• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रतिनिधिसभाको १६५ क्षेत्रकै नतिजा यस्तो छ (विजेताको सूचीसहित)

64x64
नेपाल लाइभ बुधबार, मंसिर २७, २०७४  १२:०७
1140x725

काठमाडौं-  प्रतिनिधिसभा निर्वाचनको सबै १६५ क्षेत्रकै अन्तिम नतिजा सार्वजनिक भएको छ। आज बिहान सुनसरी क्षेत्र नम्बर ३ को नतिजा घोषणा भएसँगै प्रतिनिधिसभाका सबै क्षेत्रको सिटको टुंगो लागेको हो। प्रतिनिधिसभामा एमालेले ८०, माओवादीले ३६ र कांग्रेसले २३ सिट सुरक्षित गरेका छन्

यसअघि नै ३३० क्षेत्र रहेको प्रदेशसभाको नतिजा आइसकेको छ। यो पनि पढ्नुस्- प्रदेशसभामा १६८ सिट एमालेलाई, ३३० क्षेत्रकै नतिजा सार्वजनिक (सूचीसहित)

प्रतिनिधिसभाका १६५ क्षेत्रमा विजयी उम्मेदवारको नामावली

प्रदेश १ (कुल २८ सिट)
एमाले (१६)

इलाम १ झलनाथ खनाल 
इलाम २ सुवासचन्द्र नेम्वाङ
संखुवासभा १ राजेन्द्रप्रसाद गौतम
ओखलढुंगा १ यज्ञराज सुनुवार 
खोटाङ १ विशाल भट्टराई 
झापा २ पवित्रा निरौला खरेल 
झापा ४ एलपी साँवा लिम्बू 
झापा ५ केपी शर्मा ओली 
ताप्लेजुङ १ योगेश भट्टराई
तेह्रथुम १ भवानीप्रसाद खापुङ
धनकुटा १ राजेन्द्र राई 
पाँचथर १ वसन्तकुमार नेम्वाङ 
मोरङ १ घनश्याम खतिवडा 
मोरङ ३ भानुभक्त ढकाल 
मोरङ ६ लालबाबु पण्डित 
सुनसरी १ जयकुमार राई 

माओवादी (६)
उदयपुर    २– सुरेशकुमार राई
झापा १ राम कार्की 
भोजपुर १ सुदन किराती 
मोरङ ४ अमनलाल मोदी 
मोरङ ५ शिवकुमार मण्डल 
सोलुखुम्बु १ हेमकुमार राई    

कांग्रेस (५)
उदयपुर    १ डा नारायण खड्का 
मोरङ २ डा मिनेन्द्र रिजाल 
सुनसरी २ सिताराम मेहता
सुनसरी ३ विजयकुमार गच्छदार
सुनसरी ४ ज्ञानेन्द्रबहादुर कार्की 

राप्रपा (१)
झापा ३ राजेन्द्र लिङ्देन

प्रदेश २ (कुल ३२ सिट)
एमाले (२)

धनुषा ४ रघुवीर महासेठ 
सिरहा ३ लिलानाथ श्रेष्ठ 

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी (५)
सिरहा २ सुरेसचन्द्र दास
धनुषा १ मातृका यादव
महोत्तरी १ गिरिराजमणि पोखरेल 
सर्लाही ३ रामेश्वर राय यादव
रौतहट ३ प्रभु साह

कांग्रेस (६)
सप्तरी ४ तेजुलाल चौधरी 
सिरहा १ प्रदीप गिरी
सर्लाही ४ अमरेशकुमार सिंह
रौतहट २ मोहम्मद आफताब आलम
रौतहट ४ देवप्रसाद तिमलसेना 
बारा १ उमाकान्त चौधरी 

राजपा (१०)
सप्तरी ३ चन्द्रकान्त चौधरी
सिरहा ४ राजकिशोर यादव
धनुषा ३ राजेन्द्र महतो
महोत्तरी २ शरतसिंह भण्डारी
महोत्तरी ३ महन्थ ठाकुर
सर्लाही १ प्रमोद साह
सर्लाही २ महिन्द्र राय यादव
रौतहट १ अनिलकुमार झा
बारा ४ एकवाल मियाँ
पर्सा ४ लक्ष्मणलाल कर्ण

संघीय समाजवादी फोरम (९)
सप्तरी १ डा.सुर्य नारायण यादव
सप्तरी २ उपेन्द्र यादव
धनुषा २ उमाशंकर अरगरिया
महोत्तरी ४ सुरेन्द्र कुमार यादव
बारा २ रामसहाय प्रसाद यादव
बारा ३ रामबाबु कुमार यादव
पर्सा १ प्रदीप यादव
पर्सा २ बिमल प्रसाद श्रीवास्तव
पर्सा ३ हरिनारायण प्रसाद साह रौनियार

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश ३ (कुल ३३ सिट)
एमाले (२०)

काठमाण्डौं २ माधवकुमार नेपाल 
काठमाण्डौं ३ कृष्ण राई 
काठमाण्डौं ५ ईश्वर पोखरेल 
काठमाण्डौं ७ रामवीर मानन्धर 
काठमाण्डौं ८ जीवनराम श्रेष्ठ 
भक्तपुर  २ महेश बस्नेत
ललितपुर १ नवराज सिलवाल 
ललितपुर २ कृष्णलाल महर्जन
काठमाण्डौं ९ कृष्णगोपाल श्रेष्ठ
काभ्रेपलाञ्चोक २ गोकुलप्रसाद वाँस्कोटा
चितवन १ सुरेन्द्रप्रसाद पाण्डे
चितवन २ कृष्णभक्त पोख्रेल
दोलखा १ पार्वत गुरुङ 
धादिङ १ भूमि त्रिपाठी 
धादिङ २ खेमप्रसाद लोहनी
नुवाकोट २ नारायण खतिवडा
मकवानपुर १ कृष्णणप्रसाद दहाल 
मकवानपुर २ विरोध खतिवडा
सिन्धुपाल्चोक २ शेरबहादुर तामाङ 
सिन्धुली     १ गणेशकुमार पहाडी

माओवादी (७)
काभ्रेपलाञ्चोक १ गंगा बहादुर तामाङ 
चितवन    ३ पुष्पकमल दाहाल 
नुवाकोट     १ हितबहादुर तामाङ 
रामेछाप     १ श्यामकुमार श्रेष्ठ 
ललितपुर ३ पम्फा भूसाल 
सिन्धुपाल्चोक १ अग्निप्रसाद सापकोटा 
सिन्धुली     २ हरिवोलप्रसाद गजुरेल 

कांग्रेस (५)
काठमाण्डौं १ प्रकाशमान सिंह 
काठमाण्डौं ४ गगन थापा 
काठमाण्डौं ६ भीमसेनदाश प्रधान 
काठमाण्डौं १० राजन केसी 
रसुवा १ मोहन आचार्य 

नेपाल मजदुर किसान पार्टी (१)
भक्तपुर १ प्रेम सुवाल
 
प्रदेश ४ कुल (कुल १८ सिट) 
एमाले (१३)

कास्की १ खगराज अधिकारी 
कास्की २ रविन्द्र अधिकारी
कास्की ३ जगतबहादुर सुनार 
तनहुँ १ कृष्णकुमार श्रेष्ठ
तनहुँ २ केदार सिग्देल
स्याङ्जा १ नारायणप्रसाद मरासिनी
स्याङ्जा २ पद्मा कुमारी अर्याल
नवलपरासी पूर्व २ तिलक महत
पर्वत १ पदम गिरी
मनाङ १ पोल्देनछोपाङ गुरुङ 
मुस्ताङ १ प्रेमप्रसाद तुलाचन
वागलुङ १ सूर्यप्रसाद पाठक
म्याग्दी १ भुपेन्द्रबहादुर थापा

माओवादी (३)
गोरखा १ हरिराज अधिकारी 
लमजुङ    १ देवप्रसाद गुरुङ 
वाग्लुङ    २ देवेन्द्र पौडेल 

कांग्रेस (१)
नवलपरासी पूर्व १ शशांक कोइराला 

नयाँ शक्ति (१)
गोरखा २ बाबुराम भट्टराई 

प्रदेश ५ (कुल २६ सिट)
एमाले (१२)

कपिलवस्तु २ बृजेशकुमार गुप्ताि (सूर्य चिह्नमा चुनाव लडेका)
गुल्मी १ प्रदिपकुमार ज्ञवाली 
गुल्मी २ गोकर्ण विष्ट 
दाङ १ मेटमणि चौधरी
दाङ ३ हिराचन्द्र केसी
नवलपरासी पश्चिम १ हृदयेश त्रिपाठी (सूर्य चिह्नमा चुनाव लडेका)
पाल्पा १ दलबहादुर राना
पाल्पा २ सोमप्रसाद पाण्डेय 
बाँके ३ नन्द लाल रोका क्षेत्री 
रुपन्देही     १ छविलाल विश्वकर्मा 
रुपन्देही    २ विष्णुि पौडेल 
रुपन्देही    ३ घनश्याम भुसाल निर्वाचित 

माओवादी (७)
कपिलवस्तु १ चक्रपाणि खनाल 
दाङ २ कृष्णबहादुर महरा 
बर्दिया २ सन्तकुमार थारु 
बाँके १ महेश्व्रजंग गहतराज 
रुकुम पूर्व १ कमला रोका 
रोल्पा १ वर्षमान पुन 
अर्घाखाची १ टोपबहादुर रायमाझी

कांग्रेस (५)
रुपन्देही ४ प्रमोद कुमार यादव
रुपन्देही ५ भरतकुमार साह
नवलपरासी पश्चिम २ देवेन्द्रराज कँडेल
कपिलवस्तु ३ अभिषेकप्रताप शाह
बर्दिया १ संजयकुमार गौतम

राष्ट्रिय जनमोर्चा (१)
प्युठान १ दुर्गा पौडेल

संघीय समाजवादी फोरम (१)
बाँके २ मोहम्मद ईश्तियाक राई

प्रदेश ६ (कुल १२ सिट)
एमाले (६)

डोल्पा १ धनबहादुर बुढा 
दैलेख १ रविन्द्रराज शर्मा 
दैलेख २ राजबहादुर बुढा 
मुगु १ गोपालबहादुर बम 
सुर्खेत १ ध्रुवकुमार शाही 
सुर्खेत २ नवराज रावत 

माओवादी (५)
कालिकोट १ दुर्गाबहादुर रावत 
जाजरकोट १ शक्तिबहादुर बस्नेत 
जुम्ला १ गजेन्द्रबहादुर महत 
रुकुम पश्चिम १ जनार्दन शर्मा 
सल्यान १ टेकबहादुर बस्नेत

स्वतन्त्र (१)
हुम्ला १ छक्क बहादुर लामा

प्रदेश ७ (कुल १६ सिट)
एमाले (११)

अछाम १ भीमबहादुर रावल
अछाम २ यज्ञबहादुर बोगटी 
कञ्चनपुर २ नरबहादुर धामी 
कैलाली २ झपटबहादुर रावल
कैलाली ५ नारदमुनि राना 
डोटी १ प्रेम बहादुर आले
दार्चुला १ गणेशसिंह ठगुन्ना 
बझाङ १ भैरवबहादुर सिंह 
बाजुरा १ लालबहादुर थापा 
बैतडी १ दामोदर भण्डारी
कन्चरपुर ३ दीपकप्रकाश भट्ट

माओवादी (३)
कञ्चनपुर १ बीना मगर 
कैलाली    ३ गौरीशंकर चौधरी 
कैलाली ४ लेखराज भट्ट

कांग्रेस (१)
डडेल्धुरा     १ शेरबहादुर देउवा 

राजपा (१)
कैलाली १ रेशम चौधरी
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०७४  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्