• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन २०, २०८३ Wed, Aug 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'जनताका समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न व्यग्र छौं'

64x64
नेपाल लाइभ सोमबार, पुस ३, २०७४  १७:१८
1140x725

जगतबहादुर सुनार (विश्वकर्मा) कास्की ३ बाट निर्वाचित सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा उनले ३२ हजार ६ सय ९० मत पाएर विजय हासिल गरे। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत पाए। 

नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य र प्रदेश ४ का सचिव समेत रहेका सुनार पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि सुनारसँग किशोर दहालले गरेको कुराकानीः

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?

सुखी नेपाली र समृद्ध नेपाल तथा राजनीतिक स्थिरता कायम गरेर समृद्धि हासिल गर्ने हामी नेपालीको राष्ट्रिय लक्ष्य छ। त्यसलाई हासिल गर्ने लक्ष्य, उद्देश्य र संकल्पका साथ वाम गठबन्धन आएको थियो। गठबन्धनको साझा उम्मेदवार भएका हुनाले जनताले मलाई मतदान गरेका हुन्। यो खासमा वाम गठबन्धनको संकल्पको अनुमोदन पनि हो। म सानै उमेरदेखि स्थानीय जनप्रतिनिधि भएर जनताको विकास निर्माणको काममा घुलमिल भएको व्यक्ति हुँ। त्यसैले पनि मप्रति जनतामा आफ्नै खालको मूल्यांकन रहेको छ। त्यस हिसाबले जनताले मेरा विगतका कामलाई हेरेर पुरस्कृत गर्नुभयो भन्ने लाग्छ। सँगसँगै हाम्रो क्षेत्रका विकास निर्माणका लागि सार्वजनिक कार्यक्रममा जे प्रतिबद्धता व्यक्त गरेका छौं, त्यसलाई पनि जनताले नजिकबाट नियाले र विश्लेषण गरे। हामीलाई विश्वास गरे। 

कास्की ३ भनेको विकासको दृष्टिले पछि परेको क्षेत्र हो। हिजोका दिनहरुमा सत्ताकेन्द्रित विकास भयो। त्यसले पनि यो क्षेत्र विकासको दृष्टिले पछाडि पर्न गयो। तर, अहिले हामीले केही ठोस योजना अगाडि सारेका छौं। मूलतः त्यहाँको पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा यो भूगोलले निकै सम्भावना बोकेको छ। त्यसैमा केन्द्रित भएर हामीले योजना अघि सारेका हौं। यही कुरालाई हेरेर कास्की ३ का जनताले हामीलाई विश्वास गर्नुभयो भन्ने ठानेको छु। 

nimb
nimb
Ncell 2
Ncell 2

पहिलो पटक सांसद बन्नुभएको छ। संसद् बैठकको सञ्चालन प्रक्रिया र अन्य कामकारबाही कस्तो होला भन्ने सोच्नुभएको छ?

म प्रत्यक्ष रुपमा संसदभित्रै रहेर संसदीय गतिविधिमा भाग लिन नपाए पनि एमाले जस्तो दलको पोलिटब्यूरो सदस्यको हिसाबले सबै राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको छु। अप्रत्यक्ष रुपमा संसदीय गतिविधिमा सहभागी भइरहेको राजनीतिक कार्यकर्ता हुँ। त्यसैले पनि त्यसलाई मैले नयाँ ढंगबाट हेरिरहेको छैन। यो नयाँ संविधान जारी भइसकेपछिको पहिलो आम निर्वाचनमार्फत गठन भएको संसद् भएकाले अबको राजनीतिक प्रक्रियाहरु नयाँ संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रको संसद् कसरी अगाडि बढ्छ भन्ने कुरा हामी सबैको जिज्ञासाको विषय छ। त्यो कोणबाट हेर्दा भने मेरो मनमा पनि धेरै जिज्ञासा र कौतुहल छन्। 

संविधानलाई कार्यान्वयन गर्न कानुन बनाउने र व्यवस्थित गर्ने कुरा छन्। त्यसका लागि भूमिका निर्वाह गर्नुपर्नेछ। जनतामा देश द्रुत गतिमा विकासमा अगाडि बढोस् भन्ने जुन अपेक्षा छ, संविधानमा लेखिएका जति पनि जनताका अधिकारका कुरा छन्, तिनलाई व्यवहारमा जनताले अनुभूति गर्न पाउने हिसाबले संसदले कसरी भूमिका खेल्ला र नीतिहरु तर्जुमा गर्ला भन्ने जनतामा अपेक्षा र कौतुहल छ, त्यो हाम्रा मनमा पनि छ। निर्वाचित भएपछि हाम्रा काँधमा पनि जिम्मेवारीबोधका भावनाहरु बढेका छन्, त्यो आँखाले हेर्दा स्वाभाविक रुपले हाम्रा मनमा पनि कौतुहल छ। सिर्जनात्मक रुपले कसरी भूमिका निर्वाह गर्ने भन्ने कौतुहल स्वाभाविक छन्।

सांसदका रुपमा तपाईंले तत्काल गर्ने कामहरु के-के हुन्?

चुनाव प्रचारका क्रममा जनताका घरदैलोमा पुग्दा हामीले जनताका जे समस्याहरु देखेका छौं, तिनै समस्यालाई छिटोभन्दा छिटो कसरी हल गर्ने भन्ने कुरा नै हाम्रो मन-मगजमा छन्। कतिपय समस्या त सामान्य पहलकदमी नपुगेकै कारण समाधान नभएका पनि छन्। केही ठाउँमा त ५ सय मिटर पाइप नभएकै कारण जनता खानेपानीको सुविधाबाट वञ्चित भएका पनि छन्। पहिलो चरणमा हामी सानोतिनो पहलकदमीले समाधान हुने समस्यामा केन्द्रित हुनेछौं। 

अर्कोतर्फ, सरकारले पेश गर्ने बजेटमै योजना पारेर जनताको समस्या समाधान गर्नुपर्ने हुन्छ। त्यसलाई हामीले सूचीकृत गरिसकेका छौं। त्यस्तै, म जितपछि पनि जनताको माझमा गइरहेको छु। यस क्रममा जनताले उठाइरहेका समस्यालाई पनि सुनिरहेको छु। उनीहरुको माझमा रहेका समस्यालाई दीर्घकालीन समाधान गर्ने र आर्थिक विकासमा केन्द्रित भएर अन्तर्क्रिया गरिरहेका छौं। त्यसैले व्यवस्थित योजना बनाएर नै हामी अगाडि बढ्नेछौं।

प्रकाशित मिति: सोमबार, पुस ३, २०७४  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय कृषि नीति, २०८३ जारी
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
बढ्यो सुनको भाउ
सम्बन्धित सामग्री
पढ्दै गर्दा नै विश्वव्यापी कम्पनीहरूसँग काम गर्दै इस्लिङ्टन कलेजका २९ विद्यार्थीहरु विद्यार्थीहरुलाई देश नछोडीकनै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने, उद्देश्य सहितको यो शिक्षाप्रतिको एउटा स्पष्ट दृष्टिकोण हो... सोमबार, साउन १८, २०८३
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको छ ।  यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका राष्ट्... सोमबार, साउन ११, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्... शनिबार, असार १३, २०८३
ताजा समाचारसबै
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त बुधबार, साउन २०, २०८३
बढ्यो सुनको भाउ बुधबार, साउन २०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
पहिराले नारायणगढ-मुग्लिन सडक खण्डमा यातायात सेवा अवरुद्ध बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफन्तले बुझेनन् कप्तानगञ्ज घटनामा ज्यान गुमाएका रवीन्द्रको शव, गृहमन्त्री अस्पताल जाँदै मंगलबार, साउन १९, २०८३
देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन :  हर्कराज राई मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन २०, २०८३
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक मंगलबार, साउन १९, २०८३
बढ्यो हवाई भाडा [सूचीसहित] मंगलबार, साउन १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्