• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'चुनाव जित्नभन्दा टिकट पाउन संघर्ष गर्नुपर्‍यो'

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २८, २०७४  १८:५९
1140x725

माओवादी सशस्त्र युद्धको सुरुवातदेखि नै संलग्न भएकी कमला रोका पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद बनेकी थिइन्। यस पटकको चुनावमा रोकाले रुकुम पूर्वमा कांग्रेस उम्मेदवार हरिशंकर घर्तीमगरलाई पराजित गरिन्। रोकाले १० हजार ४ सय ३४ मत पाउँदा मगरले ४ हजार ४ सय ६ मत पाएका थिए। रोकासँग चुनावी विजय र आगामी योजनाबारे नेपाल लाइभका किशोर दहालले कुराकानी गरेका छन्।

तपाईंलाई के कारणले चुनाव जितें जस्तो लाग्छ?

यो संविधान कार्यान्वयनको मुख्य कदमका रुपमा भएको चुनाव हो। नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेपछि अब आर्थिक क्रान्तिको पालो छ। यसका लागि रुकुमका जनताले मलाई प्रतिनिधिका रुपमा छान्न चाहे। त्यस्तै, रुकुम धेरै सम्भावना बोकेको जिल्ला छ। साधन-स्रोतले भरिपूर्ण जिल्ला हो। त्यसलाई ध्यान दिँदै वाम गठबन्धनका तर्फबाट हामीले साझा घोषणापत्र तयार पारेका छौं। विकासको नयाँ खाका हामीले कोरेका छौं। यहाँका पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको विकासमा हामीले खाका कोरेका छौं। त्यसैलाई जनताले विश्वास गरेर मलाई जिताएका हुन्। निष्कर्षमा भन्दा, पूर्वी रुकुमको विकासका निम्ति वाम गठबन्धनको उम्मेदवारका रुपमा मलाई जिताएका हुन्।

वाम गठबन्धनका अन्य नेता उम्मेदवार भएका भए पनि यिनै कुरा भन्थे होला। तर, तपाईंलाई व्यक्तिगत रुपमा रुचाउनुको पनि थप केही कारण होलान् नि?

म मुलुक परिवर्तनको आन्दोलनमा १५-१६ वर्षदेखि सहभागी भएकी हुँ। म निरन्तर यो अभियानमा छु। म संघर्षको भट्टीबाट खारिएको नेता हुँ। मैले उत्पीडित वर्गको निम्ति निरन्तर संघर्ष गरें। युवा तथा खेलकुद मन्त्री भएर केही नीतिगत काम पनि गरेको छु। त्यही अनुभवलाई हेरेर र केही गर्न सक्छ भन्ने विश्वासले नै मलाई रुचाएका हुन् जस्तो लाग्छ। 

तपाईं महिला उम्मेदवार भएर चुनाव लड्दै गर्दा पुरुष उम्मेदवारलाई भन्दा केचाहिँ अतिरिक्त कठिनाइ हुँदो रहेछ?

चुनावी अभियानमा जनताको बीचमा जाँदाखेरि त त्यस्तो महसुस भएन। बरु टिकट पाउने बेला केही कठिनाइ भयो। महिलाले प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् भन्ने बुझाइ छ। पुरुषवादी चिन्तन अझै पनि हाबी छ। त्यसैले टिकट पाउने बेला पार्टीमा संघर्ष गर्ने काम भयो। तर, जनतामा जाँदा महिला भएकै कारण कुनै फरक कठिनाइ भएन।

चुनावमा लड्नभन्दा टिकट पाउन बढी संघर्ष गर्नुपर्योन उसो भए?

Ncell 2
Ncell 2
nimb
nimb

हामीले टिकट दिनेबेलामै भनेका थियौं, कम्तीमा ३० प्रतिशत महिलालाई प्रत्यक्षमा चुनाव लड्नका लागि टिकट दिनुपर्छ। हामीले उठाएको यो कुरा वाम तालमेलले गर्दा पूर्णरुपमा कार्यान्वयन हुन सकेन। पहिलो चरणको चुनावमा म मात्रै उम्मेदवार भएँ। तर, चुनाव क्षेत्रमा भने महिला भएकै कारण कठिनाइ भोग्नुपरेन।

चुनाव निकै खर्चिलो भएको बताइन्छ। तपाईंले आर्थिक स्रोतको खोजी र परिचालन कसरी गर्नुभयो?

अहिलेको चुनाव निकै महँगो छ। बाहिर बुझाइ के छ भने 'मनी र मसल्स'ले मात्रै चुनाव जित्न सकिन्छ। तर, यहाँ जनता, हाम्रा कार्यकर्ता र वाम गठबन्धनका अन्य नेता एकढिक्का भएर चुनाव लडेका कारण आर्थिक दबाब परेन। आवश्यक रकमको सन्दर्भमा हामीले जनताबाटै सहयोग पाएका हौं।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा महिला उम्मेदवारको जित निकै कम भयो। यसको कारणलाई कसरी व्याख्या गर्नुहुन्छ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समानुपातिकबाट ३३ प्रतिशत पुर्या उनुपर्ने भएकाले प्रत्यक्षमा महिलालाई कम प्राथमिकता दिइयो। प्रत्यक्षमा पनि महिलालाई निश्चित सिट संख्या भनेर वाध्यकारी बनाइएको भए महिला विजेता बढ्दै जान्थे। धेरै दलले अहिले पनि महिलाको क्षमतालाई विश्वास गर्दैनन्। त्यसको परिणाम हो यो।

तपाईंका भावि योजना के छन्?

अहिले संविधानले जुन अधिकारहरुको ग्यारेन्टी गरेको छ। त्यसलाई टेकेर महिलामैत्री नीति बनाउन पहल गर्नेछु। आवाज उठाउनेछु। हस्तक्षेपकारी भूमिका खेल्नेछु। रुकुमका जनताले जुन आशा र विश्वास गरेर मलाई प्रतिनिधि बनाएका छन्, ती जनताको विकास र समृद्धिका लागि योजना ल्याउने, कार्यान्वयन गर्ने र जीवनस्तर सुधार गर्न पहल गर्नेछु। त्यसकै लागि आफूलाई समर्पित गर्नेछु। 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्