काठमाडौं- प्रतिनिधिसभाको समानुपातिकतर्फको एक करोड ५ लाख ८७ हजार ५ सय २१ मतमध्ये जारी मतगणनामा नेकपा एमालेको अग्रता रहिरहँदा दोस्रो स्थानमा नेपाली कांग्रेस छ। कांग्रेसभन्दा एमाले ९० हजार १ सय ३० मतले अगाडि छ।
बुधबार बिहान साढे ९ बजेसम्मको गणना-
एमाले– १८ लाख ६० हजार ७ सय ५१
कांग्रेस– १७ लाख ७० हजार ६ सय २१
माओवादी केन्द्र– ७ लाख २६ हजार ९ सय ६५
संघीय फोरम– २ लाख २७ हजार ८ सय ४७
राजपा– १ लाख ६९ हजार ५ सय ५९
राप्रपा– १ लाख २५ हजार ९२
विवेकशील साझा– १ लाख १५ हजार ७ सय ४०
नयाँ शक्ति– ५४ हजार २ सय ९८
राप्रपा (प्रजातान्त्रिक)– ४१ हजार २ सय ५२
राष्ट्रिय जनमोर्चा– ३४ हजार ३ सय ५१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।