमै हलचल ल्याउने सर्वोत्कृष्ट १० फिल्म यहाँ प्रस्तुत गरिएको छः

१. आनन्द (१९७१)
यो फिल्ममा नायक थिए, सुपरस्टार राजेश खन्ना। बाबु मोसायको चरित्रमा अमिताभ बच्चन सहायक भूमिकामा थिए। तर,सशक्त अभिनयको बलमा अमिताभले दर्शकको ध्यान आफूतिर तान्न सफल भए। आनन्द राजेश खन्नाको श्रेष्ठ फिल्ममध्ये एक मान्न सकिन्छ। तर, फिल्म हेरिसकेपछि अमिताभलाई कुनै दर्शकले पनि भुल्न सक्दैनन्। दोस्रो दर्जाको भूमिका भएर पनि अमिताभले यो फिल्ममार्फत बलिउडमा आफ्नो उपस्थिति सशक्त ढंगले दर्शाए।

२. जंजीर (१९७३)
जब बलिउडका दिग्गज कलाकारले यो फिल्ममा काम गर्न इन्कार गरिदिए तब बाध्य भएर निर्देशक प्रकाश मेहराले अमिताभ बच्चनलाई हिरो बनाएका थिए। कलाकार प्राणसँग जब अमिताभले पहिलो दृश्य दिए, प्राणले मेहरालाई कुनामा लगेर भने– यो केटो एक दिन बलिउडको सुपरस्टार बन्ने छ। फिल्म जंजीरबाटै अमिताभ योङ एंग्री म्यानले चिनिन थाले। यो फिल्म सुपरहिट भएपछि अमिताभले कहिल्यै पछाडि फर्कनु परेन।

३. दिवार (१९७५)
त्यतिबेला नायकले नकारात्मक भूमिका निभाउन मन पराउँदैनथे। तर, दिवारमा अमिताभ खलचरित्रमा देखापरेका थिए। नकारात्मक भूमिका भएर पनि दर्शकले अमिताभलाई खुब मन पराए।

४. शोले (१९७५)
हिन्दी फिल्म जगतकै सफलतम फिल्ममध्ये एक शोलेमा जय र विरुको जोडीको निकै प्रशंसा भयो। विरुको तुलनामा जय कम बोल्थे। अमिताभले विनासंवाद आँखा र अनुहारको भावले धेरै दृश्यलाई अविश्मरणीय बनाइदिए। सहनायक जस्तो देखिए पनि यो फिल्ममा अमिताभलाई निकै रुचाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

५. अमर अकबर एन्थोनी (१९७७)
मनमोहन देसाईको ठेठ मसला फिल्ममध्ये एक अमर अकबर एन्थोनीमा अमिताभ एन्थोनीको भूमिकामा थिए। अमिताभ एक्लैले यो फिल्ममा दर्शकलाई पेट मिचीमिची हँसाएका थिए। यो यस्तो समय थियो, अमिताभले पर्दामा जस्तोसुकै हर्कत गरे पनि दर्शक कुनै तर्क–वितर्क गर्दैनथे।

६. शक्ति (१९८२)
यो फिल्मले भलै सफलता प्राप्त गर्न सकेन तर दर्शकले दुई जना महान अभिनेतालाई सँगै देख्ने अवसर प्राप्त गरे। फिल्म शक्तिमा अमिताभसँगै अर्का महानायक दिलिपकुमार पनि थिए। तर अभिताभलाई यो फिल्ममा अभिनय गर्न निकै मुस्किल भएको थियो। उनलाई कैयौं पटक रिटेक दिनुपरेको थियो। यो फिल्ममा कसले श्रेष्ठ अभिनय गरेको थियो, अहिलेसम्म पनि बहस जारी छ।

७. अग्निपथ (१९९०)
फिल्म अग्निपथ बक्स अफिसमा असफल भएको थियो तर पछि टेलिभिजनमा खुब हेरियो र रुचाइयो। यो फिल्ममा अमिताभले गरेको उत्कृष्ट अभिनयलाई अहिले पनि सम्झने गरिन्छ। अमिताभले यो फिल्ममार्फत आफ्नो शैली परिवर्तन गरेका थिए। उनले आवाज बदलेका थिए। तर अमिताभको यो प्रयोग दर्शकले रुचाएनन्। तर बेजोड अभिनयका कारण अग्निपथबाट अमिताभलाई सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

८. ब्ल्याक (२००५)
देवराज सहायको भूमिका निभाएर यस फिल्ममार्फत आफूले अभिनयको शिखर चुमे झैं लाग्छ अमिताभलाई। फिल्म ब्ल्याकमाथि उनी गर्व गर्छन्। यो फिल्म हेरिसकेपछि लाग्छ, अमिताभको अभिनयको कुनै सीमा नै छैन। उनले यही फिल्ममार्फत एक चरित्र अभिनेताको रुपमा समेत आफूलाई अब्बल सावित गरेका थिए।

९. पा (२००९)
फिल्म पामा अमिताभले १२ वर्षको एक यस्तो चरित्रको भूमिका निभाएका छन्, जो प्रोगेरियाबाट पीडित छन्। यति सानो उमेरमा पनि उनी ७० वर्षीय बृद्ध जस्ता देखिन्छन्। यो भूमिका अमिताभले यति सहज ढंगले निर्वाह गरे कि, उनलाई चिन्न नै गाह्रो पथ्र्यो। त्यो पात्रको सोच १२ वर्षको बच्चा जस्तो थियो भने शरीर ७० वर्षको जस्तो। फिल्म पाबाट अमिताभले उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए।

१०. पिकु (२०१५)
फिल्म पिकुमा अमिताभले बंगाली भूमिका निर्वाह गरेका छन्, जो कब्जियतको शिकार हुन्छन्। अमिताभले यो भूमिका यति सशक्त ढंगले निभाए कि, दर्शक दंगदास परे। उत्कृष्ट अभिनयका लागि अमिताभलले यो फिल्मबाट राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्