• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

महानगरीय प्रहरी वृत्त कमलपोखरी मालिगाउँमा सर्न खोज्दा स्थानीय किन भए आन्दोलित? [भिडियाे]

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ३, २०७६  २१:१५
1140x725

प्रहरी वृत्तका लागि ताेकिएकाे मालिगाउँ स्थित बाल मन्दिरकाे नाममा रहेकाे क्षेत्र।


काठमाडौं– महानगरीय प्रहरी वृत्त कमलपोखरी भिआइपीहरुको बसोबास रहेको मालीगाउँ क्षेत्रमा सार्न खोजेपछि स्थानीयहरुले विरोध जनाएका छन्। प्रहरी वृत्त सार्नका लागि तयारी भएको सरकारी जग्गासँगै वृहस्पति विद्यासदन विद्यालयसमेत जोडिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन्।

विद्यालयसँगै जोडेर प्रहरी कार्यालय स्थापना हुन लागेको प्रति स्थानीयहरुले आपत्ति जनाउँदै कुनै पनि रुपमा सार्न नदिने चेतावनीसमेत दिएका छन्। स्थानीयहरुले उक्त क्षेत्रका सांसद गगनकुमार थापा, नेकपाका नेता राजन भट्टराई, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र वडासदस्यलाई समेत प्रहरी वृत्त नसार्न आग्रह गर्दै दबाबसमेत दिएका छन्।

बाल मन्दिरको नाममा रहेको काडमाडौं महानगरपालिका-५ को मालीगाउँमा शिक्षाका लागि खाद्य कार्यक्रम रहेको ४ रोपनी क्षेत्रमा महानगरिय प्रहरी वृत्त राख्न खोजेपछि स्थानीयहरु विरोधमा उत्रेका हुन्। स्थानीय क्लब र जनताहरुले गृह, शिक्षा, प्रधानमन्त्री कार्यालय, काठमाडौं महानगरपालिका र स्थानीय वडा कार्यालयलाई समेत उक्त निर्णय रोक्न दबाब दिएका छन्।

गृह मन्त्रालयको ठाडो निर्देशनमा बाल मन्दिरको जग्गा कब्जा गरेर प्रहरी वृत्त राख्न खोजेकोले आफूहरु विरोधमा उत्रन बाध्य भएको स्थानीय वडा नम्बर-५ का पवन केसीले बताए। ‘हामी सुरक्षा निकाय र प्रहरी चौकीको विरोधी होइनौं,’ उनले भने, ‘तर भिआइपी क्षेत्रको बीचमा र विद्यालयसँग जोडेर प्रहरी चौकी राख्न खोज्नु आपत्तिजनक छ।’

खाद्य कार्यक्रम यहाँ पचासौं वर्षदेखि बस्दै आएको छ तर यसलाई यहाँबाट हटाएर स्थानीयसँग सल्लाह नै नगरी प्रहरी कार्यालय बस्न खोज्नुले विरोध गर्नु परेको केसीकाे भनाइ छ। ‘यो क्षेत्र सुरक्षाले संवेदनशील होइन। छेउमै सशस्त्रको पशुपति बाहिनी र प्रहरी बिट दुईतिर छ। तर, किन यही महानगरीय प्रहरी वृत्त सार्न खोजियो हाम्रो शंका यही हो।’

विश्व खाद्य कार्यक्रम परिसर।

विद्यालयसँगै जोडिएर प्रहरी चौकी बस्ने भएकाले यसले दिर्घकालीन असर देखिनसक्ने भन्दै आफूहरु चिन्तित भएकाे उनकाे भनाइ छ। ‘यहाँ आउने मानिस र हतकडीमा आएका अपराधीलाई विद्यार्थीहरुले विद्यालयको झ्यालबाट हेर्नुपर्दा के होला?’, केसीले प्रश्न गरे, ‘यो क्षेत्र अपराधीहरुको चलखेल गर्ने स्थलको रुपमा विकास हुने हो कि भन्ने मात्रै हाम्राे चिन्ता हाे।’

स्थानीय निकायलाई समेत जानकारी नदिई प्रहरी कार्यालय आउनुले आफूहरु विरोधमा उत्रिएकाे स्थानीयकाे भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय क्लबका अध्यक्ष प्रकाश केसीले पनि यो ठाउँ प्रहरी कार्यालयका लागि उपयुक्त नभएको जिकिर गरे। यहाँ सशस्त्र प्रहरी कार्यालयदेखि र प्रहरी बिटसमेत भएको तथा विद्यालयसँग जोडिएर प्रहरी कार्यालय स्थापना हुन नसक्ने उनले टिप्पणी गरे। ‘जेलमा सज्जन मान्छे राखिँदैन, झ्यालबाट विद्यार्थीले हेर्दा उनीहरुको मानसिकतामा के आउँछ होला? हाम्रो समाज नराम्रो होला भनेर हामी विरोधमा उत्रेका हौं।,’ उनले प्रष्ट्याए।

तर, काठमाडौं आयुक्त कार्यालयका एसएसपी श्याम ज्ञवालीले भने प्रहरी वृत्त सर्ने निश्चित नभएको जिकिर गरे।

'कमलपोखरी क्षेत्र खाली गर्नुपर्ने भएकाले ठाउँ हेरिएको हो, निर्णय भएको छैन,' ज्ञवालीले भने, ‘सर्ने/नसर्ने बारेको निर्णय सरकारले गर्छ, स्थानीयसँग समन्वय गरेर मात्र सर्ने कार्य हुन्छ।’

भिडियाे:

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्