• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उच्च रक्तचापका भ्रम र यथार्थ, ध्यान दिनुपर्ने ८ कुरा

64x64
नेपाल लाइभ बिहीबार, पुस ६, २०७४  २१:५७
1140x725

शहरी जीवनशैली, अस्वस्थकर खाना, तनावयुक्त जीविका, स्वास्थ्यप्रतिको बेवास्ता आदि कारणले उच्च रक्तचाप अर्थात् 'हाइपरटेनसन'का बिरामीको संख्या दिनानुदिन बढ्ने क्रममा छ।
विशेषतः बुढेसकालमा देखिने भनेर चिनिने प्रेसर, सुगर जस्ता रोग अहिले युवा एवं बालबालिकालाई समेत प्रसस्त देखिने गरेको पाइन्छ। यस्ता रोगप्रति जनमानसमा रहेका बुझाइले झनै अल्मल्याउने गरेको छ। विभिन्न भ्रम र यथार्थका बीचमा रहेका यस प्रकारका रोगबारे समाजमा सही जानकारी पुर्याउने काम अपरिहार्य भइसक्यो। खासगरी, उच्च रक्तचापबारे केही भ्रम र यथार्थ यस्ता छन्:

भ्रम नं. १
कति रक्तचापलाई उच्च मान्ने त?

सामान्य बुझाइ मा १२०/८० एमएमएचजीको मापनलाई हामीले सामान्य रक्तचाप भनेर बुझ्छौं। तर, उमेर, शरीरमा भएका रोग आदिका कारण यो अंक थोरै तलमाथि पर्नु सामान्य नै मानिन्छ।

अन्तर्राष्ट्रिय सिद्धान्तलाई आधार मान्ने हो भने १२०/८० एमएमएचजीलाइ सामान्य प्रेसर, माथिल्लो प्रेसर १२० देखि १४० र तल्लो ८० देखि ९० सम्मलाई प्रेसर हुने खतराको सूचक मानिन्छ। 

त्यस्तै, १४० देखि १६० माथिल्लो प्रेसर र ९० देखि १०० तल्लो प्रेसरलाई 'स्टेज १' को उच्च रक्तचाप मानिन्छ। अनि माथिल्लो प्रेसर १६० भन्दा धेरै र तल्लो प्रेसर १ सयभन्दा धेरै भएमा त्यसलाई 'स्टेज २'को उच्च रक्तचाप मानिन्छ।

स्टेज १ र स्टेज २ को उच्च रक्तचापलाई औषधिको आवश्यक पर्छ।

भ्रम नं. २
रक्तचापको औषधि प्रयोग गर्ने र? खान थालेपछि छोड्न मिल्दैन रे।

चिकित्सककहाँ आउने नयाँ उच्च रक्तचापका बिरामीलाई औषधिको प्रयोग गर्न सुझाउँदा प्रायःजसोले गर्ने प्रश्न हो यो। तर, रक्तचापको औषधिबारे जनमानसमा रहेको यो बुझाइ सही छैन। हामीले औषधिको प्रयोग नगर्दा उच्च रक्तचापकै कारण प्यारालाइसिस, हृदयघात, मिर्गौलामा खराबी, आँखामा हुने खराबी जस्ता अनेक समस्याले सताउने गर्छ। बिरामीको ज्यानै सम्म जाने हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्दा यी यावत समस्याबाट बच्न सकिन्छ। एक पटक प्रयोग गरिएको औषधिलाई आवश्यकता अनुसार घटाउने वा बढाउने गर्न सकिन्छ।

भ्रम नं. ३
एलोपेथिकभन्दा घरायसी औषधि र आयुर्वेद नै राम्रो

यो बुझाइ पनि धेरैमा पाइन्छ। घरायसी र आयुर्वेदिक  औषधिबाट उच्च रक्तचाप निको पार्ने हलडमा धेरैले एलोपेथिक औषधिलाई बेवास्ता गर्छन्। तर, कतिपय संवेदनशील रोगमा प्रमाणित चिकित्सा विधामा नै भर नपरी हुँदैन। उच्च रक्तचाप पनि त्यस्तै समस्या हो, यसलाई हेलचेक्र्याइँ गरेर घरायसी उपचारमा भर पर्दा बिरामीको ज्यानै जान सक्छ। जीवनशैली परिवर्तन गरी सन्तुलित रुपमा चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्नु नै उचित हुन्छ।

भ्रम नं. ४
रोगको सही पहिचानमा कमि

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रायःजसो बिरामी छातीमा हुने दुखाइलाई पेटको दुखाइ त होला नि भनेर भ्रममा पर्नेगरेको पाइन्छ। जसले गर्दा उच्च रक्तचाप, हृदयघात जस्ता समस्याबाट ज्यानको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ।

उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुरा:

१. उच्च रक्तचापका लक्षणहरु (टाउको भारी हुने, अल्छी लागिरहने, मुटुको चाल तेज हुने, छाती भारी हुने, चक्कर लाग्ने आदि) देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिन र जाँच गर्न जानुपर्छ। यी यी लक्षण नदेखिए पनि उच्च रक्तचापको समस्या हुने भएकाले नियमित रुपमा जाँच भने गराउनुपर्छ।

२. उच्च रक्तचाप देखिएपछि हरेक बिरामीले चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्नुपर्छ।

३. उच्च रक्तचापका बिरामीले निश्चित अवधिमा शरीरका महत्त्वपूर्ण अंगको आवश्यक जाँचहरु गराउनुपर्छ।

४. दैनिक सामान्य व्यायाम गर्ने र सन्तुलित एवं स्वस्थ खाना खाने बानी बसाउनुपर्छ। 

५. धूमपान तथा मद्यपान गर्नु हुँदैन।

६. तनाव रहित स्वस्थ जीवनशैली अपनाउनुपर्छ।

७. चिकित्सकको सल्लाहबिना औषधिको प्रयोग गर्ने, बन्द गर्ने वा थपघट गर्ने गर्नु हुँदैन।

८. शरीरको तौल सन्तुलनमा राख्नुपर्छ।

प्रकाशित मिति: बिहीबार, पुस ६, २०७४  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले टस जित्यो, पहिला फिल्डिङ गर्दै
एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमै उपाधि प्रतिस्पर्धी आमनेसामने
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले टस जित्यो, पहिला फिल्डिङ गर्दै सोमबार, कात्तिक ९, २०८३
एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमै उपाधि प्रतिस्पर्धी आमनेसामने सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी सोमबार, कात्तिक ९, २०८३
एनआरएन नेताहरूले नेपाल सरकारलाई गरे डीएनए किट हस्तान्तरण सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्