• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

स्थानीयको विरोधकै बीच मालीगाउँमा प्रहरी वृत्त सार्ने सरकारको निर्णय

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३०, २०७६  १८:४१
1140x725

काठमाडौं- सरकारले स्थानीयको विरोध हुँदाहुँदै पनि कमलपोखरीको महानगरीय प्रहरी वृत्त मालीगाउँमा सार्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै गोकुल बाँस्कोटाले मालीगाउँमा प्रहरी वृत्त सार्ने निर्णय गरेको बताए। 

उक्त स्थानमा रहेको बालाबलिकाका लागि खाद्य कार्यक्रमलाई सानोठिमी सारेर त्यहाँ महानगरीय प्रहरी वृत्त राख्ने निर्णय गरेको सरकारले गरेको हो। 

महानगरीय प्रहरी वृत्त कमलपोखरी भिआइपीको बसोबास रहेको मालीगाउँ क्षेत्रमा सार्न खोजेपछि स्थानीयले केही समयदेखि विरोध गर्दै आएका थिए। प्रहरी वृत्त सार्नका लागि तयारी भएको बालमन्दिरको सरकारी जग्गासँगै बृहस्पति विद्यासदनसमेत जोडिएको भन्दै स्थानीयहरुले विरोध जनाएका थिए। 

विद्यालयसँगै जोडेर प्रहरी कार्यालय स्थापना हुन लागेको प्रति स्थानीयहरुले आपत्ति जनाउँदै कुनै पनि रुपमा सार्न नदिने चेतावनी दिएका थिए। स्थानीयहरुले उक्त क्षेत्रका सांसद गगनकुमार थापा, नेकपाका नेता राजन भट्टराई, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र वडा सदस्यलाई समेत प्रहरी वृत्त नसार्न आग्रह गर्दै दबाब दिएका थिए। तर सरकारले उनीहरुको दबाबलाई वेवास्ता गर्दै मन्त्रीपरिषदवाट उक्त निर्णय गरेको हो। 

बाल मन्दिरको नाममा रहेको काठमाडौं महानगरपालिका-५ को मालीगाउँमा शिक्षाका लागि खाद्य कार्यक्रम रहेको ४ रोपनी क्षेत्रमा महानगरीय प्रहरी वृत्त राख्ने निर्णय भएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

के भन्छन् स्थानीय?
गृह मन्त्रालयको ठाडो निर्देशनमा बाल मन्दिरको जग्गा कब्जा गरेर प्रहरी वृत्त राख्न खोजेकोले आफूहरु विरोधमा उत्रने स्थानीयको भनाई छ। वडा नम्बर–५ का स्थानीय पवन केसीले आफूहरु प्रहरी चौकीको नभई आफ्ना टोलको सामाजिक सुरक्षा र शान्तिका लागि विरोधमा उत्रको बताए। 

‘हामी सुरक्षा निकाय र प्रहरी चौकीको विरोधी होइनौं,’ उनले भने, ‘तर भिआइपी क्षेत्रको बीचमा र विद्यालयसँग जोडेर प्रहरी चौकी राख्न खोज्नु आपत्तिजनक छ।’

शिक्षाका लागि खाद्य कार्यक्रम यहाँ पचासौं वर्षदेखि बस्दै आएको तर यसलाई हटाएर स्थानीयसँग सल्लाह नै नगरी प्रहरी कार्यालय बस्न खोज्नुले विरोध गर्नु परेको केसीको भनाइ छ। ‘यो क्षेत्र सुरक्षाले संवेदनशील होइन। छेउमै सशस्त्रको पशुपति बाहिनी र प्रहरी बिट दुईतिर छ। तर, किन यही महानगरीय प्रहरी वृत्त सार्न खोजियो हाम्रो शंका यही हो।’

विद्यालयसँगै जोडिएर प्रहरी चौकी बस्ने भएकाले यसले दिर्घकालीन असर देखिनसक्ने भन्दै आफूहरु चिन्तित भएको उनको भनाइ छ। ‘यहाँ आउने मानिस र हतकडीमा आएका अपराधीलाई विद्यार्थीहरुले विद्यालयको झ्यालबाट हेर्नुपर्दा के होला?’, केसीले प्रश्न गरे, ‘यो क्षेत्र अपराधीहरुको चलखेल गर्ने स्थलको रुपमा विकास हुने हो कि भन्ने मात्रै हाम्रो चिन्ता हो।’

स्थानीय निकायलाई समेत जानकारी नदिई प्रहरी कार्यालय आउनुले आफूहरु विरोधमा रहेको स्थानीयको भनाइ छ।

स्थानीय क्लबका अध्यक्ष प्रकाश केसीले पनि यो ठाउँ प्रहरी कार्यालयका लागि उपयुक्त नभएको जिकिर गरे। यहाँ सशस्त्र प्रहरी कार्यालयदेखि र प्रहरी बिटसमेत भएको तथा विद्यालयसँग जोडिएर प्रहरी कार्यालय स्थापना हुन नसक्ने उनले टिप्पणी गरे। ‘जेलमा सज्जन मान्छे राखिँदैन, झ्यालबाट विद्यार्थीले हेर्दा उनीहरुको मानसिकतामा के आउँछ होला? हाम्रो समाज नराम्रो होला भनेर हामी विरोधमा उत्रेका हौं,’ उनले प्रष्ट्याए।

यो पनि : महानगरीय प्रहरी वृत्त कमलपोखरी मालिगाउँमा सर्न खोज्दा स्थानीय किन भए आन्दोलित? [भिडियाे]

 

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस नेता अभिषेक गिरी पक्राउ
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण
सम्बन्धित सामग्री
व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ । उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिक... बिहीबार, असार ११, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद... बुधबार, असार १०, २०८३
लागु औषधसहित वडासदस्य जैरू पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाक... सोमबार, असार ८, २०८३
ताजा समाचारसबै
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना शनिबार, असार १३, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग शनिबार, असार १३, २०८३
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्